ताजा समाचार
अस्थायी शिक्षकहरु फेरी आन्दोलित || अन्तर्राष्ट्रिय योग दिवस || जनप्रतिनिधिहरु सुर्खेतमाः दिमागमा समझदारी–काँधमा जिम्मेवारी–मनमा इमान्दारी हुनुपर्छ || कारबाही फिर्ता लिन माग || आइसिसी क्वालिफायरका लागि १८ खेलाडि छनोट || मलेसियामा अलपत्र परेका २८ नेपाली फिर्ता || एशीयाली पूर्वाधार लगानी बैंक नेपालमा एक खर्बभन्दा बढी लगानी गर्न || संवैधानिक परिषद्को वैठक निष्कर्षविहिन || निर्वाचन प्रचार गर्दा संयमता अपनाऊः निर्वाचन आयोग || शासन सञ्चालनबारे जनप्रतिनिधिलाई अभिमुखिकरण गरिँदै || गरिवी निवारण कोषद्वारा सुर्खेतमा १३ करोडभन्दा धेरै लगानी || गुराँसको विकासका लागि यस्ता छन् नीतिगत योजना || च्याम्पियन्स ट्रफी पाकिस्तानलाई || पाठ्यक्रम परिमार्जनका लागि म.प. विश्वविद्यालयमा छलफल थालियो || पितृ मोक्ष घाटामा || तीन प्रदेशमा मनोनयन दर्ता, कतै झडप–कतै शान्तिपूर्ण || अन्य क्याम्पसलाई सम्वन्धन दिन नहुने पक्षलाई केही दलको साथ || पेट्रोलियम पदार्थको मूल्य घट्यो (के कति रुपैयाँ ? हेर्नुहोस्) || जुम्लामा प्रसूति विद्या पढ्न पाइने || निर्वाचनमा भाग नलिने बरु आन्दोलन गर्ने राजपाको निर्णय || एएफसी च्याम्पियनसिपका लागि नेपाली टोली प्रशिक्षणमा || म.प. विश्वविद्यालयको गाडिमा तोडफोड, नेविसंघका केन्द्रिय सदस्य निष्कासित || एसइईको नतिजा सार्वजनिक, नतिजा हेर्ने तरिकासहित || भारत र पाकिस्तानबीच भिडन्त || एसईईको नतिजा सार्वजनिक हुँदै || एक्सपर्ट स्कुल क्रिकेट लिगको उपाधि कञ्चनपुरलाई || वडा नागरिक मञ्चका सदस्यलाई उद्घोषणकला सिकाइदै || पञ्चपुरीमा काम गर्ने गैससले वार्षिक कार्यक्रम नगरपालिकामा बुझाउनुपर्ने || कर फर्छ्यौट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन || प्रदेशनम्वर २ मा असोज २ मा निर्वाचन, तर धेरै असन्तुष्ट || ३० हजार घुससहित मालपोत कार्यालयका निमित्त प्रमुख पक्राउ || कक्षा ११ को परिक्षा आजदेखि शुरु || दैलेख दुर्घटनाः मृतक सवैको पहिचान (नाम ठेगानासहितको लिष्ट) || दैलेखमा वस दुर्घटनाः दश जनाको मृत्यु, अन्य १८ जना घाइते || मनसुन भित्रियो, चट्याङको पूर्वसूचना दिने उपकरण असारभित्रै सञ्चालन गरिने || राजपालाई डाक्न छलफल, २ र ५ नम्वरमा अर्को पटक निर्वाचन || रक्तदाता दिवस || मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी || सुर्खेत पञ्चपुरी नगरपालिकालाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने || सुर्खेतमा ६ ओटा स्थानिय तहहरुमा बैंकिङ सेवा पु¥याइने ||
एन्फा लिगका आठौँ र नवौँ खेल आज

सुर्खेत, २० वैशाख (जागरण) । साविक उपविजेता वीरेन्द्रनगर स्पोर्ट्स क्लबले सुर्खेतमा जारी ज़िल्लास्तरीय एन्फा लिग फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 
लीगअन्तर्गत आज बिहान भएको आठौँ खेलमा न्यू स्टारको चुनौती २–शून्यले पन्छाँउँदै वीरेन्द्रनगरले ३ अंकसहित लीग सुरुवात गरेको हो । विजेता टोलीका लागि दुबै गोल भूपेन्द्र खड़काले गर्नुभएको हो । उहाँले पहिलो हाफ़को २९ र दोश्रो हाफ़को ५२ मिनटमा गोल गर्नुभएको हो ।
प्रतियोगिताअन्तर्गत आज दिउँसो हुने नवौँ खेलमा खजूरा स्पोर्ट्स क्लब र साविक विजेता साथी खोर्के युवा क्लब (स्काई)बीच भिड़न्त हुनेछ ।
आफ्नो पहिलो खेल गुमाएका दुबै टोलीलाई प्रतियोगितामा अघि बढ़नका लागि आजको खेल ज़ित्नै पर्ने दबाव छ ।

Reporter : समाचार शाखा
Comment Box

सुर्खेत, ७ असार (जागरण) । अन्तर्राष्ट्रिय योग दिवस आज सुर्खेतसहित...

सुर्खेत, ६ असार (जागरण) । नेपाल विद्यार्थी संघले आफ्ना केन्द्रीय...

काठमाण्डौँ, ५ असार (जागरण) । उन्नाइस वर्षमुनिको आइसिसी विश्व कप...

काठमाण्डौँ, ५ असार (जागरण) । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङ स्थित...

काठमाण्डौँ, ५ असार (जागरण) । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको...

काठमाण्डौँ, ५ असार (जागरण) । निर्वाचन आयोगले निर्वाचन प्रचार प्रचारका...

दैलेख, ४ असार (जागरण) । दैलेखको गुराँस गाउँपालिकाको विकासका लागि...

सुर्खेत, ४ असार (जागरण) । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि...

सुर्खेत, ४ असार (जागरण) । अकालमै मृत्यु भएका आत्माहरुको पितृ...

जुम्ला, २ असार (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा...

काठमाण्डौँ, २ असार (जागरण) । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु...

काठमाण्डौँ, २ असार (जागरण) । संयुक्त अरब इमिरेट्स (युएइ) मा...

सुर्खेत, २ असार (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार डाक्टर...

भक्तपुर, असार २ (जागरण) । परीक्षा नियन्त्रण कार्यलयले यस वर्षको...

काठमाण्डौँ, २ असार (जागरण) । बेलायतमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट...

सुर्खेत, २ असार (जागरण) । माध्यमिक शिक्षा परिक्षा (एसईई) को...

सुर्खेत, १ असार (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकामा कार्यरत सवै...

काठमाण्डौँ, १ असार (जागरण) । व्यवस्थापिका संसदको अर्थ समितिले कर...

सुर्खेत, १ असार (जागरण) । सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख...

सुर्खेत, १ असार (जागरण) । कक्षा ११ को परीक्षा आजदेखि...

दैलेख, १ असार (जागरण) । दैलेखको आठवीस नगरपालिका–४ खिड्कीजिउला नैनेलस्थानमा...

सुर्खेत, ३१ जेठ (जागरण) । कालीकोटबाट महेन्द्रनगरको लागि छुटेको यात्रुबाहक...

सुर्खेत, ३१ जेठ (जागरण) । सुर्खेतसहित विभीन्न नौ स्थानमा चट्याङको...

सुर्खेत, ३१ जेठ (जागरण) । विश्व रक्तदाता दिवस आज ‘रक्तदान...

सुर्खेत, २९ जेठ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी...

सुर्खेत, २९ जेठ (जागरण) । बैंकिङ सेवा नपुगेका सुर्खेतमा ६...