ताजा समाचार
सिम्ता गाउँपालिकाका प्रतिनिधिले सम्हाले पदभार || सुर्खेत आँखा अस्पतालको सेवा औपचारिक रुपमै सञ्चालन || पत्रकार महासंघको महाधिवेशन असार २२ देखि || निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो ||

संविधान संशोधन प्रस्तावः राजनितिमा असर ? (अधिवक्ता दुर्गा सापकोटासँगको कुराकानी)

  • अहिले चारैतिर चर्चाको विषय बनेको छ । संविधान संशोधन कुरा यहि कुरालाई लिएर दलहरुको मित्रतामा चिसोपना आएको छ । यति हुँदा हुँदै पनि सरकारले पहाडी जिल्लालाई छुट्ट्याएर तराई–मधेसका जिल्ला मात्र समेट्ने गरी ५ नम्बर प्रदेशको संरचना परिवर्तन गर्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

अहिले चारैतिर चर्चाको विषय बनेको छ । संविधान संशोधन कुरा यहि कुरालाई लिएर दलहरुको मित्रतामा चिसोपना आएको छ । यति हुँदा हुँदै पनि सरकारले पहाडी जिल्लालाई छुट्ट्याएर तराई–मधेसका जिल्ला मात्र समेट्ने गरी ५ नम्बर प्रदेशको संरचना परिवर्तन गर्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।
मधेस केन्द्रित दलका माग सम्बोधन गर्ने भन्दै सरकारले ४ र ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित संविधानका पाँचवटा धारा र अनुसूचीमा संशोधनको प्रस्ताव दर्ता गराएपनि त्यसको परिणाम भने नराम्रो हुने देखिएको छ ।
संविधान संशोधन दर्ता भइरहेका बेला अधिवक्ता दुर्गा प्रसाद सापकोटालाई जागरणकर्मी टेकराज केसीले संविधान संशोधन प्रस्तावले राजनितिमा के कस्ता असर पार्छ ? कुराकानी गर्नुभएको संशोधित अंशः
प्रस्तोताः संविधान संशोधन प्रस्तावले नेपालको राजनितिमा के असर पार्छ ?
अतिथिः नेपालको राजनिति संक्रमण सकिएको अवस्था होइन । सामान्यतया संविधान संशोधन ठुलो कुरा होइन । संविधान संशोधनको माग राखेका उनीहरुको माग सम्बोधन नहुने गरि संविधान संशोधन गर्नु अर्थ नहुन सक्छ । तर सबैको माग सम्बोधन गर्ने नै संशोधन हो । समयको माग अनुसार संविधान संशोधन त हुन्छ नै तर अहिलेको आवश्यक्ता अनुसार अहिले दर्ता गरेको संशोधन प्रस्ताव विपक्षमा बसेकाले मात्र हैन विर्दोह गरिरहेकाले पनि नमानेको अवस्था छ । 
प्रस्तोताः एकातिर अहिले संविधान संशोधन दर्ता भइरहेका बेला त्यो पास भयो भने मधेश त शान्त रहला तर पहाडमा समस्या देखिन थाल्यो नि ? 
अतिथिः संविधान संशोधनले पहाड र मधेश छुट्ट्याउने कुरा होइन अहिलेको यो क्रियाकलापले मुलुक शान्त कहिले रहन सक्दैन । तर राजनिति संक्रमणको उिपयोग गर्ने चाहाना राख्छन् र यसलाई कसरी व्यवस्थापन गर्ने ? सरकारको हातमा हुन्छ । फेरी अस्वभाविक ढङ्गले कार्य गरेको खण्डमा झन समस्या देखिन्छ । अर्को नयाँ चिनारी देखिएको छ । सेना प्रमुखले दिएको अविव्यक्तीले पनि कुनै शंकाको रुपमा लिन सकिन्छ । यद्यपी यस्तो अवस्थामा पनि संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । मधेशमा पनि एक पक्षले संशोधन आवश्यक छैन भन्ने छ भने अर्कोतिर संशोधन गर्ने भन्ने छ । यस्तो अवस्थामा वर्तमाण प्रधानमन्त्रीले म समस्या समाधान गर्छु भनेर गएपछि संशोधन प्रस्ताव गरेको मानिन्छ तर यो संशोधनले समस्या समाधान हुने देखिन्न ।
 प्रस्तोताः एमालले संशोधन आवश्यक छैन भनेको अवस्थामा संशोधन हुने सम्भावना देखिएन यसले झन देश संकटमा पर्नेमा के भन्नुहुन्छ ?
अतिथिः मुलुक संकटमा पर्छ भनेर त अघि नै भनि सके राजेन्द्र क्षेत्रीको शेनालाई निर्देशन राजाको चिन र भारतको भ्रमण जस्ता कुरा हेर्दा यो अर्के चालबाजी भएको भन्ने म बुझ्छु । एकातिर प्रधानमन्त्रीले आफ्नो औपचारिकता निभाएको हो भन्ने विपक्षदलको विश्लेषनले यो प्रायाप्त म देख्दिन् । राजनितिसँग कुटनिति पनि हुन्छ । यसो हेर्दा ७ प्रदेशबाट ८ प्रदेश हैन देश ५ वटा प्रदेशमा आउन सक्ने सम्भावना धेरै छ । 

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरुले पदभार...

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत आँखा अस्पतालले औपचारिक रुपमा...

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...