ताजा समाचार
आगामी वर्ष यसो गर्दैछ जागरणले, पढ्नुहोस् || सिम्तामा निःशूल्क स्वास्थ्य शिवीर || राष्ट्रिय फोटो पत्रकार संघ सुर्खेतको अध्यक्षमा सुशील || जागरण एफ. एम. दश वर्षमा, नवौँ वार्षिकोत्सव तथा साधारणसभा आज || सिम्तामा बहुक्षेत्रीय पोषण कार्ययोजनाका विषयमा अभिमुखीकरण || दैलेखमा सवारि दुर्घटना १ जनाको मृत्यु, १९ जना घाईते || सेना नयाँ संरचनामाः म.प. पृतना अव ६ नम्वरको कार्यालय || दलहरु ! आचार संहितालाई ख्याल गरः निर्वाचन आयोग || सुर्खेत जिल्ला अदालतमा किरणप्रसाद शिवाकोटी र धुर्वकुमार शाह || असोजमा चौथो दैलेखी युथ कप खेलकूद || गुर्भाकोटमा स्वाइन फ्लु || सिम्तामा यसरी गरिँदैछ शैक्षिक गुणस्तर सुधार || जीवन सुरक्षा गर्न गुराँसका बालबालिकाको नाममा चार हजारको कोष || वीरेन्द्रनगरलाई बालमैत्री घोषणा गरिदै || पोषण सुधारका लागि सुर्खेतको पञ्चपुरी र बराहतालमा कुखुरा वितरण, || प्रदेश नम्वर ६ लाई अपराधमुक्त बनाउछु प्रदेश प्रहरी प्रमुख चन्द || अफरोड यात्रा गर्न बाध्य छन तरंगाबासी || सिद्धपाईला क्याम्पसका विद्यार्थिहरु सरसफाईमा जुटे || कसैले थर्काउँदैमा विश्वविद्यालयको कामकारवाहि रोकिन्न “मल्ल” || पश्चिम तरंगाको बराहाताल परिसरमा “घाँसे” मेला संचालन हुने || सुर्खेतको गुर्भाकोटमा बहुला स्यालको आतंक, १५ जना घाइते || मध्यपश्चिमाञ्चल विश्वविद्यालयलले दिएको सम्बन्धन संकटमा || शिक्षा दिवसमा शिक्षामुलक कार्यक्रम गर्न जिल्ला शिक्षा कार्यालयको आग्रह || सुर्खेत र आसपासमा भुकम्पको जोखिम कति छ त ? || माथिल्लो कर्णाली बनाउन लगानी जुटेन, अव के हुन्छ ? || वीरेन्द्रनगरमा नगर कृषि कार्यक्रम शुरु || सिम्ताले माग्यो वडामा भएका सवारी गाउँपालिकामा || एएफसी एसियनकप छनोटमा नेपालले यसकारण हार्‍यो || स्वास्थ्य नीति बनाउन परामर्श समिति र कार्यदल गठन || हस्तवीरको सामाजिक परिक्षण || जुट्यो अनेरास्ववियू || सिम्ताको शैक्षिक गुणस्तर सुधार गर्न वृहत् योजना बनाइने || युवासंघ लेकवेसी नगरपालिकाले आफ्नो प्रथम नगर अधिवेसन ग¥यो || बाबियाचाैरकाे नमुना युवा सुचना केन्द्र तथा ‘प्रजे स्मृति भवन’ आगामि || एयरगन र छर्रासहित सुर्खेत भेरीगंगाका एक जना पक्राउ || चौकुनेमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव हुने || अमरज्योतिको वार्षिक उत्सवः जयन्तीको सहयोग || कक्षा १२ को नतिजा सार्वजनिक || सहकारी निती समन्धी तालिम सुरु || सिम्तामा जीप दुर्घटना, पाँच जना घाइते ||

जीतबहादुर शाह

  • नयाँ प्रविधीअनुसार पठपाठनको सम्भावना (जिशिअसँगको कुराकानी) सुर्खेतका ५ वटा विद्यालयहरुलाई सुचनामैत्री बनाउन लागिएको छ । सुर्खेत उपत्यकाका बाहिरका विभिन्न पाँच वटा विद्यालयहहरुलाई सुचनामैत्री बनाउन लागिएको हो ।शिक्षा मन्त्रालयले जिल्लाका पाँच वटा विद्यालयहरुको नाम पठाउन भनेको भन्दै जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले विशेष गरेर सुर्खेतका ग्रामीण क्षेत्रका विद्यालयहरुको नाम पठाउने तयारी गरेको बताउनुभयो ।

सुर्खेतका ५ वटा विद्यालयहरुलाई सुचनामैत्री बनाउन लागिएको छ । 
सुर्खेत उपत्यकाका बाहिरका विभिन्न पाँच वटा विद्यालयहहरुलाई सुचनामैत्री बनाउन लागिएको हो ।शिक्षा मन्त्रालयले जिल्लाका पाँच वटा विद्यालयहरुको नाम पठाउन भनेको भन्दै जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले विशेष गरेर सुर्खेतका ग्रामीण क्षेत्रका विद्यालयहरुको नाम पठाउने तयारी गरेको बताउनुभयो । 
उहाका अनुसार अब सुर्खेतका विद्यालयहरुकालाई प्रविधिमैत्री बनाउन ढिला गरिने छैन ।  यसअघि पनि सुर्खेतका विभिन्न विद्यालयहरुले प्रविधिमैत्री स्माट कक्षा शूरु गरिसकेका छन् । 
अमर ज्योती नमुना उच्च माध्यामीक विद्यालय लगायतले प्रविधियुक्त कक्षा शुरु गरिसकेका छन् ।
परिवर्तिनसँगै विद्यालयलाई पनि आधुनिक बनाउँनुपर्ने मागहरु आइरहेको बेला सुर्खेतमा पनि यसलाई प्रभावकारी बनाउन लागिएको हो ।
सुर्खेतका विद्यालयहरुलाई नयाँ तरिकाले तथा नयाँ प्रविधीअनुसार पठपाठनको सम्भावना कत्तीको छ ? यसमा जिल्ला शिक्षाले के गरिरहेको छ ? लागायतका विषयमा जागरणकर्मि करिष्मा चौधरीले जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहसँग कुराकानी गर्नुभएको छ । 
प्रस्तोता ः विद्यालय प्रविधिमैत्री बन्नु कत्तिको आवश्यक छ ?
अतिथि ः आईटी एकदमै छिटो छिटो विकास भयो । स्कुलहरुमा अति आवश्यक छ । स्कुलहरुमा आईटी भित्र्याउन सकेनौ भने हाम्रो आवश्यक्ता एकातिर स्कुलको पठनपाठन अर्कोतिर हुन्छ । जसले गर्दा पठनपाठन जिवन उपयोगी हुने सम्भावना कम हुन्छ ।
प्रस्तोता ः विद्यालयलाई प्रविधिमैत्री बनाउन जिल्ला शिक्षा कार्यालयको भुमिका कस्तो हुन्छ ?
अतिथि ः शिक्षकका पेशागत विकास संग सम्बन्धित तालिममा आईटीका कुराहरु, हरेकले मेल खोल्ने कुराहरु, कम्प्युटर सिक्ने कुरा अगाडी बढाईरहेका छौँ । धेरै विद्यालयमा कम्प्युटर खरिद तथा ब्यवस्थापनका लागि शिक्षा मन्त्रालयले पनि कार्यक्रम अगाडी बढाएको छ । यसका साथै सूचना तथा सञ्चार मन्त्रालयले पनि शिक्षा मन्त्रालयसँग सहकार्य गरेर हरेक विद्यालयमा कम्प्युटर पु¥याउने लक्ष्यका साथ अगाडी गतिविधि गरिरहेका छन् । तर देखिदो मात्रामा आईटीको विकास जस्तै छिटो विकास गर्न सकेका छैनौ यो काम सुस्त सुस्त भैरहेको छ । केही वर्ष भित्रै कम्प्युटर नहुने स्कुल हुँदैनन् त्यस्तो लाग्छ मलाई । 
प्रस्तोता ः प्रविधि नयाँ भित्रिसक्यो तर विद्यार्थी पढाउने शैलि परिवर्तन हुन नसक्दा विद्यार्थीको पढाईप्रतिको लगाव कम भैरहेको छ भन्ने सुनिन्छ, यसलाई कसरी सुधार्न सकिन्छ ? 
अतिथि ः अहिलेका बालबालिकालाई डिजिटल एजका बालबालिका भन्छ हैन । तर यो ट्रान्जिसनल पिरियड भयो । यति तिब्र विकास भयो की आईटी को यलाई हामीले राम्रो सँग ग्रहण गरेर राम्रो सँग समन्वय गरेर विद्यालयको पठनपाठन बढाउन नसकेको अवस्था छ । यतीबेला ब्यवस्थापनमा समस्या देखिएको छ । पुराना शिक्षकहरुले आईटी सम्बन्धिको स्किल नसिकेको अवस्था छ । जसले गर्दा बालबालिकाहरु घरमा मोबाईल चलाउँछ, टीभि हेर्छ । बजारमा गएर कम्प्युटर देख्छ र स्कुलमा जाँदा कम्प्युटर नदेख्दा आईटीको क्लास मन नपर्नु वा नरमाईलो हुनु स्वभाविक हो । 
त्यही भएर जति सक्यो छिटो भन्दा छिटो बजेटका योजनाहरु अघि बढाएर, हामीले हरेक विद्यालयमा हरेक कक्षाकोठामा कम्प्युटरको ब्यवस्था हुने, आईटीको ब्यवस्था हुने, त्यो सम्बन्धि स्किल भएका शिक्षकको ब्यवस्थापन गर्ने जस्ता कुरा अघि बढेको छ । आशा गरौँ अब हामीले केही वर्ष भित्रै, केही समय भित्रै हाम्रा विद्यालयहरु एकदम आईटीयुक्त हुनेछन् । हाम्रा शिक्षकहरु एकदमै सीप युक्त हुनेछन् जसले गर्दा हाम्रा बालबालिका र विधार्थीहरुले त्यो प्रकारको सीप त्यो प्रकारको दक्षता हासिल गर्ने अवसर पाउने छन् । र हाम्रा कलासहरु प्रविधिमैत्री हुनेछन् । 
प्रस्तोता ः विद्यालयमा कम्प्युटर थोरै र विद्यार्थी धेरै हुन्छन् यस्तो अवस्थामा विद्यार्थीहरुले कसरी सिक्ने ? 
अतिथि ःगरिव देशको शिक्षाका गतिविधि यस्तै हुन् । जति हामीलाई ब्यवसायीक शिक्षा चाहिन्छ भन्छौ तर हामी लगानी गर्न सकिरहेका छैनौ । सरकारले पनि लगानी गर्न सकिरहेको छैन यद्यपी शिक्षामा अर्वौ लगानी भएको छ भन्छौ तर शिक्षकको तलवमै बढी गएको छ । ८० प्रतिशत भन्दा बढी रकम तलबमै जान्छ ।

