ताजा समाचार
आगामी वर्ष यसो गर्दैछ जागरणले, पढ्नुहोस् || सिम्तामा निःशूल्क स्वास्थ्य शिवीर || राष्ट्रिय फोटो पत्रकार संघ सुर्खेतको अध्यक्षमा सुशील || जागरण एफ. एम. दश वर्षमा, नवौँ वार्षिकोत्सव तथा साधारणसभा आज || सिम्तामा बहुक्षेत्रीय पोषण कार्ययोजनाका विषयमा अभिमुखीकरण || दैलेखमा सवारि दुर्घटना १ जनाको मृत्यु, १९ जना घाईते || सेना नयाँ संरचनामाः म.प. पृतना अव ६ नम्वरको कार्यालय || दलहरु ! आचार संहितालाई ख्याल गरः निर्वाचन आयोग || सुर्खेत जिल्ला अदालतमा किरणप्रसाद शिवाकोटी र धुर्वकुमार शाह || असोजमा चौथो दैलेखी युथ कप खेलकूद || गुर्भाकोटमा स्वाइन फ्लु || सिम्तामा यसरी गरिँदैछ शैक्षिक गुणस्तर सुधार || जीवन सुरक्षा गर्न गुराँसका बालबालिकाको नाममा चार हजारको कोष || वीरेन्द्रनगरलाई बालमैत्री घोषणा गरिदै || पोषण सुधारका लागि सुर्खेतको पञ्चपुरी र बराहतालमा कुखुरा वितरण, || प्रदेश नम्वर ६ लाई अपराधमुक्त बनाउछु प्रदेश प्रहरी प्रमुख चन्द || अफरोड यात्रा गर्न बाध्य छन तरंगाबासी || सिद्धपाईला क्याम्पसका विद्यार्थिहरु सरसफाईमा जुटे || कसैले थर्काउँदैमा विश्वविद्यालयको कामकारवाहि रोकिन्न “मल्ल” || पश्चिम तरंगाको बराहाताल परिसरमा “घाँसे” मेला संचालन हुने || सुर्खेतको गुर्भाकोटमा बहुला स्यालको आतंक, १५ जना घाइते || मध्यपश्चिमाञ्चल विश्वविद्यालयलले दिएको सम्बन्धन संकटमा || शिक्षा दिवसमा शिक्षामुलक कार्यक्रम गर्न जिल्ला शिक्षा कार्यालयको आग्रह || सुर्खेत र आसपासमा भुकम्पको जोखिम कति छ त ? || माथिल्लो कर्णाली बनाउन लगानी जुटेन, अव के हुन्छ ? || वीरेन्द्रनगरमा नगर कृषि कार्यक्रम शुरु || सिम्ताले माग्यो वडामा भएका सवारी गाउँपालिकामा || एएफसी एसियनकप छनोटमा नेपालले यसकारण हार्‍यो || स्वास्थ्य नीति बनाउन परामर्श समिति र कार्यदल गठन || हस्तवीरको सामाजिक परिक्षण || जुट्यो अनेरास्ववियू || सिम्ताको शैक्षिक गुणस्तर सुधार गर्न वृहत् योजना बनाइने || युवासंघ लेकवेसी नगरपालिकाले आफ्नो प्रथम नगर अधिवेसन ग¥यो || बाबियाचाैरकाे नमुना युवा सुचना केन्द्र तथा ‘प्रजे स्मृति भवन’ आगामि || एयरगन र छर्रासहित सुर्खेत भेरीगंगाका एक जना पक्राउ || चौकुनेमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव हुने || अमरज्योतिको वार्षिक उत्सवः जयन्तीको सहयोग || कक्षा १२ को नतिजा सार्वजनिक || सहकारी निती समन्धी तालिम सुरु || सिम्तामा जीप दुर्घटना, पाँच जना घाइते ||

हिंसा न्यूनिकरण गर्न कसको भुमिका के ? (उमा पोखरेलसँगको कुराकानी)

