ताजा समाचार
सिम्ता गाउँपालिकाका प्रतिनिधिले सम्हाले पदभार || सुर्खेत आँखा अस्पतालको सेवा औपचारिक रुपमै सञ्चालन || पत्रकार महासंघको महाधिवेशन असार २२ देखि || निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो ||
आधारभूत तहमा सामुदायिकले पनि अंग्रेजीबाट पढाउने

सुर्खेत, ३० चैत (जागरण) । सुर्खेतका सामुदायिक विद्यालयहरु आधारभूत तहदेखि नै अंग्रेजी माध्ययमबाट पठनपाठन गराउनतर्फ आकर्षित भएका छन् ।
सदरमुकाम नजिकका केही सामुदायिक विद्यालयहरुले यसअघि देखि नै आधारभूत तहमा अंग्रेजी माध्ययमबाटै पठनपाठन गरिरहेका छन् भने केहीले अवको शैक्षिक वर्षदेखि त्यसको तयारी गर्न लागेका हुन् ।
खासगरी सामुदायिक विद्यालयमा सुविधा र भौतिक संरचनाहरुसमेत राम्रो हुँदाहुँदै अंग्रेजी माध्ययममा पढाइ हुने संस्थागत निजी विद्यालयतर्फ आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी माध्ययमको पठनपाठन शुरु गर्न लागिएको हो ।
यस्तै पछिल्लो समय अन्तर्राष्ट्रिय सम्वन्ध र प्रविधिलाई बुझ्नसमेत अंग्रेजी भाषा अनिवार्यजस्तै रहेकाले विद्यालयको आधारभूत तहबाटै अंग्रेजी माध्ययम नै रोजिएको विद्यालयहरुको प्रतिक्रिया छ ।
यसैबीच, वीरेन्द्रनगर नगरपालिका घुस्रामा रहेको जनसेवा माद्यामिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखी ६ सम्म अंग्रेजी माध्ययमबाट पढाउने भएको छ । 
विद्यालयले ई–कक्षासमेत सञ्चालन गर्ने भएको छ । आफ्नो ३४ औं बार्षिक उत्सवको अवसरमा विद्यालयले यस्तो योजना सार्बजनिक गरेको हो ।
विद्यालयमा अग्रेजी माध्ययमबाट पठनपाठन शुरु गरी योग्य विद्यार्थी उत्पादन गर्ने योजना रहेको विद्यालयले बताएको छ । 
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले विद्यालयले बनाएको योजना स्रहानायोग्य रहेको बताउनुभयो ।
शाहले अभिभावक तथा शिक्षकलाई बालबालिकाको विकासका लागि आफ्नो आफ्नो स्थानबाट साथ दिन सबैलाई आग्रह गर्नुभएको छ ।
विशेष गरेर बालबालिकाको भविश्य अविभावकसँग जोडिएको भन्दै आफ्ना बालबालिकालाई नरम भएर व्यवहार गर्नुपर्ने बताउनुभयो । 
विद्यार्थीहरुको सिकाई हुने उमेर नै बाल्यवस्था रहेको भन्दै उहाँले यस्तो बेला राम्रा कुराहरु मात्र सिकाउनुपर्नेमा शाहले जोड दिनुभयो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्त बहादुर शाहीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । विद्यालयले आजै उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । 
कार्यक्रमपछि विद्यालय व्यवस्थापन समिति पनि गठन गरेको छ । नन्दलाल शर्माको अध्यक्षतामा समिति गठन गरेको हो ।

Reporter : करिश्मा चौधरी
Comment Box

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरुले पदभार...

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत आँखा अस्पतालले औपचारिक रुपमा...

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...