ताजा समाचार
पच्चिस जिल्लाका गरिव परिवारलाई परिचयपत्र वितरण गरिँदै || सुर्खेत जिसस गठनका लागि कार्यतालिका सार्वजनिक || सम्वन्धनको विरोध गर्दै विद्यार्थी आन्दोलित || नेपाली फुटवल टोली जापान जाने || स्थानिय जनप्रतिनिधिले अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्छ || सरकारसँग राप्रपा किन असन्तुष्ट ? || मन्त्रीपरिषद् विस्तारः को को हुन् मन्त्री ? || विश्वकप छनौट क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित || सिम्तामा स्वास्थ्य सेवा सुधारबारे मासिक जानकारी गराउनुपर्ने || किन गरे इमरजेन्सीसमेत बन्द गर्ने निर्णय स्वास्थ्यकर्मीले ? || प्रजनन् स्वास्थ्यमा एकपछि अर्काे उपलब्धी हाँसिल गर्दै नेपाल || आइसिसी विश्वकप छनौटमा नेपालले मलेसियालाई हरायो || राजनीतिक इगो साँध्न स्थानिय तहका निर्णयको विरोध || स्थानिय तहमा मानव वेचविखनविरुद्ध संयन्त्र बन्दै || विद्युत सेवा उपलब्ध बनाउन पोल गाडेको तिन बर्ष भयोः पोल || सुर्खेतमा साउन २९ गते जिल्ला समन्वय समिति गठनको लागि निर्वाचन || नापी कार्यालयद्वारा नयाँ भवनबाट सेवा दिन शुरु || अख्तियारको काममा सांसदहरुको चित्त दुखाई || सरकार विस्तार नहुदा लाजमर्दो भयोः दाहाल || पार्टिको शाख जोगाउन अन्तरघात रोक्नुपर्छः कांग्रेस || नेटाको विकास वजेट दुरुपयोगः कामै नगरी रकम झ्वाम || किन तय भयो केपी ओलीको एक हप्ते कैलाश मानसरोवर भ्रमण || सुर्खेतमा प्रदेशस्तरीय फिट्नेश प्रतियोगिता आजदेखि || बालबालिकाका लागि दुई खोप थपिँदै || तेश्रो चरणको निर्वाचनको कार्यतालिका सार्बजनिक || निर्वाचन क्षेत्र निर्धारण आयोग गठन || द्वन्द्व प्रभावितहरुको लागि आएको ८ करोडभन्दा धेरै रकम फ्रिज || सुर्खेतका स्थानिय तहहरुले कर्मचारी व्यवस्थापन गर्दै || अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, ४ ब्याटस्म्यानले खाता नै खोलेनन् || साठ्ठी प्रतिशत रोपाइ हुन बाँकी || अव नागरिकले खवरदारी पनि गर्ने कि ? || कानूनहरु नबन्दा जनप्रतिनिधि अलमलमा || विश्वकप क्रिकेट छनौटमा नेपालको विजयी शुरुवात् || लेकवेसीमा वजेट कति ? || भेरीगंगाको वजेट अनि स्मार्ट सिटीको परिकल्पना || नेपालको दोस्रो खेल आज || स्थानिय तहमा कर्मचारी समायोजन शुरु || दाह्री ग्याँङले प्रत्येक महिना रक्तदान गर्ने || सनसाइजको मेहेन्दी उत्सव || गणेशजलमा पनि लघुवित्त ||

सुर्खेतमा नाटक घर आवश्यकता छः गौतम

  • सुर्खेतलगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्र कलाका लागि निकै महत्वपूर्ण र उद्गम थलोका रुपमा चिनिन्छि । यहाँबाट उत्पादन भएका कलाकारहरु व्यवसायिक बनेर राष्ट्रियस्तरमै ख्याति पनि कमाइरहेका छन् । कलाक्षेत्रभित्रकै एउटा सशक्त विधा हो नाटक ।

सुर्खेतलगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्र कलाका लागि निकै महत्वपूर्ण र उद्गम थलोका रुपमा चिनिन्छि । यहाँबाट उत्पादन भएका कलाकारहरु व्यवसायिक बनेर राष्ट्रियस्तरमै ख्याति पनि कमाइरहेका छन् । कलाक्षेत्रभित्रकै एउटा सशक्त विधा हो नाटक । नाट्य क्षेत्रको व्यवसायिकताका लागि के गर्न जरुरी छ त ? जागरणकर्मी दीपेन्द्र ओलीले लामो समयदेखि कला र साहित्यमा क्रियाशिल, आरङ्ग नेपाल सुर्खेत र जननाट्य मञ्च सुर्खेतका अध्यक्ष गणेशभक्त गौतम (सागर) सँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको केहि अंश ।
गौतम जी, रङ्गमञ्चको विकासस्तरलाई कसरी बुझ्नुहुन्छ ?
हामीले पछिल्लो समय नाटकको गतिविधि गर्न लागेको करिव २३ बर्ष जती भयो । हामीले २०५० सालबाट शूरु गरेका हाँै । पछिल्लो समय हाम्रो अभाव भनेको रङ्गमञ्चको अभाव हो । तै पनि अरुको मुख ताक्नुभन्दा आफैले नियमिति रङ्गमञ्चलाई गर्न आवश्यक छ । पछिल्लो समय काठमाडौमा काठको बार बनाएर पनि रङ्गमञ्चहरु चलिरहेका छन् । सुर्खेतमा पनि त्यो सम्भावना नरहने त हैन । 
त्यसका लागि के हुनुपर्छ र तपाईहरुले नै के गरिरहनुभा छ त ? 
राज्यको तर्फबाट तथा सहयोगी हातहरु त आवश्यक नै पर्छ । जे जती खर्च हामीबाट जुट्छ । त्यहीलाई बनाएर हामी रङ्गमञ्चहरुलाई अगाडी बढाउँने जमर्कोमा छौँ । स्कुलहरुमा औपचारिक शिक्षा डाक्टर बन्नेलगायतका क्षेत्रहरुमा हात हाल्नुपर्छ भन्ने पुरानो मान्याता छ । त्यो भन्दा अलिक फरक कलाकारीता क्षेत्रमा पनि प्रगती गर्न सक्छ भन्ने र अन्य संघसंस्थाहरु जुन नेपाली कलाकारितालाई जोगाउँनुपर्छ भन्ने हुन्छन् ती संघसंस्थाहरुसँग मिलेर हामी अगाडी बढ्ने सकल्प गरेका छौँ । महिना दिन सम्म दुःख गरेर एक दिन रङ्गमञ्चमा प्रस्तुत गर्ने त्यसपछि महिनौँको दुःख त्यसै खेर जाने समस्या छ । त्यो हुनु नाट्य घरको स्थापना नहुनु हो । पहिले नाट्य घर बनोस् त्यसपछि मात्र समस्या समाधान हुन्छ ।
नाट्य क्षेत्र अथवा रङ्गमञ्चलाई आम समुदायले कुन रुपमा बुझेको पाउनुभाछ ?
मानिसहरु जिवन पैसाको लागी मात्र हो भन्ने र जागीर खानुपर्छ भन्ने छ । वास्तवमा मानिसको जीवन त्यो मात्र हैन । 
अव रंङ्गकर्मी र अन्य क्षेत्रबाट के भइदिए राम्रो हुन्थ्यो जस्तो मान्नुहुन्छ ?
त्यसैले आफ्नो मौलिकता जोगाउँन पनि यसको आवश्यक छ । विकास र संस्कृती सँगसँगै जानुपर्छ । आफ्नो मौलिकता जोगाउँनको लागी सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।

सुर्खेत, १२ साउन (जागरण) । सुर्खेत जिल्ला समन्वय समिति गठनका...

काठमाण्डौँ, १२ साउन (जागरण) । दश दिने बिशेष क्याम्पका लागि...

काठमाण्डौँ, ११ साउन (जागरण) । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि...

काठमाण्डौँ, ११ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार...

काठमाण्डौँ, १० साउन (जागरण) । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट...

सुर्खेत, १० साउन (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको...

काठमाण्डौँ, ९ साउन (जागरण) । नेपालले प्रजनन् स्वास्थ्य क्षेत्रमा एकपछि...

काठमाण्डौँ, ९ साउन (जागरण) । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले गरेका निर्णयलाई...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुमा मानव वेचबिखन...

टेकराज केसी, सुर्खेत, ८ साउन (जागरण) । सुर्खेत चिङ्गाड गाउँपालिकाको...

काठमाडौं ८ साउन (जागरण) । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडौं ८ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार...

काठमाडौं ८ साउन (जागरण) । कांग्रेस केन्द्रीय सदस्यहरुले अन्तर्घातका कारण...

सुर्खेत, ७ साउन (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर...

काठमाण्डौँ, ७ साउन (जागरण) । प्रदेशनम्वर ६ को प्रमुख पर्यटकिय...

सुर्खेत, ७ साउन (जागरण) । बालबालिकाहरुका लागि नेपालमा अरु दुईवटा...

काठमाडौं, ५ साउन (जागरण) । प्रदेश नम्बर २ मा असोज...

काठमाडौं, ५ साउन (जागरण) । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग...

सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका द्वन्द्व प्रभावितहरुको लागि आएको...

टेकराज केसी, सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले...

काठमाडौं, साउन ५ (जागरण) १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत...

सुर्खेत, ३ साउन (जागरण) । साउन महिना शुरु भइसक्दा पनि...

सुर्खेत, ३ साउन (जागरण) । पहिलो चरणमा सम्पन्न स्थानिय तहको...

सुर्खेत, ३ साउन (जागरण) । स्थानिय तह संचालन सम्बन्धी आवश्यक...

काठमाण्डौँ, २ साउन (जागरण) । १९ वर्षमुनीको विश्वकप क्रिकेटअन्तर्गत एसियाली...

सुर्खेत, ३१ असार (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकाले आगामी आर्थिक...

सुर्खेत साउन १ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक...

काठमाण्डौँ, २ साउन (जागरण) । तेइस् वर्षमुनीको एसियन च्याम्पियनसिप छनोट...

सुर्खेत, १ साउन (जागरण) । सुर्खेतका स्थानीय तहमा कर्मचारी समायोजन...

सुर्खेत, १ साउन (जागरण) । दाह्री ग्याँङमा आवद्ध सुर्खेतका युवाहरुले...

सुर्खेत, १ साउन (जागरण) । सनराइज बैङ्क सुर्खेत शाखाले मेहन्दी...

सुर्खेत, १ साउन (जागरण) । गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड...