ताजा समाचार
आहा–रारा गोल्डकप माघमा || सिम्ताका किशोरकिशोरी कुरितीविरुद्धको अभियानमा || काँग्रेस उम्मेद्वारहरुले कहाँ के भने ? || ‘ट्राफिकलाई साथ दिऔँ, सुन्दर नगर बनाऔँ’ || एमाले–माओवादीका भातृ संगठन एकता प्रक्रियामा || सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आर्मी र सशस्त्र भिड्ने || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा नेपालको यात्रा सेमीफाईनल मै सकियो || भ्रष्टाचार न्यूनिकरण गर्न सालघारीमा || ‘सहकारीका जोखिम व्यवस्थापन गर्न यसो गरौँ’ || ठूला दलको निर्वाचन अभियान तिव्र, आरोपप्रत्यारोप यस्ता छन् || शिक्षा नीतिका लागि गुराँसमा समिति तयार || सुर्खेत घोषणापत्र जारी || वामको साधारणसभा || पञ्चपुरीमा नयाँ शक्तिको निर्वाचन विशेष क्रियाकलाप || छ नम्वरमा ‘महादान’ || दलहरु प्रचारमा व्यस्त, नागरिकलाई भोट हाल्ने तरिकै थाह छैन || टिकट वितरण गर्दा देउवाले आर्थिक चलखेल गरेको भन्दै असन्तुष्टि || मधुमेहबाट बच्न खानपान र व्यायाममा ध्यान दिनुस्ः चिकित्सक || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा || नेपाल र फिलिपिन्स बराबरी || वाम गठवन्धनले जिते प्रत्येक स्थानिय तहमा सुविधायुक्त अस्पताल || खेलकूद विकासका लागि लाग्ने सरोकारवालाको प्रतिवद्धता || सुर्खेत २ (क) मा वामपन्थी र काँग्रेसका अभियान तिव्र || माथिल्लो कर्णालीका लागि लगानी जुटाउने समयावधि थप || महिला तथा बालबालिकाविरुद्धका अपराध उजागर गर्न स्वयम् लाग्नुपर्ने || क्षेत्रीय अस्पताल समितिको कार्यकालः तीन वर्षमा ३१ कार्य || वैठकभत्ता र सञ्चार खर्च गरिव र असहाय विरामीलाई || प्रदेशको राजधानी वीरेन्द्रनगर नैः कँडेल || तिहारको अन्तिम दिनः आज भाइटिका (यसरी लगाउनु उत्तम) || होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई ||
वर्षमा ६ सयभन्दा धेरै क्षयरोगका नयाँ विरामी फेला

सुर्खेत, १० चैत (जागरण) । सुर्खेतमा प्रतिवर्ष ६ सय भन्दा धेरै क्षयरोगका नयाँ विरामीहरु पत्ता लाग्ने गरेका छन् ।
विगतमा रोगलाई लुकाउने चलन रहेको भएपनि पछिल्लो समय चेतनाको वृद्धिले अस्पताल पुग्ने विरामीको सँख्याले नयाँ विरामी भेटिने गरेका हुन् । 
विगतका बर्षहरुमा भन्दा पछिल्लो ५ बर्षमा निको हुनेको सँख्या ८० प्रतिशतभन्दा धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । क्षयरोग दिवसको पुर्व सन्ध्यामा आज सुर्खेतमा भएको अन्तरक्रियामा यस्तो जानकारी गराइएको हो । 
गत २०६७ सालदेखि यता सुर्खेतमा क्षयरोगीको उपचार गराउनेको संख्या ह्वात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका क्षयकुष्ठ रोगसम्वन्धि कार्यक्रमका अधिकृत गणेश भक्त गौतमले जानाकारी दिनुभयो । 
सुर्खेत तथा देशभर नै क्षयरोगमा नियन्त्रणको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले क्षयरोगीले घरमा लिएर औषधी खान नहुने र स्वास्थ्यकर्मीकै निगरानीमा खानुपर्ने बताउनुभयो ।...आवाज...
यो आर्थिक बर्षमा सुर्खेतमा तीन सय ६७ जना क्षयरोगी रहेको भन्दै उहाँले फरक–फरक प्रकितिका विरामी हुने गरेका बताउनुभयो । 
टिविसी भएका विरामीहरुलाई विशेष रुपमा लिइने भन्दै उहाँले यस्ता विरामीले खोक्दा १० जनासम्मलाई यो रोग सर्नसक्ने बताउनुभयो ।
यस्तै, मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका क्षयकुष्टरोग सम्वन्धि कार्यक्रमका अधिकृत पदम केसीले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार यो रोगलाई अन्त्य गर्न लागिएको बताउनुभयो ।
१५ बर्षदेखि ५५ बर्षसम्मका व्यक्तीहरुमा यो रोग लाग्ने भन्दै उहाँले अस्पतालमा गएर उपचार गराउनुपर्नेमा जोड दिनुभयो । 
सन् २०५० सम्ममा यो रोग विश्वबाट नै अन्त्य गर्ने लक्ष्य राखिएको भन्दै उहाँले त्यसका लागि विभिन्न चेतनाको आवश्यक रहेको बताउनुभयो । नेपालमा हालसम्म ४६ हजार क्षयरोगी रहेको अनुमान छ ।

Comment Box

काठमाण्डौँ, २ मंसिर (जागरण) । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६...

सुर्खेत, २ मंसिर (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका किशोरकिशोरीहरुले सामाजिक...

सुर्खेत, २ मंसिर (जागरण) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा...

सुर्खेत, २ मंसिर (जागरण) । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले...

सुर्खेत, २ मंसिर (जागरण) । नेकपा एमाले र नेकपा माओवादीबीच...

काठमाण्डौँ, १ मंसिर (जागरण) । उन्नाइस वर्षमूनीको एसिया कप क्रिकेट...

सुर्खेत, १ मंसिर (जागरण) । भ्रष्टाचार न्यूनिकरण सम्बन्धी एक दिने...

सुर्खेत, १ मंसिर (जागरण) । सुर्खेतका सहकारी अभियान्ताहरुले सहकारी संस्थाभित्रका...

सुर्खेत, ३० कात्तिक (जागरण) । नेकपा एमाले र नेकपा माओवादी...

दैलेख, ३० कात्तिक (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले शिक्षा क्षेत्रलाई...

सुर्खेत, ३० कात्तिक (जागरण) । अपाङ्गता भएका व्यक्तीहरुको मानव अधिकार...

सुर्खेत, ३० कात्तिक (जागरण) । सिमान्तकृत महिलाहरुको महिला सस्था (वाम)...

सुर्खेत, २९ कात्तिक (जागरण) । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा...

दीपेन्द्र ओली, सुर्खेत, २८ कात्तिक (जागरण) । मंसिर २१ गते हुने...

बाँके, २८ कात्तिक (जागरण) । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री...

सुर्खेत, २८ कात्तिक (जागरण) । मधुमेहबाट बच्नका लागि खानपानमा विशेष...

काठमाण्डौँ, २८ कात्तिक (जागरण) । एसिया कप फुटबल प्रतियोगिताको छनौटमा...

सुर्खेत, २७ कात्तिक (जागरण) । वाम गठबन्धनका उम्मेद्वारले जितेमा सुर्खेत...

सुर्खेत, २७ कात्तिक (जागरण) । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत वामपन्थी...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका...

सुर्खेत, २४ कात्तिक (जागरण) । सुर्खेत निर्वाचन क्षेत्रनम्वर दुई अन्तर्गत...

सुर्खेत, ४ कात्तिक (जागरण) । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन...

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...