ताजा समाचार
सिम्ता गाउँपालिकाका प्रतिनिधिले सम्हाले पदभार || सुर्खेत आँखा अस्पतालको सेवा औपचारिक रुपमै सञ्चालन || पत्रकार महासंघको महाधिवेशन असार २२ देखि || निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो ||
र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचन आफ्नो पक्षमा पार्नका लागि सुर्खेतका राजनितिक दलहरुले प्रचार प्रसारलाई प्रतिष्ठाको रुपमा अघि बढाएका छन् ।
दलहरुले अर्को दलभन्दा आफूले कसरी धेरै व्यक्ति प्रचार अभियानमा देखाउने भन्ने प्रतिस्पर्धा गरिरहेका हुन् ।
सुर्खेतमा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतले अभियानहरुलाई जोडतोडका साथ चलाएका छन् । 
दल र दल सम्वद्ध उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुले ठाउँठाउँमा घरदैलो एवम् सभाहरु गरिरहेका हुन् ।  
यसैक्रममा नेकपा एमालेले आज वीरेन्द्रनगर नगरपालिकासहित सवैजसो स्थानियतहमा अन्तिम निर्वाचन लक्षित आमसभा गर्ने तयारी गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका उम्मेद्वारहरुलाई जिताउने उद्देश्यका साथ दिउसो १ बजेदेखि पिपलचौतारीमा आमसभा गर्न लागिएको एमालेले जनाएको छ । 
त्यसअघि मंगलगढीचौकबाट विहान ११ बजे र्याली शुरु हुनेछ । सभालाई एमालेका केन्द्रिय नेताहरुलेसमेत सम्वोधन गर्ने तयारी छ । 
यसैबीच, पञ्चपुरी नगरपालीकाअन्र्तगत साविकको सालकोट गाविसमा एमालेको विशाल आमसभा भएको छ । 
आमसभामा बोल्दै प्रमुख अतिथि एमाले पोलिट्ब्युरो सदस्य एबंम् प्रदेश नम्बर ६ का सहसंयोजक यामलाल कँडेलले जनताले सही नेता छान्ने मौका आएको भन्दै विबेकपुर्ण रुपमा मतदान गर्न आग्रह गर्नुभयो । 
ज्येष्ठ नागरिक, युवा तथा अन्य सबै वर्गका अधिकार संरक्षण गर्ने पाटी एमाले मात्रै भएकोले आफ्नो अधिकार स्थापनाका लागी पनि सुर्यमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । 
भारतीय हस्तक्षेप कम गराउनदेखी आफ्नै देशभित्रको विकासका लागी एमालले निर्वाह गरेको भुमीकाको मुल्याङकन गर्दै यस पटक देशव्यापी रुपमा विजयी हुने समेत उहाँले दाबी गर्नुभयो । 
अहिले एमालेको लहर देखेर संविधान जलाउने देखी एकअर्काको टाउकोको मुल्य तोक्ने व्यक्तीहरुले अत्तिँदै एकअर्काबीच साठगांठ गरेको कंडेलले बताउनुभयो । 
कार्यक्रममा बोल्दै एमालेको तर्फबाट मेयर पदका उमेद्धार मन बहादुर बि.क.ले आफुलाई बिजयी बनाए पञ्चपुरी नगरपालीकालाई एक नमुना नगरको रुपमा विकास गर्ने योजना आफूसँग रहेको बताउनुभयो ।

Reporter : समाचार शाखा
Comment Box

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरुले पदभार...

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत आँखा अस्पतालले औपचारिक रुपमा...

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...