ताजा समाचार
आहा–रारा गोल्डकप माघमा || सिम्ताका किशोरकिशोरी कुरितीविरुद्धको अभियानमा || काँग्रेस उम्मेद्वारहरुले कहाँ के भने ? || ‘ट्राफिकलाई साथ दिऔँ, सुन्दर नगर बनाऔँ’ || एमाले–माओवादीका भातृ संगठन एकता प्रक्रियामा || सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आर्मी र सशस्त्र भिड्ने || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा नेपालको यात्रा सेमीफाईनल मै सकियो || भ्रष्टाचार न्यूनिकरण गर्न सालघारीमा || ‘सहकारीका जोखिम व्यवस्थापन गर्न यसो गरौँ’ || ठूला दलको निर्वाचन अभियान तिव्र, आरोपप्रत्यारोप यस्ता छन् || शिक्षा नीतिका लागि गुराँसमा समिति तयार || सुर्खेत घोषणापत्र जारी || वामको साधारणसभा || पञ्चपुरीमा नयाँ शक्तिको निर्वाचन विशेष क्रियाकलाप || छ नम्वरमा ‘महादान’ || दलहरु प्रचारमा व्यस्त, नागरिकलाई भोट हाल्ने तरिकै थाह छैन || टिकट वितरण गर्दा देउवाले आर्थिक चलखेल गरेको भन्दै असन्तुष्टि || मधुमेहबाट बच्न खानपान र व्यायाममा ध्यान दिनुस्ः चिकित्सक || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा || नेपाल र फिलिपिन्स बराबरी || वाम गठवन्धनले जिते प्रत्येक स्थानिय तहमा सुविधायुक्त अस्पताल || खेलकूद विकासका लागि लाग्ने सरोकारवालाको प्रतिवद्धता || सुर्खेत २ (क) मा वामपन्थी र काँग्रेसका अभियान तिव्र || माथिल्लो कर्णालीका लागि लगानी जुटाउने समयावधि थप || महिला तथा बालबालिकाविरुद्धका अपराध उजागर गर्न स्वयम् लाग्नुपर्ने || क्षेत्रीय अस्पताल समितिको कार्यकालः तीन वर्षमा ३१ कार्य || वैठकभत्ता र सञ्चार खर्च गरिव र असहाय विरामीलाई || प्रदेशको राजधानी वीरेन्द्रनगर नैः कँडेल || तिहारको अन्तिम दिनः आज भाइटिका (यसरी लगाउनु उत्तम) || होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई ||
काँग्रेस सुर्खेतको विवाद उत्कर्षमाः जवरजस्ती फोडियो ताला, अव के होला

