ताजा समाचार
मोडलिङ क्षेत्रमा तहल्का मच्चाउदै वली, अव चलचित्रमा पनि अभिनय गर्ने || गाउँपालिका महासंघ प्रदेश नम्वर ६ को गष्ठी सुरु || लेकवेशी नगरपालीका दशरथपुरका भट्टराई सशस्त्र प्रहरी जवान वर्ष घोषित || आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाले प्रदेश नम्बर ६ को || विषयगत शाखा व्यवस्थित गर्न कानून बनाईदै || मध्यपश्चिम क्षेत्रीय अस्पतालमा नर्सिङ संघको आन्दोलन चर्किदै || मध्यपश्चिम क्षेत्रीय अस्पतालमा नर्सिङ संघको आन्दोलन जारी || क्षेत्रीय उसु प्रतियोगीतामा ७ स्वर्ण सहित सुर्खेत प्रथम || खडेरिमा खानेपानीको संकट पर्दैन “देवकोटा” || सुर्खेत कारागारको सेफ्टी ट्याङ्कीमा समस्या, स्थानीय दुर्घन्धमा बस्न बाध्य || सुर्खेतमा सर्वाधिक राशीको ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुँदै || संचारमाध्यमलाई संरक्षण गर्छौ, जनप्रतिनिधि || नमुना गाउँ बन्दै लेकवेशीको कालटाँडी || जनतालाई लोकतन्त्र महसुस हुने गरी सुचना देउ, राष्ट्रिय सुचना आयोग || गाउँपालिका महासंघ प्रदेश नम्वर ६ को संयोजकमा सुर्खेतका केसी || सुर्खेतमा प्रदेश ६ स्तरिय टि ट्वान्टी क्रिकेट प्रतियोगीता हुने || सुर्खेतको पञ्चपुरीमा महाअभियान || भ्रष्टाचार न्युनीकरण गर्न युवा संग अन्तरक्रीया || आगलागी पिडितका लागी, सांसद खत्रीद्वारा २५ हजार सहयोग || पञ्चपुरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न || सुर्खेतमा मिस सुर्खेतको दोस्रो संस्करण हुने || दृष्टीविहिन महिलाहरुलाई सेनेटरी प्याड निर्माण गर्न सिकाइयो || सुर्खेत भेरिगंगाका हजार दिनका आमाहरुलाई अभिमुखिकरण || एनिमेटरहरुलाई सहजिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु || सुर्खेत वीरेन्द्रनगरको बसपार्क नजिकै भिषण आगलागी, करौँडौको क्षती || सिम्ता गाउँपालीकाको राकममा महाअभियान भोली || नवनिर्वाचित सांसदहरुद्वारा सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ कोे मतदाता भेटघाट || पौष महिना भित्रै सुर्खेतका दुई स्थानियतहमा बालबिबाह अन्त्यका लागि महाअभियान || गंगामाला स्वावलम्बन सहकारी संस्थाको बार्षिक उत्सव सम्पन्न || सुर्खेतमा जेसीज सप्ताह सुरु, युवाहरुको कार्यकुशलता निर्माणमा ध्यान दिन || सुर्खेतका युवालाई प्रस्तावना लेखन सम्वन्धी दिईयो || प्रदेस नम्वर ६ को राजधानी सुर्खेत, र यसको विकास || समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण || सुर्खेतको दशरथपुर र रामघाट जोड्ने झलुङ्गे पुल जिर्ण बन्दै, स्थानियलाई || सुर्खेतमा वामगठबन्धनको क्लीन स्वीप || सुर्खेत क्षेत्र नम्वर १ को प्रतिनीधिसभामा शाही विजयी २ मा || सुर्खेतमा १ को गणना चल्दै, २ को भोली विहान || सुर्खेतमा पहिचान गुमाएकाहरु || युएइसँग नेपालले फेरी हार्‍यो || सुर्खेतको मतगणना कहिले ? ||
काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ?

सुर्खेत, २१ वैशाख (जागरण) । स्थानीय तह निर्वाचन सफल पार्नका लागि नेपाली काँग्रेसले प्रदेशनम्वर ६ सहित तीन वटा प्रदेशका जिल्ला जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ ।  
काँग्रेसले सुर्खेतका लागि दिलेन्द्रप्रसाद बडुलाई खटाएको छ भने दैलेखका लागि विश्वप्रकाश शर्माले जिम्मेवारी पाउनुभएको छ ।
यस्तै जाजरकोटका लागि एन.पी. साउद, कालिकोटका लागि अजयकुमार चौरासिया, मुगुका लागि बद्री पाण्डे, जुम्लाका लागि बीरबहादुर बलायर, डोल्पाका लागि महेन्द्र यादव, हुम्लाका लागि पार्वता डि.सी. चौधरीलाई खटाएको छ । 
यस्तै चन्द्र भण्डारीलाई रुकुम र किशोर सिंह राठौरलाई सल्यान जिल्लाको जिम्मेवारी दिइएको काँग्रेसले जनाएको छ ।
कांग्रेसले ३४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । पार्टीका आधिकारिक उम्मेदवारहरुलाई जिताउन निर्देशनसहित प्रतिनिधिहरु खटाइएको हो ।
पार्टीका वरिष्ठ नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको बैठकले ३४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको नेतृ डिला संग्रौलाले जानकारी दिनुभयो ।

Comment Box

सुर्खेत, २१ माघ (जागरण) । करिव एक वर्षको समयमै दुई दर्जन...

काठ्माडौँ, ०९ माघ (जागरण) । सशस्त्र प्रहरी बल नेपाल...

सुर्खेत ०८ माघ (जागरण) । नेकपा एमाले प्रदेश नम्बर ६...

सुर्खेत, ०५ माघ (जागरण) । सुर्खेत गाउँपालिकामा रहेका विभिन्न विषयगत...

सुर्खेत, ०४ माघ (जागरण) । आफ्ना सेवासुविधा तथा स्तर बृद्धिको...

सुर्खेत, ०२ माघ (जागरण) । नेपाल नर्सिङ संघको आह्वानमा सुर्खेतलगायत...

सुर्खेत, ०२ माघ (जमगरण) । सुर्खेत रंगशालामा जारी राष्ट्रिय...

सुर्खेत, २३ पौष (जागरण) । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका...

सुर्खेत, १९ पौष (जागरण) । सुर्खेत कारागार व्यवस्थीत नहुँदा वरिपरिका...

सुर्खेत, १८ पुस (जागरण)। सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको...

सुर्खेत, १६ पौष (जागरण) । आगामी दिनमा संचार माध्यम संग...

सुर्खेत, १४ पौष (जागरण) । आफ्नो गाउँलाई नमुना गाउँ बनाउन...

सुर्खेत, १२ पौष (जागरण) । राष्ट्रिय सुचना आयोगले जनतालाई लोकतन्त्र...

सुर्खेत, १२ पौष (जागरण) । गाउँपालिका महासंघ प्रदेश नम्वर ६...

सुर्खेत, ११ पौष (जागरण) । आगामी माघमा प्रदेश ६ स्तरिय...

सुर्खेत, १० पौष (जागरण) । बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ...

सुर्खेत, १० पौष (जागरण) । जिल्ला युवा संजाल सुर्खेत को...

सुर्खेत, १० पौष (जागरण) । वीरेन्द्रनगर बसपार्कका अग्नी पीडितलाई सांसद...

सुर्खेत ०८ पौष (जागरण) । मुन मिडिया हाउसको आयोजनामा दोस्रो...

सुर्खेत, ०८ पौष (जागरण) । सुर्खेतका दृष्टीविहिन महिलाहरुलाई ब्यावसाहीक बनाउने...

सुर्खेत, ०८ पौष (जागरण) । सुनौला हजार दिनका आमाहरुको संख्यामा...

सुर्खेत, ०८ पौष (जागरण) । सुर्खेत वीरेन्द्रनगरको बसपार्क नजिकै रहेका...

सुर्खेत, ०७ पौष (जागरण) । सुर्खेतको सिम्ता गाउँपालीकाको राकममा भोली...

सुर्खेत, ०५ पौष (जागरण) । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २...

सुर्खेत, ०४ पौष (जागरण) । यहि पौष महिना भित्रै सुर्खेतका...

सुर्खेत, ०२ पौष (जागरण) । गंगामाला स्वावलम्बन विकास बचत तथा...

सुर्खेत, ०१ पौष (जागरण) । विरेन्द्रनगर जेसीज वर्ष २०१७ को...

सुर्खेत, ०१ पौष (जागरण) । सुर्खेतका युवाहरुलाई प्रस्तावना लेखन तथा...

नवीन खड्का, यहि मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेश...

सुर्खेत, ०१ पौष (जागरण) । अमेरीकामा बसोबास गर्दै आएकी समाजसेवी...

सुर्खेत, २७ मंसिर (जागरण) । सुर्खेतको लेकवेशी नगरपालीका दशरथपुर र...

सुर्खेत, २५ मंसिर (जागरण) । यही मंसिर २१ गते सम्पन्न...

सुर्खेत,२४ मंसिर (जागरण) । सुर्खेत प्रतिनीधिसभा तर्पm क्षेत्र नम्वर...

सुर्खेत, २२ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत...

सुर्खेत, २२ मंसिर (जागरण) । सामाजिक विभेद विरुद्धको अभियानले भोली...

काठमाण्डौँ, २२ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत...