ताजा समाचार
देउवाको नयाँ रेकर्डः ५० सदस्यीय मन्त्रीमण्डल || अस्थायी शिक्षकको परिक्षा फेरी सर्यो || वागीनाले यसपाली पनि सद्भाव मेला गर्ने || सिम्ताका दुई वडा सचिवको विदाई, एकलाई स्वागत || सुर्खेत क्वीच मेनिया हुँदै || डेंगु होला है सचेत रहनुहोस् (यसरी जोगिन सकिन्छ) || नेपालद्वारा माल्दिभ्सबिरुद्ध शानदार जीत || ज्येष्ठ नागरिकका लागि छुट्टै स्वास्थ्य शिवीर || स्याकको साधारणसभा तथा वार्षिकउत्सव || पहिरोमा परी सुर्खेतमा तीनको मृत्यु || जनप्रतिनिधि नै छमछमी नाँचेपछि... || युवाकै प्रश्नः के हामी अव बन्द हड्तालको साधनमात्रै हो ? || व्यक्तिगत सहयोगबाट क्षेत्रीय अस्पतालमा आइसियु सेवा सञ्चालन || द्वन्द्व प्रभावितहरु धर्नामा || छोराछोरीमा समान व्यवहार भएमात्र परिवर्तन सम्भव || विश्व फुटवलको वरियतामा नेपाल एक स्थान माथि || सामाजिक र लैङ्गिक विषयमा रिपोटिंग गर्दा अपनाउनुपर्ने सावधानी || जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली काँग्रेसको प्यानलै बिजयी || विद्यार्थी संगठनद्वारा कालो झण्डा गाडियो || सुर्खेत जिल्ला समन्वय समिति गठनको लागि भोली निर्वाचन हुदै || राप्रपा फुट्यो || रिक्सा चलाएरै मालामाल || आफ्नो भाषा जोगाउन चौधरी अगुवाहरुको अभियान || पुल बनाउन लागेको ६ बर्ष पुग्दा पनि काम पुरा भएन || शिशु मृत्युदरको कारण केहो ? यहाँ हेर्नुहोस || भारत र चीनबीच बढ्दो तनाव: नेपालका लागि खतरनाक || कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा भोली सार्वजनिक हुने || जिससका लागि एमाले तयार, काँग्रेसले नाम सार्वजनिक गरेन || यो वर्षमात्रै करिव साढे पाँच लाख विरुवा रोपियो || सडक बालबालिकालाई व्यवस्थापन गर्न स्थानिय तहले अभियान चलाउनुपर्ने सुझाव || गुराँस हरियाली नितिः गाउँपालिकामा ४५ सय विरुवा वितरण || ग्रामीण सुर्खेतका महिलाहरु सार्वजनिक क्षेत्रमा जानकार || १५ दिनमा चारहजार बढिको नामावली संकलन, स्थानिय तहले संकलन थाल्दै || ४३ प्रकारका आधारभूत उपचार उपकरण खरिद गर्दै सरकार || भरतपुर काण्डः एमाले भन्छ सर्वोच्वको आदेश मान्नैपर्छ || नेपाल किन आउदै छन् ? चिनक उपप्रधानमन्त्री || निर्वाचित नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा भदौमा || कांग्रेस र माओवादी केन्द्रले जिससमा पनि निर्वाचन तालमेल गर्ने || लोक गित नेपाली संस्कृतीको मेरुदण्ड हो, यसको सम्वद्र्धन गरौः || ६ नम्बर प्रदेशबाट नाका खोल्ने चिनको संकेतः आधाकारिक पत्र सरकारले ||
“घामपानी” को पोस्टर सार्वजनिक

काठमाण्डौँ, २३ फागुन (जागरण) । बैशाख १ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “घामपानी” ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर हेर्दै आकर्षक देखिन्छ जसमा नायक दयाहाङ राई र नायिका केकी अधिकारीको सुन्दर प्रेमभाव महसुस गर्न सकिन्छ । सार्वजनिक पोस्टरले नै दर्शकहरुलाई आकर्षित बनाउछ । 
चलचित्रको यति बेला निकै चर्चा समेत भईरहेको छ । चलचित्रले केहि समय अगाडी नै आफ्नो “पंक्षी” बोलको गीत समेत सार्वजनिक गरिसकेको छ जसलाई दर्शकहरुले पनि मनपराई रहनु भएको छ ।
चलचित्रले हाम्रो नेपाली समाजको सुन्दर कथा बस्तु चित्रण गरेको छ । अझ भन्नु पर्दा नेपाली समाजको २ समुदायको युवायुवतीको प्रेमको यात्रा साथमा पारिवारिक घटना क्रमको पनि राम्रो प्रस्तुति यस चलचित्रमा रहेको छ । सिनेमा आर्ट प्रोडक्सनको निर्माण र टर्चलाईट प्रोडक्सन र असलेशा इन्टरटेनमेन्टको प्रस्तुतिको रहेको चलचित्रमा दयाहाङ राई , केकी अधिकारी , अंकीत खड्का , सिल्सा जिरेल , प्रकाश घिमिरे , पुस्कर गुरुङ , बुद्धि तामाङ , कविता आले , अरुण कार्की , आमोघ पोखरेल लगाएतका कलाकारहरुको मुख्य अभिनय छ ।
चलचित्रलाई सैलेन्द्र डी कार्कीले खिचेका हुन् । यस्तै चलचित्रको इडीटिङको काम निमेष श्रेष्ठले गरेका छन् भने चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्र कुमार दोङको संगीत रहेको छ । चलचित्रका सह निर्मातामा अर्जुन कार्की र मणिराम पोखरेल रहेका छन् भने रामबाबु गुरुङ चलचित्रका कार्यकारी निर्माता हुन् । ओम गुरुङ , सैलेन्द्र डी कार्की र विश्वो गौचन चलचित्रका निर्माता हुन् । चलचित्रको लेखन तथा निर्देशन गर्ने काम दिपेन्द्र लामाले गरेका छन् । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ ।
Manoranjansansar

Comment Box

काठमाण्डौँ, ६ भदौ (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको...

सुर्खेत, ६ भदौ (जागरण) । सधैजस्तै हरितालिका तीजको दिन सुर्खेतको...

सुर्खेत, ६ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाले गाउँपालकामा यसअघि...

सुर्खेत, ५ भदौ (जागरण) । कक्षा १२ सम्म पढाई हुने...

सुर्खेत, ५ भदौ (जागरण) । डेंगुको संक्रमण भेटिनसक्ने खतरा भएपछि...

काठमाण्डौँ, ५ भदौ (जागरण) । काठमाडौंमा जारी १५ वर्षमूनीको साफ...

सुर्खेत, ४ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका...

सुर्खेत, २९ साउन (जागरण) । सामाजिक विकासका लागि क्रियाशिल समाज...

सुर्खेत, २९ साउन (जागरण) । लगातारको वर्षा सँगै पहिरोले घर...

सुर्खेत, २८ साउन (जागरण) । सुर्खेतका सबै स्थानिय तहका उपप्रमुखहरुलाई...

सुर्खेत, २८ साउन (जागरण) । सुर्खेतका युवाहरुले बन्द हड्ताल गर्ने...

सुर्खेत, २६ साउन (जागरण) । राहत नपाएका सुर्खेतका द्वन्द्व प्रभावितहरुले...

काठमाण्डौँ, २६ साउन (जागरण) । विश्व फुटवलको वरियतामा नेपाल एक...

सुर्खेत, २६ साउन (जागरण) । सामाजिक र लैङ्गिक विषयमा रिपोटिंग...

सुर्खेत, २३ साउन (जागरण) । जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली...

सुर्खेत, २२ साउन (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सक्रिय विभिन्न विद्यार्थी...

काठमाडौं, २२ साउन (जागरण) ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एकता भएको...

सुर्खेत, २२ साउन (जागरण) । सुर्खेतमा सातसय जना अटो रिक्सा...

टेकराज केसी, सुर्खेत १९ साउन । चौधरी समुदायमा बोलिने भाषा...

युवारज पंगाली, सुर्खेत, १९ साउन (जागरण) । सुर्खेतको पुर्वी धुलियाविट...

काठमाडौं, १९ साउन (जागरण) । शिशु जन्मिएको एकघण्टाभित्र नवजात शिशुलाई...

काठमाडौं, १९ साउन (जागरण) । परराष्ट्र मामिलाका जानकारहरुले भारत र...

भक्तपुर, १९ साउन (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२...

सुर्खेत, १८ साउन (जागरण) । यो वर्षमात्रै सुर्खेत जिल्लामा साढे...

सुर्खेत, १८ साउन (जागरण) । सुर्खेतमा बालबालिकामाथी हुने घटनामा कमी...

सुर्खेत, १७ साउन (जागरण) । दैलेखकको गुराँस गाउँपालिकाले हरियाली गुराँस...

टेकराज केसी, सुर्खेत, १६ साउन (जागरण) । ग्रामीण सुर्खेतका महिलाहरु...

युवराज पंगाली, सुर्खेत, १६ साउन (जागरण) । जिल्ला निर्वाचन कार्यालय...

काठमाडौं १६ साउन (जागरण) । भरतपुर महानगरपालिका वडा नम्बर १९...

काठमाडौं १६ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा...

काठमाडौं १६ साउन (जागरण) । निर्वाचित नेपाल क्रिकेट संघ क्यानको...

काठमाडौं १६ साउन (जागरण) । प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस...

सुर्खेत, १६ साउन (जागरण) । लोकगित नेपाली संस्कृतीको एउटा पाटो...

काठमाडौं १६ साउन (जागरण) । चीनले आफूसँग छोटो दुरीमै नेपालको...