ताजा समाचार
सिम्ता गाउँपालिकाका प्रतिनिधिले सम्हाले पदभार || सुर्खेत आँखा अस्पतालको सेवा औपचारिक रुपमै सञ्चालन || पत्रकार महासंघको महाधिवेशन असार २२ देखि || निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो ||

आचारसंहिता उल्लघंन गर्नेलाई कारबाही हुन्छ (जितबहादुर शाह)

माध्यमिक शिक्षा परिक्षा (एसईई) आजदेखि सुर्खेतसहित देशभर सञ्चालन हुँदैछ । सुर्खेतका विभीन्न नगरपालिका र गाउँपालिकाहरुमा रहेका ३० वटा परिक्षा केन्द्रमा एकैसाथ परिक्षा सञ्चालन भइरहेका छन् । परिक्षालाई मर्यादित बनाउन के के गरिएको छ त ? प्रस्तुत छ जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहसँग करिश्मा चौधरीले गरेको कुराकानीः।

प्रस्तोताः माद्यमिक शिक्षा परिक्षालाई मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालय सुर्खेतले के के गरेको छ ? 
अतिथीः माद्यमिक शिक्षा परिक्षालाई मर्यादित, ब्यवस्थित र अनुशासित एवम् न्यायोचित बनाउनका लागि केन्द्राध्यक्ष हरुलाई अभिमुखिकरण गरिएको छ । अनुगमनको पनि प्रभावकारी ब्यवस्था मिलाएका छौँ । अनुगमन गर्ने क्रममा क कसले केके आचारसंहिता लागु गर्नुपर्ने भन्ने सम्बन्धमा ३७ बुँदे आचारसंहिता बनाएर परिक्षा केन्द्रमा पठाएका छौँ । परिक्षा केन्द्रमा पनि केन्द्राध्यक्षले सबै सरोकारवालालाई भेला गरेर ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी गराउनुभएको छ । 
कुनैपनि कुरामा दुविधा छैन सबै हुने कामहरु पुरा तयारी छ । विगतमा पनि यो जिल्लामा मर्यादित ब्यवस्थित रुपमा परिक्षा सञ्चालन भएका हुन् । र यो वर्ष पनि अँझै मर्यादित र ब्यवस्थित तरिकाले सञ्चालन हुने कुरामा हामी विश्वस्त छौँ । 

प्रस्तोताः आचारसंहिता उलंघन गर्नेलाई के गर्नुहुन्छ ?

अतिथीः कतिपय कुरा नियम कानुनमा उल्लेख भएको छ । अव उनिहरुलाई ६ महिना कैद पनि हुन सक्छ । जरीवानाको ब्यवस्था पनि छ । शिक्षा ऐनमै त्यस्तो ब्यवस्था छ । यदि कुनै निरिक्षक बाट बदमासी हुन्छ भने उ निस्कासित हुन्छ । निस्कासित मात्र होईन, निरिक्षक हुनेको कुनै सामुदायीक संस्थागत विद्यालयको शिक्षक पनि हुन्छ र त्यो शिक्षकलाई हामीले शिक्षक भएको हिसाबले नै कार्वाही हुन्छ । र अँझै जघन्य प्रकारको कुरा रहेछ भने त्यही अनुसार कार्वाही हुन्छ ।   

प्रस्तोताः पहिला प्रवेशिका परिक्षा भनिन्थ्यो अहिले माद्यमिक शिक्षा परिक्षा भनिन्छ यसमा केही फरक छ ? 

अतिथीः परिक्षा उहि हो नाम फरक भयो । अब के भयो भने माद्यमिक शिक्षा उत्तिर्ण परिक्षा भनेर कक्षा १२ लाई भनिने भयो । किनभने अब १२ सम्म माद्यमिक विद्यालय भयो । किनभने माद्यमिक विद्यालय उत्तिर्ण भनेको त अब १२ कक्षा उत्तिर्णलाई मात्रै मान्छ । पहिले १० कक्षा उत्तिर्ण गरिसकेपछि नै माद्यमिक शिक्षा उत्तिर्ण हुने भएकाले १० कक्षालाई नै एस एलसी भन्थ्यौँ । अब ११, १२ पढेपछि मात्रै हुने भएको हुनाले त्यो एसएलसी १२ मा जाने भयो । र पहिलेको एसएलसीलाई नियमित गर्नका लागि यसको नाम के राख्ने भन्दाखेरी यो माद्यमिक शिक्षाकै परिक्षा हो भनेर माद्यमिक शिक्षा परिक्षा एसईई भनेर नामाकरण गरिएको हो ।

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरुले पदभार...

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत आँखा अस्पतालले औपचारिक रुपमा...

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...