ताजा समाचार
निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो || एन्फा लिगका आठौँ र नवौँ खेल आज || दावी विरोध पेश गर्न सकिने || उम्मेद्वारका प्रचार तिव्रः को को हुन् उम्मेद्वारहरु ? ||
चौकुनेमा धीरबहादुर विजयी

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ ।
एमालेका धीरबहादुर शाहीले गाउँपालिकाको अध्यक्ष र निर्मला रानाले उपाध्यक्षमा जीत हाँसील गरेका हुन् ।
नवनिर्वाचित शाहीले तीन हजार दुई सय ४२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खड्गबहादुर विक दुई हजार ७ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका गजराज जोशी दुई हजार दुई सय ५० मतको साथ तेस्रो हुनुभएको छ ।  
चौकुने गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएका एमालेकी रानाले तीन हजार तीन सय ५६ मत पाउनुभएको छ भने उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी विमला जिसीले भने दुई हजार तीन सय १५ मत प्राप्त गर्नुभएको छ ।
काँग्रेसकी रेणु रानाले दुई हजार एक सय ९४ मत मात्र प्राप्त गर्नुभएको छ । चौकुनेका वडानम्वर १, ३, ५, ७, ८ र १० एमालेले जितेको छ भने काँग्रेसले वडानम्वर २ र ४ मा जितेको छ । माओवादी केन्द्रले भने ६ र ९ नम्वर जितेको छ ।
चौकुने गाउँपालिकाको अध्यक्षमा निर्वाचित धीरबहादुरले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनितिक यात्रा शुरु गर्नुभएको हो । लोभलालच नभएका भनेर परिचित धीरबहादुर पूर्वपत्रकारसमेत हुनुहुन्छ ।

 

Reporter : समाचार शाखा
Comment Box

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...

सुर्खेत, २० वैशाख (जागरण) । साविक उपविजेता वीरेन्द्रनगर स्पोर्ट्स क्लबले...

सुर्खेत, २० वैशाख (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत उम्मेद्वारहरुमाथि आज...