ताजा समाचार
पच्चिस जिल्लाका गरिव परिवारलाई परिचयपत्र वितरण गरिँदै || सुर्खेत जिसस गठनका लागि कार्यतालिका सार्वजनिक || सम्वन्धनको विरोध गर्दै विद्यार्थी आन्दोलित || नेपाली फुटवल टोली जापान जाने || स्थानिय जनप्रतिनिधिले अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्छ || सरकारसँग राप्रपा किन असन्तुष्ट ? || मन्त्रीपरिषद् विस्तारः को को हुन् मन्त्री ? || विश्वकप छनौट क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित || सिम्तामा स्वास्थ्य सेवा सुधारबारे मासिक जानकारी गराउनुपर्ने || किन गरे इमरजेन्सीसमेत बन्द गर्ने निर्णय स्वास्थ्यकर्मीले ? || प्रजनन् स्वास्थ्यमा एकपछि अर्काे उपलब्धी हाँसिल गर्दै नेपाल || आइसिसी विश्वकप छनौटमा नेपालले मलेसियालाई हरायो || राजनीतिक इगो साँध्न स्थानिय तहका निर्णयको विरोध || स्थानिय तहमा मानव वेचविखनविरुद्ध संयन्त्र बन्दै || विद्युत सेवा उपलब्ध बनाउन पोल गाडेको तिन बर्ष भयोः पोल || सुर्खेतमा साउन २९ गते जिल्ला समन्वय समिति गठनको लागि निर्वाचन || नापी कार्यालयद्वारा नयाँ भवनबाट सेवा दिन शुरु || अख्तियारको काममा सांसदहरुको चित्त दुखाई || सरकार विस्तार नहुदा लाजमर्दो भयोः दाहाल || पार्टिको शाख जोगाउन अन्तरघात रोक्नुपर्छः कांग्रेस || नेटाको विकास वजेट दुरुपयोगः कामै नगरी रकम झ्वाम || किन तय भयो केपी ओलीको एक हप्ते कैलाश मानसरोवर भ्रमण || सुर्खेतमा प्रदेशस्तरीय फिट्नेश प्रतियोगिता आजदेखि || बालबालिकाका लागि दुई खोप थपिँदै || तेश्रो चरणको निर्वाचनको कार्यतालिका सार्बजनिक || निर्वाचन क्षेत्र निर्धारण आयोग गठन || द्वन्द्व प्रभावितहरुको लागि आएको ८ करोडभन्दा धेरै रकम फ्रिज || सुर्खेतका स्थानिय तहहरुले कर्मचारी व्यवस्थापन गर्दै || अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, ४ ब्याटस्म्यानले खाता नै खोलेनन् || साठ्ठी प्रतिशत रोपाइ हुन बाँकी || अव नागरिकले खवरदारी पनि गर्ने कि ? || कानूनहरु नबन्दा जनप्रतिनिधि अलमलमा || विश्वकप क्रिकेट छनौटमा नेपालको विजयी शुरुवात् || लेकवेसीमा वजेट कति ? || भेरीगंगाको वजेट अनि स्मार्ट सिटीको परिकल्पना || नेपालको दोस्रो खेल आज || स्थानिय तहमा कर्मचारी समायोजन शुरु || दाह्री ग्याँङले प्रत्येक महिना रक्तदान गर्ने || सनसाइजको मेहेन्दी उत्सव || गणेशजलमा पनि लघुवित्त ||
प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा

सुर्खेत, ३ जेठ (जागरण) । प्रदेशनम्वर ६ मा भएको स्थानिय तहको निर्वाचनबाट प्राप्त मत परिणाम सार्वजनिक हुन थालिसकेको छ । यस प्रदेशमा दलहरुले मिश्रीत नतिजा हात पारेका छन् । 
प्रदेशनम्वर ६ का सुर्खेतसहित दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम र सल्यानका विभीन्न स्थानिय तहमा नागरिकहरुले आफ्ना जनप्रतिनिधि छनोट गरेका छन् । प्रदेशनम्वर ६ को सम्भावित राजधानीको रुपमा हेरिएको सुर्खेत जिल्लामा पाँच नगरपालिका र चार गाउँपालिका गरी ९ वटा स्थानिय तह छन् । 
दैलेखका चार नगरपालिका र सात गाउँपालिका, जाजरकोटका तीन नगर र चार गाउँ, सल्यानका तीन नगर र सात गाउँ, रुकुमका तीन नगर र तीन गाउँ, जम्लाका एक नगर र सात गाउँ, हुम्लाका सात गाउँ, मुगुका एक नगर र तीन गाउँ, डोल्पाका एक नगर र ६ गाउँमा निर्वाचन भएको थियो । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको अवरोधका कारण कालिकोटकामा रहेका तीन नगर र ६ गाउँमध्ये एक गाउँपालिकाबाहेक सवैमा निर्वाचन भयो । 
कालिकोटको नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी माद्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा चन्द नेतृत्वकोसमूहले आक्रमण गरेको थियो । 
बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो । घटनामा वडा नम्बर ६ का वडाध्यक्षका राप्रपा उम्मेदवार धनरुप बटालाको निधन भएको छ । 
निर्वाचन भएका सवै जिल्लाका कुनै पनि स्थानिय तहमा एउटा राजनितिक दलले मात्रै जीतेका छैनन् । वडावडामा फरक फरक राजनितिक दलका उम्मेद्वारहरु विजयी बनेका छन् ।
खासगरी नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले नागरिकहरुको विश्वास प्राप्त गरेका छन् । विभीन्न वडाहरुमा नागरिकहरुले काँग्रेस, एमाले वा माओवादी केन्द्र कै उम्मेद्वारलाई गाउँपालिका वा नगरपालिकाको प्रमुख, वडा अध्यक्ष अथवा सदस्यमा विश्वास गरी जिताएका छन् । 
निर्वाचनबाट आफ्ना प्रतिनिधि आफै छनौट गर्न पाउँदा नागरिक खुसी मात्रै भएका छैनन्, उनीहरुले आफ्नो घर नजिकको सरकारका प्रतिनिधिलाई देख्नसमेत पाएका छन् । त्यस्ता प्रतिनिधि काँग्रेस, एमाले र माओवादीमै प्रतिनिधित्व गर्ने व्यक्तीहरु छन् । 
सवै जिल्लाका स्थानियतहमा अन्तिम मत परिणाम त सार्वजनिक भइसकेको छैन । केही केही जिल्लाका नतिजाहरुलेसमेत काँग्रेस, एमाले र माओवादीकै प्रतिनिधित्व देखाइरहेका छन् । स्थानिय तहको निर्वाचन भएकाले आफ्ना नाता साइनो र व्यक्तिको इमान्दारिता हेरेर मत हाल्ने भएकाले नतिजा मिश्रीत आएको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
मतदातामात्रै होइन, २० वर्षपछि स्थानिय सरकार गठन भएपछि राजनितिक दलहरुसमेत उत्साहित देखिन्छन् । झन निर्वाचन जितेकाहरु त हौसिएकासमेत छन् । 
यो प्रदेश अन्य प्रदेशभन्दा भौगोलिक हिसावले समेत विविधतायुक्त प्रदेश हो । भौगोलिक हिसावले मतदान सकिनासाथ गणना चाँही कमै स्थानिय तहमा मात्रै शुरु भएको थियो । यद्यपी, ढिलै भएपनि मतगणना भइरहेका छन् । सवै स्थनिय तहको मतपरिणाम सार्वजनिक भइसक्न अझै कम्तिमा दुई दुई दिन लाग्ने निर्वाचन अधिकारीहरु बताउँछन् । 

 

Reporter : दीपेन्द्र ओली
Comment Box

सुर्खेत, १२ साउन (जागरण) । सुर्खेत जिल्ला समन्वय समिति गठनका...

काठमाण्डौँ, १२ साउन (जागरण) । दश दिने बिशेष क्याम्पका लागि...

काठमाण्डौँ, ११ साउन (जागरण) । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि...

काठमाण्डौँ, ११ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार...

काठमाण्डौँ, १० साउन (जागरण) । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट...

सुर्खेत, १० साउन (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको...

काठमाण्डौँ, ९ साउन (जागरण) । नेपालले प्रजनन् स्वास्थ्य क्षेत्रमा एकपछि...

काठमाण्डौँ, ९ साउन (जागरण) । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले गरेका निर्णयलाई...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुमा मानव वेचबिखन...

टेकराज केसी, सुर्खेत, ८ साउन (जागरण) । सुर्खेत चिङ्गाड गाउँपालिकाको...

काठमाडौं ८ साउन (जागरण) । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडौं ८ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार...

काठमाडौं ८ साउन (जागरण) । कांग्रेस केन्द्रीय सदस्यहरुले अन्तर्घातका कारण...

सुर्खेत, ७ साउन (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर...

काठमाण्डौँ, ७ साउन (जागरण) । प्रदेशनम्वर ६ को प्रमुख पर्यटकिय...

सुर्खेत, ७ साउन (जागरण) । बालबालिकाहरुका लागि नेपालमा अरु दुईवटा...

काठमाडौं, ५ साउन (जागरण) । प्रदेश नम्बर २ मा असोज...

काठमाडौं, ५ साउन (जागरण) । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग...

सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका द्वन्द्व प्रभावितहरुको लागि आएको...

टेकराज केसी, सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले...

काठमाडौं, साउन ५ (जागरण) १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत...

सुर्खेत, ३ साउन (जागरण) । साउन महिना शुरु भइसक्दा पनि...

सुर्खेत, ३ साउन (जागरण) । पहिलो चरणमा सम्पन्न स्थानिय तहको...

सुर्खेत, ३ साउन (जागरण) । स्थानिय तह संचालन सम्बन्धी आवश्यक...

काठमाण्डौँ, २ साउन (जागरण) । १९ वर्षमुनीको विश्वकप क्रिकेटअन्तर्गत एसियाली...

सुर्खेत, ३१ असार (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकाले आगामी आर्थिक...

सुर्खेत साउन १ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक...

काठमाण्डौँ, २ साउन (जागरण) । तेइस् वर्षमुनीको एसियन च्याम्पियनसिप छनोट...

सुर्खेत, १ साउन (जागरण) । सुर्खेतका स्थानीय तहमा कर्मचारी समायोजन...

सुर्खेत, १ साउन (जागरण) । दाह्री ग्याँङमा आवद्ध सुर्खेतका युवाहरुले...

सुर्खेत, १ साउन (जागरण) । सनराइज बैङ्क सुर्खेत शाखाले मेहन्दी...

सुर्खेत, १ साउन (जागरण) । गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड...