ताजा समाचार
आगामी वर्ष यसो गर्दैछ जागरणले, पढ्नुहोस् || सिम्तामा निःशूल्क स्वास्थ्य शिवीर || राष्ट्रिय फोटो पत्रकार संघ सुर्खेतको अध्यक्षमा सुशील || जागरण एफ. एम. दश वर्षमा, नवौँ वार्षिकोत्सव तथा साधारणसभा आज || सिम्तामा बहुक्षेत्रीय पोषण कार्ययोजनाका विषयमा अभिमुखीकरण || दैलेखमा सवारि दुर्घटना १ जनाको मृत्यु, १९ जना घाईते || सेना नयाँ संरचनामाः म.प. पृतना अव ६ नम्वरको कार्यालय || दलहरु ! आचार संहितालाई ख्याल गरः निर्वाचन आयोग || सुर्खेत जिल्ला अदालतमा किरणप्रसाद शिवाकोटी र धुर्वकुमार शाह || असोजमा चौथो दैलेखी युथ कप खेलकूद || गुर्भाकोटमा स्वाइन फ्लु || सिम्तामा यसरी गरिँदैछ शैक्षिक गुणस्तर सुधार || जीवन सुरक्षा गर्न गुराँसका बालबालिकाको नाममा चार हजारको कोष || वीरेन्द्रनगरलाई बालमैत्री घोषणा गरिदै || पोषण सुधारका लागि सुर्खेतको पञ्चपुरी र बराहतालमा कुखुरा वितरण, || प्रदेश नम्वर ६ लाई अपराधमुक्त बनाउछु प्रदेश प्रहरी प्रमुख चन्द || अफरोड यात्रा गर्न बाध्य छन तरंगाबासी || सिद्धपाईला क्याम्पसका विद्यार्थिहरु सरसफाईमा जुटे || कसैले थर्काउँदैमा विश्वविद्यालयको कामकारवाहि रोकिन्न “मल्ल” || पश्चिम तरंगाको बराहाताल परिसरमा “घाँसे” मेला संचालन हुने || सुर्खेतको गुर्भाकोटमा बहुला स्यालको आतंक, १५ जना घाइते || मध्यपश्चिमाञ्चल विश्वविद्यालयलले दिएको सम्बन्धन संकटमा || शिक्षा दिवसमा शिक्षामुलक कार्यक्रम गर्न जिल्ला शिक्षा कार्यालयको आग्रह || सुर्खेत र आसपासमा भुकम्पको जोखिम कति छ त ? || माथिल्लो कर्णाली बनाउन लगानी जुटेन, अव के हुन्छ ? || वीरेन्द्रनगरमा नगर कृषि कार्यक्रम शुरु || सिम्ताले माग्यो वडामा भएका सवारी गाउँपालिकामा || एएफसी एसियनकप छनोटमा नेपालले यसकारण हार्‍यो || स्वास्थ्य नीति बनाउन परामर्श समिति र कार्यदल गठन || हस्तवीरको सामाजिक परिक्षण || जुट्यो अनेरास्ववियू || सिम्ताको शैक्षिक गुणस्तर सुधार गर्न वृहत् योजना बनाइने || युवासंघ लेकवेसी नगरपालिकाले आफ्नो प्रथम नगर अधिवेसन ग¥यो || बाबियाचाैरकाे नमुना युवा सुचना केन्द्र तथा ‘प्रजे स्मृति भवन’ आगामि || एयरगन र छर्रासहित सुर्खेत भेरीगंगाका एक जना पक्राउ || चौकुनेमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव हुने || अमरज्योतिको वार्षिक उत्सवः जयन्तीको सहयोग || कक्षा १२ को नतिजा सार्वजनिक || सहकारी निती समन्धी तालिम सुरु || सिम्तामा जीप दुर्घटना, पाँच जना घाइते ||
क्षेत्रीय अस्पतालमा सरकारी औषधि पसल