सुर्खेत, ३१ भदौ (जागरण) । जनताको आवाज जागरण एफ.एम. सुर्खेतले...

सुर्खेत, ३१ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य...

सुर्खेत, ३१ भदौ (जागरण) । राष्ट्रिय फोटो पत्रकार समूह सुर्खेत...

सुर्खेत, ३१ भदौ (जागरण) । जागरण एफ. एम. सुर्खेत स्थापना...

सुर्खेत, २९ भदौ (जागरण) । सिम्ता गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बहुक्षेत्रीय...

सुर्खेत, २९ भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगरबाट दैलेख सदरमुकाम जाँदै...

काठमाण्डौँ, २९ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाली सेनाको...

काठमाण्डौँ, २८ भदौ (जागरण) । निर्वाचन आयोगले प्रदेश नम्बर २...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा ननम्वर...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका शैक्षिक...

दैलेख, २८ भदौ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले गरिवीको रेखामुनी...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्वर...

सुर्खेत, २६ भदौ (जागरण) । प्रदेश नम्वर ६ का प्रहरी...

सुर्खेत, भदौ २५ (जागरण) । बराहताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत, २५ भदौ (जागरण) । सिद्धपाईला क्याम्पसका विद्यार्थिहले आज न्युरोड...

सुर्खेत, २४ भदौ ( जागरण) । कसैले थर्काउदैमा विश्वविद्यालयको कामकारवाहि नरोकिने...

सुर्खेत, २२ भदौ (जागरण) । बाहाताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत,२२ भदौ ( जागरण) । सुर्खेतको गुर्भाकोटमा स्यालको टोकाइबाट १५...

सुर्खेत, २१ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले काठमाण्डौँका...

सुर्खेत, २१ भदौ (जागरण) । भदौ २३ गते शिक्षा दिवसको...

सुर्खेत, २१ भदौ (जागरण) । सुर्खेत र आसपासमा भुकम्पको जोखिमबारे...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत, दैलेख र अछामको सिमामा...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर कृषि...

काठमाण्डौँ, २० भदौ (जागरण) । सन् २०१९ मा युएईमा हुने...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २० भदौ (जागरण) । नेकपा एमालेको विद्यार्थी संगठन अखिल...

सुर्खेत, १८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा शिक्षा क्षेत्रको...

सुर्खेत, १७ भदौ (जागरण) । नयाँ नेतृत्व चयन गर्दै युवासंघ...

सुर्खेत, १७ भदौ (जागरण) । ग्रामिण एकता युवा संजालले निर्माण...

सुर्खेत, १७ भदौ (जागरण) । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९...

सुर्खेत, १७ भदौ (जागरण) । यहि भदौ २१ गते देखि...

सुर्खेत, १५ भदौ (जागरण) । सुर्खेतको पहिलो नमूना विद्यालय अमर...

काठमाण्डौँ, १५ भदौ (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२...

सुर्खेत, १३ भदौ (जागरण) । सहकारी निती तथा सहकारीहरुका लागि...

सुर्खेत, १३ भदौ (जागरण) । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकको जामुने...