ताजा समाचार
आहा–रारा गोल्डकप माघमा || सिम्ताका किशोरकिशोरी कुरितीविरुद्धको अभियानमा || काँग्रेस उम्मेद्वारहरुले कहाँ के भने ? || ‘ट्राफिकलाई साथ दिऔँ, सुन्दर नगर बनाऔँ’ || एमाले–माओवादीका भातृ संगठन एकता प्रक्रियामा || सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आर्मी र सशस्त्र भिड्ने || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा नेपालको यात्रा सेमीफाईनल मै सकियो || भ्रष्टाचार न्यूनिकरण गर्न सालघारीमा || ‘सहकारीका जोखिम व्यवस्थापन गर्न यसो गरौँ’ || ठूला दलको निर्वाचन अभियान तिव्र, आरोपप्रत्यारोप यस्ता छन् || शिक्षा नीतिका लागि गुराँसमा समिति तयार || सुर्खेत घोषणापत्र जारी || वामको साधारणसभा || पञ्चपुरीमा नयाँ शक्तिको निर्वाचन विशेष क्रियाकलाप || छ नम्वरमा ‘महादान’ || दलहरु प्रचारमा व्यस्त, नागरिकलाई भोट हाल्ने तरिकै थाह छैन || टिकट वितरण गर्दा देउवाले आर्थिक चलखेल गरेको भन्दै असन्तुष्टि || मधुमेहबाट बच्न खानपान र व्यायाममा ध्यान दिनुस्ः चिकित्सक || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा || नेपाल र फिलिपिन्स बराबरी || वाम गठवन्धनले जिते प्रत्येक स्थानिय तहमा सुविधायुक्त अस्पताल || खेलकूद विकासका लागि लाग्ने सरोकारवालाको प्रतिवद्धता || सुर्खेत २ (क) मा वामपन्थी र काँग्रेसका अभियान तिव्र || माथिल्लो कर्णालीका लागि लगानी जुटाउने समयावधि थप || महिला तथा बालबालिकाविरुद्धका अपराध उजागर गर्न स्वयम् लाग्नुपर्ने || क्षेत्रीय अस्पताल समितिको कार्यकालः तीन वर्षमा ३१ कार्य || वैठकभत्ता र सञ्चार खर्च गरिव र असहाय विरामीलाई || प्रदेशको राजधानी वीरेन्द्रनगर नैः कँडेल || तिहारको अन्तिम दिनः आज भाइटिका (यसरी लगाउनु उत्तम) || होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई ||
उम्मेद्वारका प्रचार तिव्रः को को हुन् उम्मेद्वारहरु ?