सुर्खेत, १४ चैत (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले आफ्नै औषधि पसल संञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमै एक विशेष समारोह गरेर औषधि पसलको आज उद्घाटन गरिएको हो ।
औषधि पसलको उद्घाटन गर्दै मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले अब क्षेत्रिय अस्पतालमा संञ्चालनमा आएको फार्मेसीका कारण नागरिकलाई दिइने सेवामा गुणस्तर आउने बताउनुभयो ।
उहाँले निजि मेडिकलहरुले संञ्चाल गरेका फर्मेसीले दिने सेवा सुविधाभन्दा विरामहरुका लागि निकै उत्कृष्ट खालका सेवा सुविधाहरु फार्मेसीले दिने विश्वास पनि उहाँले गर्नुभयो ।
अस्पतालले पहिलकोे भन्दा अहिले आफ्ना सेवा सुविधामा निकै ठुलो सुधार गरेको बताउदै उहाँले थुप्रै सेवा सुविधाहरु आम नागरीहरु लाई दिईरहेको र यसको नितिगत विकास र स्तरउन्तिका लागि आफुले छिट्टै सम्वन्धित निकाय समक्ष पहल गर्ने आश्वासन समेत दिनुभयो । 
यो अस्पताल निकै शान्त, स्वच्छ र पवित्र हुदै गएकाले अवका दिनहरुमा अस्पतालमा सेवा लिन आएका विरामिहरु लाई अन्यन्त्र रिफर नगर्ने गरी सेवा दिन क्रमचारीहरु लाई निर्देशन समेत दिनुभयो ।
यस्तै कार्यक्रममा, क्षेत्रिय अस्पतालका निर्देशक रिता भण्डारीले सेवाग्राहिहरुले छिटो, छरितो र सर्वशुलव तरिकाले सेवा सुविधा पाउन सजिलो होस भनेर अस्पतालले फार्मेसी संञ्चालनमा ल्याएको बताउनु भयो । 
यस्तै क्षेत्रिय अस्पतालका प्रमुख डाक्टर डम्वर खड्काले अस्पतालमा अझै विभिन्न किसिमका सेवा सुविधाहरु आफुहरुले सुधार गरीहरेकाले अवको केहि महिनामै अस्पतालका सवै सेवामा सुधार हुने बताउनु भयो ।
डाक्टर खड्काले विरामिहरुलाई दिने सेवा सुविधाको कुरामा आफुहरु निकै चिन्तित भएकाले अव फामेर्सीबाट पाउने सेवा सुविधाहरु २४ सै घण्टा संञ्चालन हुने उहाँको भनाई छ । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २५ लाखको सहयोगमा फामेर्सी संञ्चालनमा आएको बताउनु भयो ।
उद्घाटनमासुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अस्पताल संञ्चालक समितिका सदस्य पूर्ण प्रसाद पौड्याललगायत सुर्खेत स्थित सरकारी कार्यांलयका प्रमुख तथा प्रतिनिहरुको सहिभागिता थियो । 

Comment Box

सुर्खेत, ३१ भदौ (जागरण) । जनताको आवाज जागरण एफ.एम. सुर्खेतले...

सुर्खेत, ३१ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य...

सुर्खेत, ३१ भदौ (जागरण) । राष्ट्रिय फोटो पत्रकार समूह सुर्खेत...

सुर्खेत, ३१ भदौ (जागरण) । जागरण एफ. एम. सुर्खेत स्थापना...

सुर्खेत, २९ भदौ (जागरण) । सिम्ता गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बहुक्षेत्रीय...

सुर्खेत, २९ भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगरबाट दैलेख सदरमुकाम जाँदै...

काठमाण्डौँ, २९ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाली सेनाको...

काठमाण्डौँ, २८ भदौ (जागरण) । निर्वाचन आयोगले प्रदेश नम्बर २...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा ननम्वर...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका शैक्षिक...

दैलेख, २८ भदौ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले गरिवीको रेखामुनी...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्वर...

सुर्खेत, २६ भदौ (जागरण) । प्रदेश नम्वर ६ का प्रहरी...

सुर्खेत, भदौ २५ (जागरण) । बराहताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत, २५ भदौ (जागरण) । सिद्धपाईला क्याम्पसका विद्यार्थिहले आज न्युरोड...

सुर्खेत, २४ भदौ ( जागरण) । कसैले थर्काउदैमा विश्वविद्यालयको कामकारवाहि नरोकिने...

सुर्खेत, २२ भदौ (जागरण) । बाहाताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत,२२ भदौ ( जागरण) । सुर्खेतको गुर्भाकोटमा स्यालको टोकाइबाट १५...

सुर्खेत, २१ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले काठमाण्डौँका...

सुर्खेत, २१ भदौ (जागरण) । भदौ २३ गते शिक्षा दिवसको...

सुर्खेत, २१ भदौ (जागरण) । सुर्खेत र आसपासमा भुकम्पको जोखिमबारे...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत, दैलेख र अछामको सिमामा...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर कृषि...

काठमाण्डौँ, २० भदौ (जागरण) । सन् २०१९ मा युएईमा हुने...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २० भदौ (जागरण) । नेकपा एमालेको विद्यार्थी संगठन अखिल...

सुर्खेत, १८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा शिक्षा क्षेत्रको...

सुर्खेत, १७ भदौ (जागरण) । नयाँ नेतृत्व चयन गर्दै युवासंघ...

सुर्खेत, १७ भदौ (जागरण) । ग्रामिण एकता युवा संजालले निर्माण...

सुर्खेत, १७ भदौ (जागरण) । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९...

सुर्खेत, १७ भदौ (जागरण) । यहि भदौ २१ गते देखि...

सुर्खेत, १५ भदौ (जागरण) । सुर्खेतको पहिलो नमूना विद्यालय अमर...

काठमाण्डौँ, १५ भदौ (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२...

सुर्खेत, १३ भदौ (जागरण) । सहकारी निती तथा सहकारीहरुका लागि...

सुर्खेत, १३ भदौ (जागरण) । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकको जामुने...