सुर्खेत, १७ वैशाख (जागरण) । उम्मेद्वार छनौटमा असन्तुष्टी जनाउँदै एउटा पक्षले लगाएको ताला अर्को पक्षले तोडेपछि नेपाली काँग्रेस सुर्खेतमा रहेको विवाद अझै उत्कर्षमा पुगेको छ ।
असन्तुष्ट बनेकाहरुले सुर्खेत जिल्ला पार्टी कार्यालयमा लगाएको ताला नेपाली काँग्रेसका नेतृत्वपंक्तीले आज जवरजस्ती रुपमा फोडेको छ । 
यसभित्र नेता पूर्णबहादुर खड्का र हृदयराम थानीको दुइ पक्ष भनेर स्पष्ट चिनिने अवस्था आएको हो ।
यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेतृत्वपंक्तीले आफूखुसी उम्मेदवार बनाएको विरोधमा असन्तुष्ट पक्षले गत बुधबार पार्टी कार्यालयमा ताला लगाएका थिए ।
तर नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर २ का सांसद् तथा मन्त्री हृदयराम थानी, केन्द्रीय प्रतिनीधि तथा सासंद् मिन विश्वकर्मा र काँग्रेस सुर्खेत कार्यसमितिका सभापति कमलराज रेग्मीले पार्टी कार्यालयमा लगाएको ताला आज फोडेका हुन् ।
माग सम्बोधन नगरी आफूखुसी ताला खोलेकोमा विरोध जनाउँदै काँग्रेसका असन्तुष्ट पक्षहरुले थप कडा रुपमा अगाडी बढ्ने तयारी गरेका छन् । 
लोकतान्त्रिक पद्धतीमा आस्थावन काँग्रेस पार्टी सुर्खेतका नेतृत्वपंक्तीले वडा तहबाट बहुसंख्यक कायकर्ताको सहमतिमा पठाएको सिफारिस लत्याएर टिके पर्था अपनाएको कार्यशैलीप्रति रुष्ट छन् । 
सांसद् तथा गरिवी निवारण मन्त्री थानी र पार्टी सभापति रेग्मीले माग सम्बोधन नगरेर छापारमार शैलीमा ताला खोलेर अगाडी बढ्नु मुर्खता भएको असुन्तष्ट पक्षको टिप्पणि छ ।
सांसद् तथा गरिवी निवारण मन्त्री समेत रहेका थानीको पकेट क्षेत्र नम्बर दुई मा आफ्नो चाकडी गर्ने नेतालाई मात्रै उम्मेदवार घोषणा गर्नु गलत भएको असन्तुष्ट पक्षको दावी छ । 
पार्टी कार्यालयको ताला फोडेपछि असन्तुष्ट पक्षले विवादित वडाहरुका निर्वाचन प्रचार समितिको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएका छन् ।
अलोकतान्त्रिक शैलीमा ताला खोल्नु नेतृत्वपंक्तीको ठुलो भुल गरेको प्रतिक्रिया दिएका उनीहरुले विवादित वडाहरुमा स्वतन्त्र उम्मेदवारी घोषणा र काँग्रेस पार्टी कार्यालयमा पुनः तालाबन्दी गर्ने बताउनुभयो ।

Comment Box

काठमाण्डौँ, २ मंसिर (जागरण) । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६...

सुर्खेत, २ मंसिर (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका किशोरकिशोरीहरुले सामाजिक...

सुर्खेत, २ मंसिर (जागरण) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा...

सुर्खेत, २ मंसिर (जागरण) । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले...

सुर्खेत, २ मंसिर (जागरण) । नेकपा एमाले र नेकपा माओवादीबीच...

काठमाण्डौँ, १ मंसिर (जागरण) । उन्नाइस वर्षमूनीको एसिया कप क्रिकेट...

सुर्खेत, १ मंसिर (जागरण) । भ्रष्टाचार न्यूनिकरण सम्बन्धी एक दिने...

सुर्खेत, १ मंसिर (जागरण) । सुर्खेतका सहकारी अभियान्ताहरुले सहकारी संस्थाभित्रका...

सुर्खेत, ३० कात्तिक (जागरण) । नेकपा एमाले र नेकपा माओवादी...

दैलेख, ३० कात्तिक (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले शिक्षा क्षेत्रलाई...

सुर्खेत, ३० कात्तिक (जागरण) । अपाङ्गता भएका व्यक्तीहरुको मानव अधिकार...

सुर्खेत, ३० कात्तिक (जागरण) । सिमान्तकृत महिलाहरुको महिला सस्था (वाम)...

सुर्खेत, २९ कात्तिक (जागरण) । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा...

दीपेन्द्र ओली, सुर्खेत, २८ कात्तिक (जागरण) । मंसिर २१ गते हुने...

बाँके, २८ कात्तिक (जागरण) । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री...

सुर्खेत, २८ कात्तिक (जागरण) । मधुमेहबाट बच्नका लागि खानपानमा विशेष...

काठमाण्डौँ, २८ कात्तिक (जागरण) । एसिया कप फुटबल प्रतियोगिताको छनौटमा...

सुर्खेत, २७ कात्तिक (जागरण) । वाम गठबन्धनका उम्मेद्वारले जितेमा सुर्खेत...

सुर्खेत, २७ कात्तिक (जागरण) । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत वामपन्थी...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका...

सुर्खेत, २४ कात्तिक (जागरण) । सुर्खेत निर्वाचन क्षेत्रनम्वर दुई अन्तर्गत...

सुर्खेत, ४ कात्तिक (जागरण) । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन...

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...