ताजा समाचार
मोडलिङ क्षेत्रमा तहल्का मच्चाउदै वली, अव चलचित्रमा पनि अभिनय गर्ने || गाउँपालिका महासंघ प्रदेश नम्वर ६ को गष्ठी सुरु || लेकवेशी नगरपालीका दशरथपुरका भट्टराई सशस्त्र प्रहरी जवान वर्ष घोषित || आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाले प्रदेश नम्बर ६ को || विषयगत शाखा व्यवस्थित गर्न कानून बनाईदै || मध्यपश्चिम क्षेत्रीय अस्पतालमा नर्सिङ संघको आन्दोलन चर्किदै || मध्यपश्चिम क्षेत्रीय अस्पतालमा नर्सिङ संघको आन्दोलन जारी || क्षेत्रीय उसु प्रतियोगीतामा ७ स्वर्ण सहित सुर्खेत प्रथम || खडेरिमा खानेपानीको संकट पर्दैन “देवकोटा” || सुर्खेत कारागारको सेफ्टी ट्याङ्कीमा समस्या, स्थानीय दुर्घन्धमा बस्न बाध्य || सुर्खेतमा सर्वाधिक राशीको ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुँदै || संचारमाध्यमलाई संरक्षण गर्छौ, जनप्रतिनिधि || नमुना गाउँ बन्दै लेकवेशीको कालटाँडी || जनतालाई लोकतन्त्र महसुस हुने गरी सुचना देउ, राष्ट्रिय सुचना आयोग || गाउँपालिका महासंघ प्रदेश नम्वर ६ को संयोजकमा सुर्खेतका केसी || सुर्खेतमा प्रदेश ६ स्तरिय टि ट्वान्टी क्रिकेट प्रतियोगीता हुने || सुर्खेतको पञ्चपुरीमा महाअभियान || भ्रष्टाचार न्युनीकरण गर्न युवा संग अन्तरक्रीया || आगलागी पिडितका लागी, सांसद खत्रीद्वारा २५ हजार सहयोग || पञ्चपुरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न || सुर्खेतमा मिस सुर्खेतको दोस्रो संस्करण हुने || दृष्टीविहिन महिलाहरुलाई सेनेटरी प्याड निर्माण गर्न सिकाइयो || सुर्खेत भेरिगंगाका हजार दिनका आमाहरुलाई अभिमुखिकरण || एनिमेटरहरुलाई सहजिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु || सुर्खेत वीरेन्द्रनगरको बसपार्क नजिकै भिषण आगलागी, करौँडौको क्षती || सिम्ता गाउँपालीकाको राकममा महाअभियान भोली || नवनिर्वाचित सांसदहरुद्वारा सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ कोे मतदाता भेटघाट || पौष महिना भित्रै सुर्खेतका दुई स्थानियतहमा बालबिबाह अन्त्यका लागि महाअभियान || गंगामाला स्वावलम्बन सहकारी संस्थाको बार्षिक उत्सव सम्पन्न || सुर्खेतमा जेसीज सप्ताह सुरु, युवाहरुको कार्यकुशलता निर्माणमा ध्यान दिन || सुर्खेतका युवालाई प्रस्तावना लेखन सम्वन्धी दिईयो || प्रदेस नम्वर ६ को राजधानी सुर्खेत, र यसको विकास || समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण || सुर्खेतको दशरथपुर र रामघाट जोड्ने झलुङ्गे पुल जिर्ण बन्दै, स्थानियलाई || सुर्खेतमा वामगठबन्धनको क्लीन स्वीप || सुर्खेत क्षेत्र नम्वर १ को प्रतिनीधिसभामा शाही विजयी २ मा || सुर्खेतमा १ को गणना चल्दै, २ को भोली विहान || सुर्खेतमा पहिचान गुमाएकाहरु || युएइसँग नेपालले फेरी हार्‍यो || सुर्खेतको मतगणना कहिले ? ||
डिपिएलमा रुपन्देही र अत्तरिया विजयी

कैलाली, १ वैशाख (जागरण) । कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको नवौं खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।
आज भएको खेलमा रुपन्देहीले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
नुर ध्वज सेनले २२ बलमा ३७ तथा पुष्प थापाले ३३ बलमा ३६ रन जोड्नुभयो । सोमपाल कामीले २१ रन खर्चेर ४ विकेट लिनुभयो ।
जवाफमा काठमाडौंले ९ विकेटको क्षतिमा एक सय २० रनमात्र बनाउन सक्यो । सुमित महर्जनले सर्वाधिक २७ रन बनाएको इनिङलाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचनले ३ तथा विक्रम सोब र कृष्ण कार्कीले २÷२ विकेट लिनुभयो । एक विकेटसमेत लिएका पुष्प ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।
लिगको दशौं खेलमा सीवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले टिम चौराहा धनगढीलाई ४० रनले हरायो ।
धनगढीले एक सय ४३ रनको चुनौती पछ्याउने क्रममा ९ विकेटको क्षतिमा एक सय २ रनमात्र बनाउन सक्यो ।
३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको धनगढीका लागि रामनरेश गिरीले २० बलमा ३९ तथा सौरभ खनालले ३१ बलमा अविजित २३ रन बनाउनुभयो ।
एपेन्डिक्सको शल्यक्रियापछि यसै लिगबाट फेरी खेल शुरु गर्नुभएका राष्ट्रिय टिमका कप्तान पारस खड्का भने फर्मविहिन हुनुभएको छ । यो खेलमा पारस ‘डकआउट’ हुनुभयो ।
अरु चार खेलाडी पनि रनविहीन भए । मेहबुब आलम र सुरेन्द्र चन्दले ३÷३ तथा विनोद लामाले २ विकेट लिए ।
यसअघि अत्तरियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । रोशन नेपालीले ४४ बलमा ३२ तथा योगेन्द्रसिंह कार्कीले ११ बलमा अविजित रहँदै २७ रन जोड्नुभयो ।
त्यस्तै, पाँचौं विकेटका लागि योगेन्द्रसँग अविजित ४७ रनको साझेदारी गर्ने क्रममा करण केसीले १२ बलमा २५ रन बनाउनुभयो ।

 

 

Comment Box

सुर्खेत, २१ माघ (जागरण) । करिव एक वर्षको समयमै दुई दर्जन...

काठ्माडौँ, ०९ माघ (जागरण) । सशस्त्र प्रहरी बल नेपाल...

सुर्खेत ०८ माघ (जागरण) । नेकपा एमाले प्रदेश नम्बर ६...

सुर्खेत, ०५ माघ (जागरण) । सुर्खेत गाउँपालिकामा रहेका विभिन्न विषयगत...

सुर्खेत, ०४ माघ (जागरण) । आफ्ना सेवासुविधा तथा स्तर बृद्धिको...

सुर्खेत, ०२ माघ (जागरण) । नेपाल नर्सिङ संघको आह्वानमा सुर्खेतलगायत...

सुर्खेत, ०२ माघ (जमगरण) । सुर्खेत रंगशालामा जारी राष्ट्रिय...

सुर्खेत, २३ पौष (जागरण) । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका...

सुर्खेत, १९ पौष (जागरण) । सुर्खेत कारागार व्यवस्थीत नहुँदा वरिपरिका...

सुर्खेत, १८ पुस (जागरण)। सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको...

सुर्खेत, १६ पौष (जागरण) । आगामी दिनमा संचार माध्यम संग...

सुर्खेत, १४ पौष (जागरण) । आफ्नो गाउँलाई नमुना गाउँ बनाउन...

सुर्खेत, १२ पौष (जागरण) । राष्ट्रिय सुचना आयोगले जनतालाई लोकतन्त्र...

सुर्खेत, १२ पौष (जागरण) । गाउँपालिका महासंघ प्रदेश नम्वर ६...

सुर्खेत, ११ पौष (जागरण) । आगामी माघमा प्रदेश ६ स्तरिय...

सुर्खेत, १० पौष (जागरण) । बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ...

सुर्खेत, १० पौष (जागरण) । जिल्ला युवा संजाल सुर्खेत को...

सुर्खेत, १० पौष (जागरण) । वीरेन्द्रनगर बसपार्कका अग्नी पीडितलाई सांसद...

सुर्खेत ०८ पौष (जागरण) । मुन मिडिया हाउसको आयोजनामा दोस्रो...

सुर्खेत, ०८ पौष (जागरण) । सुर्खेतका दृष्टीविहिन महिलाहरुलाई ब्यावसाहीक बनाउने...

सुर्खेत, ०८ पौष (जागरण) । सुनौला हजार दिनका आमाहरुको संख्यामा...

सुर्खेत, ०८ पौष (जागरण) । सुर्खेत वीरेन्द्रनगरको बसपार्क नजिकै रहेका...

सुर्खेत, ०७ पौष (जागरण) । सुर्खेतको सिम्ता गाउँपालीकाको राकममा भोली...

सुर्खेत, ०५ पौष (जागरण) । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २...

सुर्खेत, ०४ पौष (जागरण) । यहि पौष महिना भित्रै सुर्खेतका...

सुर्खेत, ०२ पौष (जागरण) । गंगामाला स्वावलम्बन विकास बचत तथा...

सुर्खेत, ०१ पौष (जागरण) । विरेन्द्रनगर जेसीज वर्ष २०१७ को...

सुर्खेत, ०१ पौष (जागरण) । सुर्खेतका युवाहरुलाई प्रस्तावना लेखन तथा...

नवीन खड्का, यहि मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेश...

सुर्खेत, ०१ पौष (जागरण) । अमेरीकामा बसोबास गर्दै आएकी समाजसेवी...

सुर्खेत, २७ मंसिर (जागरण) । सुर्खेतको लेकवेशी नगरपालीका दशरथपुर र...

सुर्खेत, २५ मंसिर (जागरण) । यही मंसिर २१ गते सम्पन्न...

सुर्खेत,२४ मंसिर (जागरण) । सुर्खेत प्रतिनीधिसभा तर्पm क्षेत्र नम्वर...

सुर्खेत, २२ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत...

सुर्खेत, २२ मंसिर (जागरण) । सामाजिक विभेद विरुद्धको अभियानले भोली...

काठमाण्डौँ, २२ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत...