ताजा समाचार
मोडलिङ क्षेत्रमा तहल्का मच्चाउदै वली, अव चलचित्रमा पनि अभिनय गर्ने || गाउँपालिका महासंघ प्रदेश नम्वर ६ को गष्ठी सुरु || लेकवेशी नगरपालीका दशरथपुरका भट्टराई सशस्त्र प्रहरी जवान वर्ष घोषित || आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाले प्रदेश नम्बर ६ को || विषयगत शाखा व्यवस्थित गर्न कानून बनाईदै || मध्यपश्चिम क्षेत्रीय अस्पतालमा नर्सिङ संघको आन्दोलन चर्किदै || मध्यपश्चिम क्षेत्रीय अस्पतालमा नर्सिङ संघको आन्दोलन जारी || क्षेत्रीय उसु प्रतियोगीतामा ७ स्वर्ण सहित सुर्खेत प्रथम || खडेरिमा खानेपानीको संकट पर्दैन “देवकोटा” || सुर्खेत कारागारको सेफ्टी ट्याङ्कीमा समस्या, स्थानीय दुर्घन्धमा बस्न बाध्य || सुर्खेतमा सर्वाधिक राशीको ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुँदै || संचारमाध्यमलाई संरक्षण गर्छौ, जनप्रतिनिधि || नमुना गाउँ बन्दै लेकवेशीको कालटाँडी || जनतालाई लोकतन्त्र महसुस हुने गरी सुचना देउ, राष्ट्रिय सुचना आयोग || गाउँपालिका महासंघ प्रदेश नम्वर ६ को संयोजकमा सुर्खेतका केसी || सुर्खेतमा प्रदेश ६ स्तरिय टि ट्वान्टी क्रिकेट प्रतियोगीता हुने || सुर्खेतको पञ्चपुरीमा महाअभियान || भ्रष्टाचार न्युनीकरण गर्न युवा संग अन्तरक्रीया || आगलागी पिडितका लागी, सांसद खत्रीद्वारा २५ हजार सहयोग || पञ्चपुरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न || सुर्खेतमा मिस सुर्खेतको दोस्रो संस्करण हुने || दृष्टीविहिन महिलाहरुलाई सेनेटरी प्याड निर्माण गर्न सिकाइयो || सुर्खेत भेरिगंगाका हजार दिनका आमाहरुलाई अभिमुखिकरण || एनिमेटरहरुलाई सहजिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु || सुर्खेत वीरेन्द्रनगरको बसपार्क नजिकै भिषण आगलागी, करौँडौको क्षती || सिम्ता गाउँपालीकाको राकममा महाअभियान भोली || नवनिर्वाचित सांसदहरुद्वारा सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ कोे मतदाता भेटघाट || पौष महिना भित्रै सुर्खेतका दुई स्थानियतहमा बालबिबाह अन्त्यका लागि महाअभियान || गंगामाला स्वावलम्बन सहकारी संस्थाको बार्षिक उत्सव सम्पन्न || सुर्खेतमा जेसीज सप्ताह सुरु, युवाहरुको कार्यकुशलता निर्माणमा ध्यान दिन || सुर्खेतका युवालाई प्रस्तावना लेखन सम्वन्धी दिईयो || प्रदेस नम्वर ६ को राजधानी सुर्खेत, र यसको विकास || समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण || सुर्खेतको दशरथपुर र रामघाट जोड्ने झलुङ्गे पुल जिर्ण बन्दै, स्थानियलाई || सुर्खेतमा वामगठबन्धनको क्लीन स्वीप || सुर्खेत क्षेत्र नम्वर १ को प्रतिनीधिसभामा शाही विजयी २ मा || सुर्खेतमा १ को गणना चल्दै, २ को भोली विहान || सुर्खेतमा पहिचान गुमाएकाहरु || युएइसँग नेपालले फेरी हार्‍यो || सुर्खेतको मतगणना कहिले ? ||
एमालेको अभियानमा मुठभेड हुनुमा दोष कसको ?

प्रमुख विपक्षी दल नेकपा एमालेले अहिले मेची महाकाली अभियान चलाइरहेको छ । एमालेले यसअघि देखि नै अभियान कसैको विरुद्ध नभएको र तराईमधेस, पहाड र हिमालका नागरिकलाई एकीकरण गर्न, संविधान कार्यन्वयन गर्नका लागि अभियान चलाइएको बताएको थियो ।
एमालेको त्यो अभियानलाई प्रतिकार गर्ने मधेसी मोर्चाले पटक पटक बताउने  विज्ञप्तिसमेत सार्वजनिक गरेको थियो । फलस्वरुप सोमवार सप्तरी जिल्लामा प्रहरीले गोली चलाउनुपर्ने अवस्था आयो । त्यसकारण एमालेको मेचिकाली अभियानका क्रममा मुठभेड हुनुमा कसको दोष देख्नुहुन्छ ? भनेर 
हामीले फेसबुक पेज www.facebook.com/fmjagaran मा सोधेका थियौँ । त्यही प्रश्नको आधारमा प्राप्त प्रतिक्रिया यस्ता छन्ः 