  • सुर्खेत जिल्लामा अँझैपनि लैँगिक हिंसाका घटनामा कर्मी आउन सकिरहेको छैन । लैँगिक हिंसामा पनि महिला हिंसाका घटना धेरै हुने गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा महिला तथा बालबालिका कार्यालयमा ११ वटा महिला हिंसाका घटना दर्ता भएका छन् ।

सुर्खेत जिल्लामा अँझैपनि लैँगिक हिंसाका घटनामा कर्मी आउन सकिरहेको छैन । लैँगिक हिंसामा पनि महिला हिंसाका घटना धेरै हुने गरेका छन् । 
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा महिला तथा बालबालिका कार्यालयमा ११ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । 
ती मध्य घरेलु हिंसाका घटना धेरै छन् । महिलाहरु विशेष गरी श्रीमानबाट हिंसामा पर्ने गरेका छन् । 
सुर्खेत जिल्लामा महिला हिंसाको अवस्थाका बारेमा महिला तथा बालबालिकाको कार्यालय सुर्खेतकी महिला विकास निरिक्षक उमा पोखरेलसँग जागरणकर्मी करिश्मा चौधरीले कुराकानी गर्नुभएको छ, अव पढ्नुहोस् उहाँले गर्नुभएको कुराकानीको संसोधित अंशः
प्रस्तोताः लैँगिक हिंसाको अवस्था के छ, सुर्खेत जिल्लामा ?
अतिथीः महिला माथी बिगतमा पनि हिंसा थियो, अहिले पनि भैराछ । तर, बिगतमा हिंसाका घटना बाहिर आउन सकेका थिएनन् । नेपाल सरकारको तथा गैर सरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम भैरहेको छ त्यस्तै आम सञ्चारका माध्यमहरु बाट घटना बाहिर आईरहेको छ । त्यसैले हिंसाका घटना बढेको जस्तो महसुस भएको हो । 
प्रस्तोताः सुर्खेतमा महिलामाथी हुने हिंसा बढ्दै छ या घट्दै छ ?
अतिथीः अहिले सूचना बाहिर आउँदा त बढिरहेको छ, जस्तो लागि रहेको छ । विगतमा बाहिर नआउँदा जानकारी हुन सकेन । अहिले एक त, महिला दीदी बहीनीहरु पनि सचेत बन्नुभएको कारण पनि घटना बाहिर आउँदै छ । अर्को कुरा विभिन्न कार्यक्रम हुँदा पनि महिला हिंसा घट्न सकेको छैन । 
प्रस्तोताः के के भयो भने महिला हिंसा हो भनेर भन्न मिल्छ ? 
अतिथीः महिलामाथी शारिरीक, मानसिक, आर्थिक तथा योनजन्य हिंसा हुने गर्छन् । ती मध्य पनि सबैभन्दा धेरै महिलाहरु शारिरीक हिंसामा पर्ने गर्छन् । मानसिक हिंसामा पर्ने महिलाको संख्या पनि उच्च छ । बहुबिवाहका घटना पनि बढिरहेको छ । महिलाहरु आर्थिक हिंसाको पनि सिकार बनेका छन् । महिला र पुरुषले उस्तै प्रकृतीका समान काम गर्छन् तर पारिश्रमीक पुरुषको तुलनामा थोरै पाउँछन् । 
प्रस्तोताः यस आर्थिक वर्षको पहिलो चौमासिकमा महिला हिंसाका कतिवटा घटना दर्ता भएको छ ?
अतिथीः यो चौमासिकमा ११ वटा विभिन्न प्रकृतिका, कुटपिटका, घरेलु हिंसाको दर्ता भाछ । विशेष गरी श्रीमानले लागुपदार्थ सेवन गर्ने र कुटपिट गर्ने कुराहरु पनि आईराखेको छ । घरेलुहिंसा एकदमै धेरै छ । विषेश गरेर श्रीमानबाट धेरै छ भने अरु बाट छिटपुट छ । 
प्रस्तोताः महिला हिंसा न्यूनिकरण गर्न कसको के भुमिका रहन्छ ? 
अतिथीः परिवारको भुमिका सबैभन्दा अगाडी रहन्छ । राज्यले त कानुनी ब्यवस्था गरेको छ । कार्यान्वयन गर्न राज्य लागेको छ । कतिपय अवस्थामा कस्तो भैराछ भने, घटना घट्यो भने ढाछोप गर्ने, दलको आडमा हिंसा गर्ने ब्यक्तिलाई संरक्षण गरिरहेको समाजमा देखिन्छ । परिवार, समाज तथा राजनितिक दल महिला हिंसा न्यूनिकरण गर्न लाग्नु पर्छ । राजनितिक दलले प्रतिबद्धता जनाएमा न्यूनिकरण गर्न सकिन्छ ।

सुर्खेत, ३१ भदौ (जागरण) । जनताको आवाज जागरण एफ.एम. सुर्खेतले...

सुर्खेत, ३१ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य...

सुर्खेत, ३१ भदौ (जागरण) । राष्ट्रिय फोटो पत्रकार समूह सुर्खेत...

सुर्खेत, ३१ भदौ (जागरण) । जागरण एफ. एम. सुर्खेत स्थापना...

सुर्खेत, २९ भदौ (जागरण) । सिम्ता गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बहुक्षेत्रीय...

सुर्खेत, २९ भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगरबाट दैलेख सदरमुकाम जाँदै...

काठमाण्डौँ, २९ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाली सेनाको...

काठमाण्डौँ, २८ भदौ (जागरण) । निर्वाचन आयोगले प्रदेश नम्बर २...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा ननम्वर...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका शैक्षिक...

दैलेख, २८ भदौ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले गरिवीको रेखामुनी...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्वर...

सुर्खेत, २६ भदौ (जागरण) । प्रदेश नम्वर ६ का प्रहरी...

सुर्खेत, भदौ २५ (जागरण) । बराहताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत, २५ भदौ (जागरण) । सिद्धपाईला क्याम्पसका विद्यार्थिहले आज न्युरोड...

सुर्खेत, २४ भदौ ( जागरण) । कसैले थर्काउदैमा विश्वविद्यालयको कामकारवाहि नरोकिने...

सुर्खेत, २२ भदौ (जागरण) । बाहाताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत,२२ भदौ ( जागरण) । सुर्खेतको गुर्भाकोटमा स्यालको टोकाइबाट १५...

सुर्खेत, २१ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले काठमाण्डौँका...

सुर्खेत, २१ भदौ (जागरण) । भदौ २३ गते शिक्षा दिवसको...

सुर्खेत, २१ भदौ (जागरण) । सुर्खेत र आसपासमा भुकम्पको जोखिमबारे...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत, दैलेख र अछामको सिमामा...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर कृषि...

काठमाण्डौँ, २० भदौ (जागरण) । सन् २०१९ मा युएईमा हुने...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २० भदौ (जागरण) । नेकपा एमालेको विद्यार्थी संगठन अखिल...

सुर्खेत, १८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा शिक्षा क्षेत्रको...

सुर्खेत, १७ भदौ (जागरण) । नयाँ नेतृत्व चयन गर्दै युवासंघ...

सुर्खेत, १७ भदौ (जागरण) । ग्रामिण एकता युवा संजालले निर्माण...

सुर्खेत, १७ भदौ (जागरण) । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९...

सुर्खेत, १७ भदौ (जागरण) । यहि भदौ २१ गते देखि...

सुर्खेत, १५ भदौ (जागरण) । सुर्खेतको पहिलो नमूना विद्यालय अमर...

काठमाण्डौँ, १५ भदौ (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२...

सुर्खेत, १३ भदौ (जागरण) । सहकारी निती तथा सहकारीहरुका लागि...

सुर्खेत, १३ भदौ (जागरण) । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकको जामुने...