समाचार

  • नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड सकियो, दशौँ रानीवासमा हुने (नतिजासहित)

    सुर्खेत, १६ फागुन (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकामा भएको नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगितामा शिखर माद्यमिक विद्यालय प्रथम भएको छ ।  यस्तै भेरी माद्यमिक विद्यालय तरङ्गा द्वितीय र जीवनज्योति माद्यमिक विद्यालय दशरथपुर...

  • कुनाथरीमा वडास्तरीय व्याडमिन्टन प्रतियोगिता

    सुर्खेत, १६ फागुन (जागरण) । सुर्खेतको कुनाथरीमा आज भएको वडा स्तरिय व्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ स्पोर्टस क्लव (सि) प्रथम भएको छ । सालघारी स्थानिय छलफल तथा कृयाकलाप समुह कुनाथरीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।  ६ समुहको सहभागिता रहेको...

  • नवौं राष्ट्रपति रनिङ्ग शिल्ड भेरीगंगामा

    सुर्खेत, १४ फागुन (जागरण) । सुर्खेत जिल्ला अन्तरविद्यालय स्तरिय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता आजदेखि सुर्खेतको भेरीगंगा नगरपालिकामा शुरु भएको छ । जिल्ला खेलकूद विकास समिति सुर्खेतले भेरीगंगा नगरपालिकास्थित शिखर माध्यमिक विद्यालय परिसर...

  • झापा गोल्डकपको उउपाधी मनाङलाई

    काठमाडौं २५ माघ (जागरण) । दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ । आज भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि जितेको हो । डोमलाल राजवंशी रंगशालामा भएको खेलको ६३ औं मिनेटमा नाइजेरियन खेलाडी...

  • खेलकूद प्रतियोगिता गरी सहिद सप्ताह मनाइयो

    सुर्खेत, १३ माघ (जागरण) । जनसेवा माद्यमिक विद्यालय वीरेन्द्रनगर घुस्रा सुर्खेतले खेलकूद प्रतियोगिता गरी सहिद सप्ताह मनाएको छ । विद्यालयले माद्यमिकतह स्तरीय अन्तरसदनात्मक छात्रछात्रा भलिवल प्रतियोगिता गरी सप्ताह मनाएको हो । चार वटा सदनको सहभागिता रहेको...

  • सन् २०२६ देखि विश्वकपमा ४८ टिम सहभागी हुने

    काठमाडौं, २७ पुष (जागरण) । विश्वकप फुटबल प्रतियोगितामा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् । अहिले ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ । स्वीट्जरल्यान्डको ज्यूरिचमा आज भएको फिफाको बैठकले यस्तो निर्णय गरेको हो...

  • धनगढी प्रिमियर लिगको लागि ६ जना कप्तानको घोषणा

    काठमाडौं, २२ पुष (जागरण) । कैलालीमा हुने धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि ६ टिम र टिम कप्तानको घोषणा गरिएको छ ।  आगामी चैत ५ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि आज टिम कप्तान छनौट गरिएको हो ।  देशभरिका विभिन्न ६ शहरबाट टिम छनोट गरिएको छ ।...

  • महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं, १८ पुष (जागरण) । चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ ।  भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । साफ च्याम्पियनसिपका यसअघिका तीनवटै संस्करणको फाइनल खेलेका...

  • उपाधिका लागि एसओएस र जन माध्यमिक विद्यालय भिड्ने

    सुर्खेत १७ पुष (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि एसओएस हर्मन माईनर र जन माध्यमिक विद्यालय वीरेन्द्रनगरले प्रतिस्पर्धा गर्ने भएका छन् ।  वीरेन्द्रनगर रंगशालामा भएको खेलमा जन माद्यमिक विद्यालयले...

  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बाँकेमा हुने

    सुनसरी, १६ पुष (जागरण) । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको बाँके नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ ।  प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति...

  • नेपाल समुह ‘ए’ को वीजेता

    काठमाडौं, १६ पुष (जागरण) । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराएको हो । नेपालको जितमा सपना लामाले निर्णायक गोल गर्नभयो । निर्धारित समयको खेल सकिन ३...

  • महिला फुटबलमा सशस्त्रद्वारा स्वर्ण

    सुनसरी, १० पुष (जागरण) । सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । दुहवी रङ्गशालामा भएको फाइनलमा नेपाल पुलिसलाई ट्राइबेक्ररमा ४–२ गोल अन्तरले हरायो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय...

  • सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदै

    बिराटनगर, ८ पुष (जागरण) । सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता...

  • खेलकूदको चहलपहल यस्तो छ पूर्वाञ्चलमा

    मोरङ, ६ पुस (जागरण) । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन हुने दिन नजिकिँदै गर्दा पूर्वाञ्चलमा चहल पहल बढेको छ ।  पर्सी शुक्रबारदेखि औपचारिक सुरु हुने प्रतियोगिताका लागि खेलाडी, खेल पदाधिकारी, प्रशिक्षक तथा दर्शक पूर्वी नेपालका शहरमा पुग्न थालेका...

  • राष्ट्रिय खेलकुदः म.प.को टीम पराजीत

    सुनसरी, ३ पुस (जागरण) । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत महिला फुटबलमा मध्यपश्चिमाञ्चलको टीम पराजीत भएको छ । नेपाल आर्मी क्लवको टीमले मध्यपश्चिमाञ्चललाई ३–० ले नै हराएको हो । आर्मीका लागि पूजा राना मगरले तेश्रो, भूजंगा राईले २४ औं तथा कान्ति...

सामाजिक संजाल