सुर्खेत, २० वैशाख (जागरण) । पहिलो चरणमा स्थानिय निर्वाचन हुने प्रदेशनम्वर ६ सहित तीन प्रदेशका ३४ जिल्लामा उम्मेदवारले प्रचार अभियान तीव्र पारेका छन् । 
यसअघि उम्मेद्वारी दर्ता गरेलगत्तै उनीहरु प्रचारमा जुटेका हुन् । सुर्खेतका नौ वटै स्थानिय तहमा प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेद्वार बनाएका छन् ।
प्रदेशनम्वर ६ को राजधानीको रुपमा हेरिएको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि काँग्रेसबाट देवकुमार सुवेदी, एमालेबाट पूर्वमेयर वालाराम शर्मा, माओवादी केन्द्रबाट रत्नबहादुर गाहा र राप्रपाबाट इश्वर श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै समाजसेवी तथा प्रभावशाली पूर्व शिक्षक गेहेन्द्रप्रसाद दाहालले आफ्नो स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नुभएको छ । 
पञ्चपुरी नगरपालिकाको प्रमुखका लागि काँग्रेसबाट उपेन्द्र थापा, एमालेबाट मनबहादुर विक, माओवादी केन्द्रबाट धनबहादुर विक र राप्रपाबाट कर्णबहादुर रेगामी उम्मेद्वार रहनुभएको छ । 
लेकबेसी नगरपालिकामा काँग्रेसबाट उमेश पौडेल, एमालेबाट गगनसिं सुनार, माओवादी केन्द्रबाट खड्गबहादुर घर्ती र राप्रपाबाट जीतबहादुर खड्का प्रमुखका लागि उम्मेद्वार बनेका छन् । 
यस्तै गुर्भाकोट नगरपालिकामा प्रमुखका लागि काँग्रेसबाट हस्त पुन, एमालेबाट देवबहादुर खत्री, माओवादी केन्द्रबाट हिराबहादुर थापा र राप्रपाबाट लक्ष्मीप्रसाद शर्माले उम्मेद्वार दर्ता गरेका छन् ।
भेरीगंगा नगरपालिकामा काँग्रेसबाट भुपेन्द्रबहादुर चन्द, एमालेबाट यज्ञप्रसाद ढकाल, माओवादी केन्द्रबाट कृष्णप्रसाद गिरी र राप्रपाबाट गोपाल हमालको उम्मेद्वारी छ ।
सिम्ता गाउँपालिकाको अध्यक्षका लागि काँग्रेसबाट खड्क पोखरेल, एमालेबाट कविन्द्रकुमार केसी र माओवादी केन्द्रबाट झुपबहादुर बुढाले उम्मेद्वारी दिनुभएको छ ।
चिङ्गाड गाउँपालिकाको अध्यक्षका लागि काँग्रेसबाट देवबहादुर चन्द, एमालेबाट बखतबहादुर खत्री, माओवादी केन्द्रबाट बोधविक्रम जिसी र राप्रपाबाट अमृत राना उम्मेद्वार बन्नुभएको छ ।
यता बराहताल गाउँपालिकाको अध्यक्षका लागि काँग्रेसबाट तेजबहादुर बस्नेत, एमालेबाट ताराकेशर गौतम, माओवादी केन्द्रबाट बलबहादुर कठायत र राप्रपाबाट प्रेमबहादुर थापा उम्मेद्वार हुनुहुन्छ ।
सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षका लागि काँग्रेसबाट गजराज जोशी, एमालेबाट धीरबहादुर शाही, माओवादी केन्द्रबाट खडेगविवस बासपाने र राप्रपाबाट पूर्ण सुनाखरी उम्मेद्वार बनेका छन् ।   
वैशाख ३१ निर्वाचन हुने तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा यसअघि शान्तिपूर्ण तथा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको हो । 
पहिलो चरणमा चार महानगरपालिका, एक उपमहानगरपालिका ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् ।
यस्तै दुई हजार ५ सय ९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वाचित हुने संवैधानिक प्रावधान छ ।   
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन् । यस्तै ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ । 

Comment Box

काठमाण्डौँ, २ मंसिर (जागरण) । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६...

सुर्खेत, २ मंसिर (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका किशोरकिशोरीहरुले सामाजिक...

सुर्खेत, २ मंसिर (जागरण) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा...

सुर्खेत, २ मंसिर (जागरण) । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले...

सुर्खेत, २ मंसिर (जागरण) । नेकपा एमाले र नेकपा माओवादीबीच...

काठमाण्डौँ, १ मंसिर (जागरण) । उन्नाइस वर्षमूनीको एसिया कप क्रिकेट...

सुर्खेत, १ मंसिर (जागरण) । भ्रष्टाचार न्यूनिकरण सम्बन्धी एक दिने...

सुर्खेत, १ मंसिर (जागरण) । सुर्खेतका सहकारी अभियान्ताहरुले सहकारी संस्थाभित्रका...

सुर्खेत, ३० कात्तिक (जागरण) । नेकपा एमाले र नेकपा माओवादी...

दैलेख, ३० कात्तिक (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले शिक्षा क्षेत्रलाई...

सुर्खेत, ३० कात्तिक (जागरण) । अपाङ्गता भएका व्यक्तीहरुको मानव अधिकार...

सुर्खेत, ३० कात्तिक (जागरण) । सिमान्तकृत महिलाहरुको महिला सस्था (वाम)...

सुर्खेत, २९ कात्तिक (जागरण) । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा...

दीपेन्द्र ओली, सुर्खेत, २८ कात्तिक (जागरण) । मंसिर २१ गते हुने...

बाँके, २८ कात्तिक (जागरण) । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री...

सुर्खेत, २८ कात्तिक (जागरण) । मधुमेहबाट बच्नका लागि खानपानमा विशेष...

काठमाण्डौँ, २८ कात्तिक (जागरण) । एसिया कप फुटबल प्रतियोगिताको छनौटमा...

सुर्खेत, २७ कात्तिक (जागरण) । वाम गठबन्धनका उम्मेद्वारले जितेमा सुर्खेत...

सुर्खेत, २७ कात्तिक (जागरण) । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत वामपन्थी...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका...

सुर्खेत, २४ कात्तिक (जागरण) । सुर्खेत निर्वाचन क्षेत्रनम्वर दुई अन्तर्गत...

सुर्खेत, ४ कात्तिक (जागरण) । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन...

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...