1-Keshar Pun Magar Surkheti जनता को हो ।नेताले आ भने आउने जा भने जाने ठाेक भने ठाेक्ने एक बोतल रक्सी र एक पिलेट मासु मा बिक्ने । के राम्रो के नराम्रो नचिन्ने ।साला अभागी खप्पर खा गोलीको ठक्कर ।
2-Lovely Surkhety Yemale lai dosi banauna gariyeko yeojan nepal sarkarka girhamantri ra madhes kendrit dal le linu paraxa yemaleko mechi mahakali abhiyenlai rokna vane bimlendra nidile tyovanda aghi taraima vannu vako thiyo.
3- Threemaan Gharti उपेन्द्रयादब, महत्तो आदी
4-Mohon Oli बादरले आफ्नो घर पनि बनाउदै र अरुलाइ पनि बनाउन दिन
5- Dammar Kc मधेसी
6- टिका घिमिरे मदेसि मोर्चा
7- Bimal Bk मधेशी दलहरु नै मुख्य दोषी हुन र यिनिहरुले नेपालमा शान्ती चाहादैनन्।
8- Ramu Bibas Madeshi.aandolankartako.
9- Ram Bahadur Pun मोर्चा संयुक्तहरु
10- Mahendra Bhandari माेर्चा
11- Arjun Dc madhesi morcha
12- Arjun Dc arjun dc madhesi morcha

Comment Box

सुर्खेत, २१ माघ (जागरण) । करिव एक वर्षको समयमै दुई दर्जन...

काठ्माडौँ, ०९ माघ (जागरण) । सशस्त्र प्रहरी बल नेपाल...

सुर्खेत ०८ माघ (जागरण) । नेकपा एमाले प्रदेश नम्बर ६...

सुर्खेत, ०५ माघ (जागरण) । सुर्खेत गाउँपालिकामा रहेका विभिन्न विषयगत...

सुर्खेत, ०४ माघ (जागरण) । आफ्ना सेवासुविधा तथा स्तर बृद्धिको...

सुर्खेत, ०२ माघ (जागरण) । नेपाल नर्सिङ संघको आह्वानमा सुर्खेतलगायत...

सुर्खेत, ०२ माघ (जमगरण) । सुर्खेत रंगशालामा जारी राष्ट्रिय...

सुर्खेत, २३ पौष (जागरण) । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका...

सुर्खेत, १९ पौष (जागरण) । सुर्खेत कारागार व्यवस्थीत नहुँदा वरिपरिका...

सुर्खेत, १८ पुस (जागरण)। सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको...

सुर्खेत, १६ पौष (जागरण) । आगामी दिनमा संचार माध्यम संग...

सुर्खेत, १४ पौष (जागरण) । आफ्नो गाउँलाई नमुना गाउँ बनाउन...

सुर्खेत, १२ पौष (जागरण) । राष्ट्रिय सुचना आयोगले जनतालाई लोकतन्त्र...

सुर्खेत, १२ पौष (जागरण) । गाउँपालिका महासंघ प्रदेश नम्वर ६...

सुर्खेत, ११ पौष (जागरण) । आगामी माघमा प्रदेश ६ स्तरिय...

सुर्खेत, १० पौष (जागरण) । बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ...

सुर्खेत, १० पौष (जागरण) । जिल्ला युवा संजाल सुर्खेत को...

सुर्खेत, १० पौष (जागरण) । वीरेन्द्रनगर बसपार्कका अग्नी पीडितलाई सांसद...

सुर्खेत ०८ पौष (जागरण) । मुन मिडिया हाउसको आयोजनामा दोस्रो...

सुर्खेत, ०८ पौष (जागरण) । सुर्खेतका दृष्टीविहिन महिलाहरुलाई ब्यावसाहीक बनाउने...

सुर्खेत, ०८ पौष (जागरण) । सुनौला हजार दिनका आमाहरुको संख्यामा...

सुर्खेत, ०८ पौष (जागरण) । सुर्खेत वीरेन्द्रनगरको बसपार्क नजिकै रहेका...

सुर्खेत, ०७ पौष (जागरण) । सुर्खेतको सिम्ता गाउँपालीकाको राकममा भोली...

सुर्खेत, ०५ पौष (जागरण) । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २...

सुर्खेत, ०४ पौष (जागरण) । यहि पौष महिना भित्रै सुर्खेतका...

सुर्खेत, ०२ पौष (जागरण) । गंगामाला स्वावलम्बन विकास बचत तथा...

सुर्खेत, ०१ पौष (जागरण) । विरेन्द्रनगर जेसीज वर्ष २०१७ को...

सुर्खेत, ०१ पौष (जागरण) । सुर्खेतका युवाहरुलाई प्रस्तावना लेखन तथा...

नवीन खड्का, यहि मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेश...

सुर्खेत, ०१ पौष (जागरण) । अमेरीकामा बसोबास गर्दै आएकी समाजसेवी...

सुर्खेत, २७ मंसिर (जागरण) । सुर्खेतको लेकवेशी नगरपालीका दशरथपुर र...

सुर्खेत, २५ मंसिर (जागरण) । यही मंसिर २१ गते सम्पन्न...

सुर्खेत,२४ मंसिर (जागरण) । सुर्खेत प्रतिनीधिसभा तर्पm क्षेत्र नम्वर...

सुर्खेत, २२ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत...

सुर्खेत, २२ मंसिर (जागरण) । सामाजिक विभेद विरुद्धको अभियानले भोली...

काठमाण्डौँ, २२ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत...