ताजा समाचार
आगामी वर्ष यसो गर्दैछ जागरणले, पढ्नुहोस् || सिम्तामा निःशूल्क स्वास्थ्य शिवीर || राष्ट्रिय फोटो पत्रकार संघ सुर्खेतको अध्यक्षमा सुशील || जागरण एफ. एम. दश वर्षमा, नवौँ वार्षिकोत्सव तथा साधारणसभा आज || सिम्तामा बहुक्षेत्रीय पोषण कार्ययोजनाका विषयमा अभिमुखीकरण || दैलेखमा सवारि दुर्घटना १ जनाको मृत्यु, १९ जना घाईते || सेना नयाँ संरचनामाः म.प. पृतना अव ६ नम्वरको कार्यालय || दलहरु ! आचार संहितालाई ख्याल गरः निर्वाचन आयोग || सुर्खेत जिल्ला अदालतमा किरणप्रसाद शिवाकोटी र धुर्वकुमार शाह || असोजमा चौथो दैलेखी युथ कप खेलकूद || गुर्भाकोटमा स्वाइन फ्लु || सिम्तामा यसरी गरिँदैछ शैक्षिक गुणस्तर सुधार || जीवन सुरक्षा गर्न गुराँसका बालबालिकाको नाममा चार हजारको कोष || वीरेन्द्रनगरलाई बालमैत्री घोषणा गरिदै || पोषण सुधारका लागि सुर्खेतको पञ्चपुरी र बराहतालमा कुखुरा वितरण, || प्रदेश नम्वर ६ लाई अपराधमुक्त बनाउछु प्रदेश प्रहरी प्रमुख चन्द || अफरोड यात्रा गर्न बाध्य छन तरंगाबासी || सिद्धपाईला क्याम्पसका विद्यार्थिहरु सरसफाईमा जुटे || कसैले थर्काउँदैमा विश्वविद्यालयको कामकारवाहि रोकिन्न “मल्ल” || पश्चिम तरंगाको बराहाताल परिसरमा “घाँसे” मेला संचालन हुने || सुर्खेतको गुर्भाकोटमा बहुला स्यालको आतंक, १५ जना घाइते || मध्यपश्चिमाञ्चल विश्वविद्यालयलले दिएको सम्बन्धन संकटमा || शिक्षा दिवसमा शिक्षामुलक कार्यक्रम गर्न जिल्ला शिक्षा कार्यालयको आग्रह || सुर्खेत र आसपासमा भुकम्पको जोखिम कति छ त ? || माथिल्लो कर्णाली बनाउन लगानी जुटेन, अव के हुन्छ ? || वीरेन्द्रनगरमा नगर कृषि कार्यक्रम शुरु || सिम्ताले माग्यो वडामा भएका सवारी गाउँपालिकामा || एएफसी एसियनकप छनोटमा नेपालले यसकारण हार्‍यो || स्वास्थ्य नीति बनाउन परामर्श समिति र कार्यदल गठन || हस्तवीरको सामाजिक परिक्षण || जुट्यो अनेरास्ववियू || सिम्ताको शैक्षिक गुणस्तर सुधार गर्न वृहत् योजना बनाइने || युवासंघ लेकवेसी नगरपालिकाले आफ्नो प्रथम नगर अधिवेसन ग¥यो || बाबियाचाैरकाे नमुना युवा सुचना केन्द्र तथा ‘प्रजे स्मृति भवन’ आगामि || एयरगन र छर्रासहित सुर्खेत भेरीगंगाका एक जना पक्राउ || चौकुनेमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव हुने || अमरज्योतिको वार्षिक उत्सवः जयन्तीको सहयोग || कक्षा १२ को नतिजा सार्वजनिक || सहकारी निती समन्धी तालिम सुरु || सिम्तामा जीप दुर्घटना, पाँच जना घाइते ||
एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ?

सुर्खेत, २१ वैशाख (जागरण) । नेकपा एमाले सुर्खेतले निर्वाचनका लागि आफ्नो ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन गर्दै आज भौतिक पुर्वाधार देखि सुचना, न्याय तथा संचार सम्मका योजनाहरु सार्वजनिक गरेको छ ।  
एमाले प्रदेश नम्वर ६ का सहसंयोजक तथा पोलिटब्युरो सदस्य यामलाल कंडेलले प्रतिबद्धता पत्र प्रस्तुत गर्नु भएको हो । 
विकासका लागि बहुउद्देश्यीय सिटीहल निर्माण, मंगलगढीदेखि–गणेशचौकसम्म सडक विस्तार, सुविधासम्पन्न नगरपालिकाको भवन निर्माण, उपत्यकाको सेनेटरी तथा सतहको ढल निर्माण गरेर नमूना वस्ती छनौट, शहरी नापी गरेर, सडकको लगत कट्टा गरिने, सपिङ कम्ल्पेक्सको निर्माण, भूकम्पप्रतिरोधी भवन निर्माण योजना लागु गर्ने, खोर्केखोला, इत्रामखोला, नेवारेखोलाहरुमा तटवन्धन निर्माण गर्ने प्रतिवद्धता एमालेको छ ।
दलित समुदायको हजारौं वर्ष पुरानो आधारभूत र अपरिहार्य कला, सीप, प्रविधि र ज्ञानलाई संरक्षण गर्ने प्रशिक्षण केन्द्रको निर्माण घरेलु, कुटि र साना उद्योगहरुलाई प्राथमिकता दिइने पनि एमालेले प्रतिवद्धता गरेको छ ।
एमालेलाई जिताएमा औद्योगिक क्षेत्रको क्षमता विस्तार र प्रस्तावित जडिबुटि प्रशोधन केन्द्रलाई यथाशीघ्र कार्यान्वयन, निर्यातमा जोड, शीत भण्डारको निर्माण, पशु र कृषि उत्पादनमुखी आधारित उद्योगलाई सहकारीमुखी बनाईने कँडेलले बताउनुभयो ।
प्रतिवद्धतापत्रमा थारु, मगर, गुरुङ, मुश्लिम, राजी, भोटे, भाषा, लिपि, साहित्य, संस्कृति कला संरक्षणको लागि संग्राहलय निर्माण, आधुनिक पुस्तकालय निर्माण, सुकुम्वासी आयोगद्वारा वितरण गरिएका जग्गाको लालपूर्जा व्यवस्थित गरिने, नगरभित्रका बाढीपीडितहरुलाई यथाशीघ्र आवासको व्यवस्था गरिने उल्लेख छ ।
यस्तै देउती बज्यै, लाटीकोईली, जलेश्वर, गढी, रतु, गर्पन, शिद्धपाइला, गिरीघोट, घण्टाघर, सक्तेकाँडा, राम्रीकाँडा, बयलकाँडा जस्ता स्थलहरुलाई ऐतिहासिक, पुरातात्विक, जैविक, धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यटनस्थलका रुपमा विकास गरिने, बुलबुले उद्यानलाई पर्यटकिय स्थलको रुपमा विकास, क्षेत्रीय संग्रालयको क्षमता विस्तार गरिने एमालेले जनाएको छ ।
एमालेकाअनुसार नगरका खाली क्षेत्रमा सदावहार प्रजातिका विरुवाहरु रोपण गर्ने, ल्याण्डफिलको वैज्ञानिक व्यवस्थापन गरिने, शैक्षिक संस्थामा इ–लाइव्रेरीको व्यवस्था, नगरलाई शैक्षिक केन्द्रको हवका रुपमा विकास गर्ने, क्षेत्रीय अस्पतालको स्तरोन्नति गर्ने योजनाहरु रहेका छन् ।

Comment Box

सुर्खेत, ३१ भदौ (जागरण) । जनताको आवाज जागरण एफ.एम. सुर्खेतले...

सुर्खेत, ३१ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य...

सुर्खेत, ३१ भदौ (जागरण) । राष्ट्रिय फोटो पत्रकार समूह सुर्खेत...

सुर्खेत, ३१ भदौ (जागरण) । जागरण एफ. एम. सुर्खेत स्थापना...

सुर्खेत, २९ भदौ (जागरण) । सिम्ता गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बहुक्षेत्रीय...

सुर्खेत, २९ भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगरबाट दैलेख सदरमुकाम जाँदै...

काठमाण्डौँ, २९ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाली सेनाको...

काठमाण्डौँ, २८ भदौ (जागरण) । निर्वाचन आयोगले प्रदेश नम्बर २...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा ननम्वर...

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका शैक्षिक...

दैलेख, २८ भदौ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले गरिवीको रेखामुनी...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार...

सुर्खेत, २६ भदौ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्वर...

सुर्खेत, २६ भदौ (जागरण) । प्रदेश नम्वर ६ का प्रहरी...

सुर्खेत, भदौ २५ (जागरण) । बराहताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत, २५ भदौ (जागरण) । सिद्धपाईला क्याम्पसका विद्यार्थिहले आज न्युरोड...

सुर्खेत, २४ भदौ ( जागरण) । कसैले थर्काउदैमा विश्वविद्यालयको कामकारवाहि नरोकिने...

सुर्खेत, २२ भदौ (जागरण) । बाहाताल गाउँपालिका वडा नम्वर ४...

सुर्खेत,२२ भदौ ( जागरण) । सुर्खेतको गुर्भाकोटमा स्यालको टोकाइबाट १५...

सुर्खेत, २१ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले काठमाण्डौँका...

सुर्खेत, २१ भदौ (जागरण) । भदौ २३ गते शिक्षा दिवसको...

सुर्खेत, २१ भदौ (जागरण) । सुर्खेत र आसपासमा भुकम्पको जोखिमबारे...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत, दैलेख र अछामको सिमामा...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर कृषि...

काठमाण्डौँ, २० भदौ (जागरण) । सन् २०१९ मा युएईमा हुने...

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २० भदौ (जागरण) । नेकपा एमालेको विद्यार्थी संगठन अखिल...

सुर्खेत, १८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा शिक्षा क्षेत्रको...

सुर्खेत, १७ भदौ (जागरण) । नयाँ नेतृत्व चयन गर्दै युवासंघ...

सुर्खेत, १७ भदौ (जागरण) । ग्रामिण एकता युवा संजालले निर्माण...

सुर्खेत, १७ भदौ (जागरण) । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९...

सुर्खेत, १७ भदौ (जागरण) । यहि भदौ २१ गते देखि...

सुर्खेत, १५ भदौ (जागरण) । सुर्खेतको पहिलो नमूना विद्यालय अमर...

काठमाण्डौँ, १५ भदौ (जागरण) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२...

सुर्खेत, १३ भदौ (जागरण) । सहकारी निती तथा सहकारीहरुका लागि...

सुर्खेत, १३ भदौ (जागरण) । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकको जामुने...