समाचार

  • एनसेलद्वारा सुविधाबारे जानकारी

    सुर्खेत, १६ फागुन (जागरण) । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना सेवा सुविधाका बारेमा सुर्खेतमा रहेका ग्राहकहरुलाई जानकारी गराएको छ ।  एनसेल वितरण केन्द्र सुर्खेतले आज वीरेन्द्रनगरमा अभिमुखीकरण कार्यक्रमको आयोजनागरी आफ्ना सेवाका बारेमा जानकारी...

  • अमरज्योतिमा साँस्कृतिक कार्यक्रम

    सुर्खेत, १६ फागुन (जागरण) । सुर्खेत वीरेन्द्रनगर नेवारे चनौटेमा रहेको अमरज्योती माध्यमिक विद्यालयमा सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।  वीरेन्द्रनगर श्रोत केन्द्रस्तरिय कार्यक्रममा विभिन्न १८ विद्यालयका विद्यार्थीहरुको सहभागितामा सांस्कृतिक...

  • साउथ एशियनको वार्षिक उत्सव तथा अभिभावक भेला

    सुर्खेत, १६ फागुन (जागरण) । साउथ एशियन स्कलर्स एकेडेमी वीरेन्द्रनगर सुर्खेतको १४ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । भेलामा सम्वोधन गर्दै सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले शिक्षा देश बनाउने प्रमुख आधार भएकाले बालबालिकाप्रति...

  • अव स्कूल स्कूलमा

    सुर्खेत, ८ फागुन (जागरण) । जागरण एफ. एम. सुर्खेतले सुशासन र विकासका लागि विभीन्न सामुदायिक विद्यालयहरुमा स्कूल स्कूलमा परियोजना सञ्चालन शुरु गरेको छ । सामुदायिक विद्यालयले गरेका राम्रा कामहरुलाई उजागर गरी अन्य विद्यालयलाई उत्साहित गराउन र राम्रो काम गर्ने...

  • इगरव्रिजको ३१ औँ वार्षिक उत्सव

    सुर्खेत, ७ फागुन (जागरण) । निजी तथा आवाशिय विद्यालयहरुमध्ये सुर्खेतको सवैभन्दा ठूलो मानिएको इगरव्रिज माद्यमिक विद्यालयले आफ्नो ३१ औँ वार्षिक उत्सव मनाएको छ ।  विद्यालय प्राङ्गणमै एक विशेष समारोह गरी विद्यालयले आफ्नो वार्षिक उत्सव मनाएको हो । जिल्ला शिक्षा...

  • सामाजिक परिचालकहरको प्रदेश स्तरिय भेला यहि माघ २८ गते सुर्खेतमा

    सुर्खेत, २६ माघ (जागरण) । स्थानिय तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरको प्रदेश स्तरिय भेला यहि माघ २८ गते सुर्खेतको विरेन्द्रनगरमा हुने भएको छ । स्थानिय तथा समुदायिक विकास कार्यक्रम (LGCDP)  अन्तरगतका सामाजिक परिचालकहरुको मंगलबार भएको प्रथम जिल्ला...

  • कक्षा ११ को मौका परिक्षाको परिक्षाफल सार्बजनिक ८६.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण

    भक्तपुर, माघ २३ (जागरण) । कक्षा ११ को मौका परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते लिएको कक्षा ११ को मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।  परीक्षामा कुल ५३ हजार ५ सय ७ जना...

  • वतृत्वकला प्रतियोगिता सम्पन्न

    सुर्खेत, १४ माघ (जागरण) । नेपाल राष्ट्रिय माद्यमिक विद्यालय वीरेन्द्रनगर डाँडास्कूल सुर्खेतमा विद्यार्थीको क्षमता विकासका लागि वतृत्वकला प्रतियोगिता भएको छ । विद्यालय र नेल्टा क्लवको आयोजनामा “जीवनमा अनुशासनको महत्व भन्ने विषयमा” आज विहान प्रतियोगिता...

  • विद्यार्थिलाई बाल संस्कार सिकाइयो

    सुर्खेत, १३ माघ (जागरण) । अमर ज्योती नमुना माद्यमिक विद्यालय नेवारे चनौटे सुर्खेतका विद्यार्थीहरुलाई बाल संस्कार सिकाइएको छ ।  विद्यालयमा योग शिविरको आयोजना गरी बाल संस्कार सिकाइएको हो । तीन दिनसम्म संचालन भएको शिविरमा दुइ सय जना छात्र÷छात्राको सहभागिता...

  • कुनाथरी गाविसमा करिव ८२ लाख रकम प्रस्ताव

    सुर्खेत, २६ पुष (जागरण) । सुर्खेतको कुनाथरी गाविसको २४ औँ गाउँ परिसद् आज सम्पन्न भएको छ । परिषद्मा आगामि आर्थिक वर्ष २०७४–०७५ लागि ८१ लाख ७४ हजार ५ सय रुपैँया प्रस्ताव गरिएको गाविस सञ्चालन समितिका अध्यक्ष तथा गाविस सचिव आनन्द चपाँईले जानकारी गराउनुभएको छ...

  • हामीलाई अधिकार देउ

    सुर्खेत, २४ पुष (जागरण) । वीरेन्द्रनगर १३ का बालबालिकाहरुले कविता मार्फत आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।  साझदारी विकास परियोजनाको सहयोगमा गोधुली रेडियो स्रोता समूह वीरेन्द्रनगर १३ ले शनिबार आयोजना गरेको कविता प्रतियोगितामा...

  • अमरज्योतीमा लोक नृत्य प्रतियोगिता

    सुर्खेत, २३ पुष (जागरण) । अमरज्योती नमुना माद्यमिक विद्यालय वीरेन्द्रनगर ११ नेवारे चनौटे सुर्खेतमा शुक्रबार लोक नृत्य प्रतियोगिता भएको छ । विद्यालयमा कक्षा आठमा अध्ययनरत सेक्सन सी, डी र इ का विद्यार्थीहरुको संयुक्त आयोजनामा अन्तर कक्षा स्तरिय लोक नृत्य...

  • ६ वटा संवाद केन्द्र स्थापना हुदै

    सुर्खेत, २२ पुष (जागरण) । स्थापनासुर्खेतको खानीखोला गाविसका विभीन्न वडाहरुमा ६ वटा संवाद केन्द्र स्थापना गरिने भएको छ । नेपालका किशोरीहरुका लागि सशक्तीकरण संवाद कार्यक्रमले आज गरेको सरोकारवालाहरु सँगको छलफलबाट यस्तो निर्णय भएको हो । गाविस सचिव थिरबहादुर...

  • लायनहरुले गरे सहयोग

    सुर्खेत, २१ पुस (जागरण) । सुर्खेतस्थित लायन्स क्लवहरुले सुर्खेतको वीरेन्द्रनगरस्थित बाल मन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरुका लागि विविध सामाग्री सहयोग गरेका छन् । बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरुका लागि एक...

  • सुर्खेतमा पहिलो पटक अंग्रेजी भाषाको पत्रिका प्रकाशन शुरु

    सुर्खेत, १९ पुष (जागरण) । सुर्खेतमा पहिलो पटक अंग्रेजी भाषाको पत्रिका प्रकाशन शुरु भएको छ ।  प्रकाशन आरम्भ भएको सन्डे मिरर साप्ताहिकको आज एक कार्यक्रमकाबीच विमोचन गरिएको हो । पत्रिकाको प्रकाशक देवकी काफ्ले र सम्पादक क्षेत्र तिमिल्सेना रहेका छन् ।  सम्पादक...

सामाजिक संजाल