समाचार

  • जनपरिचालन अभियान २२, २३ र २४ मा

    सुर्खेत, १६ फागुन (जागरण) । नेकपा एमालेको संविधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन कार्यक्रमअन्तरगत आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २२, २३ र २४ मा वृहत कार्यकर्ता भेला भएको छ । भेलामा ८० वर्षका गंगा प्रसाद आर्चाय सहित २५ जना युवाहरु अन्य पार्टी...

  • अमरद्विपमा सर्वसम्म्त स्ववियू घोषणा

    सुर्खेत, १६ फागुन (जागरण) । त्रिभूवन विश्वविद्यालयबाट मान्यता प्राप्त सुर्खेत वीरेन्द्रनगरको नेवारेमा रहेको अमरद्विप क्याम्पसमा सर्वसम्मत् रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा गरिएको छ । निर्धारित समयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल...

  • केपी, माधव र झलनाथ चैत ५ गते सुर्खेत आउँदै

    सुर्खेत, १६ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा चैत ५ गते हुने जनसभाका लागि नेकपा एमाले सुर्खेतले तयारीलाई तिव्रता दिएको छ । ऋषि स्मृति भवन वीरेन्द्रनगरमा भएको एमाले जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकले तयारीलाई तिव्रता दिने निर्णय गरेको हो । एमाले...

  • स्ववियु निर्वाचनः अन्तिम नामावली प्रकाशन

    सुर्खेत, १५ फागुन (जागरण) । त्रिभूवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज सवै उम्मेद्वारहरुको टुङ्गो लाग्ने भएको छ । निर्वाचनको कार्यतालिकाअनुसार आज मध्यान्ह १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र आजै दिउँसो ३...

  • कुन क्याम्पसमा को उम्मेद्वार ?

    सुर्खेत, १४ फागुन (जागरण) । फागुन १८ गते हुने भित्रूवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि सुर्खेतमा रहेका आंगिक क्याम्पसहरुमा आज उमेद्वारी दर्ता भएका छन् ।  सुर्खेतको सबैभन्दा जेठो क्याम्पस, सुर्खेत क्याम्पस (शिक्षा) मा...

  • स्थानिय निर्वाचन घोषणा हुनु स्वागतयोग्यः एमाले उपाध्यक्ष ज्ञवाली

    सुर्खेत, ११ फागुन (जागरण) । सरकारले स्थानिय तहको निवार्चन घोषणा गर्नु स्वागतयोग्य भएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले यस्तो बताउनुभएको हो ।  आगामी...

  • गुर्भाकोटमा माओवादी केन्द्र

    सुर्खेत, ८ फागुन (जागरण) । नेकपा माओवादी केन्द्रले सुर्खेतको प्रस्तावित गुर्भाकोट नगरपालिकामा आफ्नो प्रथम नगर सम्मेलन गरेको छ ।  नगरपालिकाको घुमखहरेमा आज भएको सम्मेलनले हिराबहादुर थापाको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति सर्वसम्मत् चयन गरिएको छ । नगर...

  • कमल खड्कासहित तीन सय जना एमालेमा प्रवेश

    सुर्खेत, ७ फागुन (जागरण) । सुर्खेतका चर्चित युवा व्यवसायी कमल खड्काको नेतृत्वमा तीन सय जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । व्यापार विशेष इलाका कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको एक विशेष समारोहमा देउती नागरिक यातायात प्राइभेट लिमिटेडका...

  • कार्यकर्ता भेटघाट कार्यक्रम

    सुर्खेत, २८ माघ (जागरण) । नेपाली कांग्रेस सुर्खेतको क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको सुद्धिकरण तथा कार्यकर्ता भेटघाट कार्यक्रम बिहीबार सम्पन्न भएको छ । शुभाघाट गंगामाला नगरपालिकाको मेहलकुनामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै नेपाली...

  • देवकोटामाथी गरिएको आक्रमणका दोषिलाई कारवाही गर्न युवा संघ सुर्खेतको माग

    सुर्खेत, २३ माघ (जागरण) । युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटामाथी गरिएको आक्रमणका दोषिलाई कारवाही गर्न युवा संघ सुर्खेतले माग गरेको छ ।  शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले योजनाबद्ध तरिकाले गरिएको आक्रमणको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही...

  • संविधान संशोधन गरेर देखाउः महासचिव पोख्रेल

    सुर्खेत, १९ माघ (जागरण) । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले जनमत जुटाएर भएपनि संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ  । त्यसको लागी नेकपा एमाले ४ महिने मेची महाकाली अभियानमा लागेको भन्दै त्यो अभियानमा ५० लाख नागरिकको साथ लिने दावी गर्नुभएको छ...

  • नेपालको अखण्डता जोगाउनतर्फ लागौ

    सुर्खेत, ९ माघ (जागरण) । अहिलेको समसामयिक राजनितिक घटनाक्रमलाई प्रदेश नम्बर ६ का देउडा कलाकारहरुले गीतमार्फत देशको सार्बभौमित्ता जोगाउन आग्रह गरेका छन् ।  उनीहरुले नेपालमा विगतदेखि नै कोही नेपाली झुक्न नजानेको भन्दै अहिले कसैको गुलाम् बन्न नुहुनेमा जोड दिए...

  • सरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने

    काठमाडौं ६ माघ (जागरण) । सरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले किसान आयोग गठन गर्ने निर्णय गरेको हो । बैठकले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमका लागि विश्व बैंकले दिने १६ अर्ब ३७ करोड रुपैयाँ ऋण...

  • दश बर्षमा नेपाली युवाहरु रोजगारीको लागि विदेश जानु पर्दैन ः उद्योगमन्त्री

    सुर्खेत, ३ माघ (जागरण) । नेपाली कांग्रेसका नेता एवम उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको १० बर्षभित्र सबै नेपाली युवालाई स्वदेशमा नै रोजगारी दिइने बताउनुभएको छ ।  नेपाली कांग्रेस सुर्खेतले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट...

  • ५ नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलन संसदमा केन्द्रीत हुने

    कपिलवस्तु २८ पुष (जागरण) । नेकपा एमालेको नेतृत्वमा ५ नम्बर प्रदेश विभाजन विरुद्ध भइरहेको आन्दोलनलाई संसदमा केन्द्रित गरिने सवै दलका नेता तथा साँसद्हरुले बताएका छन् ।  आज ५ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रदर्शन र सभापछि...

सामाजिक संजाल