ताजा समाचार
पच्चिस जिल्लाका गरिव परिवारलाई परिचयपत्र वितरण गरिँदै || सुर्खेत जिसस गठनका लागि कार्यतालिका सार्वजनिक || सम्वन्धनको विरोध गर्दै विद्यार्थी आन्दोलित || नेपाली फुटवल टोली जापान जाने || स्थानिय जनप्रतिनिधिले अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्छ || सरकारसँग राप्रपा किन असन्तुष्ट ? || मन्त्रीपरिषद् विस्तारः को को हुन् मन्त्री ? || विश्वकप छनौट क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित || सिम्तामा स्वास्थ्य सेवा सुधारबारे मासिक जानकारी गराउनुपर्ने || किन गरे इमरजेन्सीसमेत बन्द गर्ने निर्णय स्वास्थ्यकर्मीले ? || प्रजनन् स्वास्थ्यमा एकपछि अर्काे उपलब्धी हाँसिल गर्दै नेपाल || आइसिसी विश्वकप छनौटमा नेपालले मलेसियालाई हरायो || राजनीतिक इगो साँध्न स्थानिय तहका निर्णयको विरोध || स्थानिय तहमा मानव वेचविखनविरुद्ध संयन्त्र बन्दै || विद्युत सेवा उपलब्ध बनाउन पोल गाडेको तिन बर्ष भयोः पोल || सुर्खेतमा साउन २९ गते जिल्ला समन्वय समिति गठनको लागि निर्वाचन || नापी कार्यालयद्वारा नयाँ भवनबाट सेवा दिन शुरु || अख्तियारको काममा सांसदहरुको चित्त दुखाई || सरकार विस्तार नहुदा लाजमर्दो भयोः दाहाल || पार्टिको शाख जोगाउन अन्तरघात रोक्नुपर्छः कांग्रेस || नेटाको विकास वजेट दुरुपयोगः कामै नगरी रकम झ्वाम || किन तय भयो केपी ओलीको एक हप्ते कैलाश मानसरोवर भ्रमण || सुर्खेतमा प्रदेशस्तरीय फिट्नेश प्रतियोगिता आजदेखि || बालबालिकाका लागि दुई खोप थपिँदै || तेश्रो चरणको निर्वाचनको कार्यतालिका सार्बजनिक || निर्वाचन क्षेत्र निर्धारण आयोग गठन || द्वन्द्व प्रभावितहरुको लागि आएको ८ करोडभन्दा धेरै रकम फ्रिज || सुर्खेतका स्थानिय तहहरुले कर्मचारी व्यवस्थापन गर्दै || अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, ४ ब्याटस्म्यानले खाता नै खोलेनन् || साठ्ठी प्रतिशत रोपाइ हुन बाँकी || अव नागरिकले खवरदारी पनि गर्ने कि ? || कानूनहरु नबन्दा जनप्रतिनिधि अलमलमा || विश्वकप क्रिकेट छनौटमा नेपालको विजयी शुरुवात् || लेकवेसीमा वजेट कति ? || भेरीगंगाको वजेट अनि स्मार्ट सिटीको परिकल्पना || नेपालको दोस्रो खेल आज || स्थानिय तहमा कर्मचारी समायोजन शुरु || दाह्री ग्याँङले प्रत्येक महिना रक्तदान गर्ने || सनसाइजको मेहेन्दी उत्सव || गणेशजलमा पनि लघुवित्त ||
टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन

सुर्खेत, ६ जेठ (जागरण) । वि. स‌ं. २०७२ सालमा नेपालको संविधान जारी गर्ने समयमा नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री स्वर्गिय सुशील कोइराला नेतृत्वको सरकार विरुद्ध थरुहठ र मधेस आन्दोलन चलेको थियो । 
त्यसबेला कैलालीको टीकापुरमा भाला, खुकुरी र तरबार प्रहार हुनेगरी नरसंहार भयो । त्यसबेला एक नाबालक र प्रहरीका वरिष्ठ उपरिक्षक (एसएसपी) को समेत हत्या भएको थियो । 
त्यसलगत्तै घटनामा संलग्नहरुलाई तत्कालिन गृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमको दवावकै कारण पक्राऊ गरिएको छ । तर त्यही नेपाली काँग्रेसको वैशाखीमा बनेको हालको सरकारले थरुहठ र मधेस आन्दोलनका क्रममा भएका सवै घटनालाई राजनितिक घटनाको रुपमा स्वीकार गर्दै उन्मुक्ति दिने निर्णय गरेको छ । त्यसकारणः थरुहठ र मधेस आन्दोलनअन्तर्गत टीकापुर कैलालीमा प्रहरीको हत्या गर्ने अभियोग लागेका आन्दोलनकारीलाई उन्मुक्ति दिने सरकारको निर्णय कस्तो लाग्यो ? भनेर जागरण एफएमको फेसबुक पेज www.facebook.com/fmjagaran मा सोधिएको प्रश्नको आधारमा यस्ता प्रतिक्रिया आएका छन् ।

1- गिरिजा प्रसाद पौडेल 
गुर्भाकोट नगरपालिका ५ सुर्खेत ।
हाल मलेसिया ।
यो निर्णय सरासर गलत हो किन भने यसरिनै अपराधी हरुलाइ उन्मुक्ति दिने हो भने दिन प्रतिदिन यस्ता कतिबिधी बढिरहने छ्न ।
2- Saphal Sheru BC niyam kanun navayako desa vayo Nepal ani galta garne lai samman xa ramro kam garne lai apaman xa ani desa ma santi ra bikasa kasari adhebadanu ani yo sarkar ko nernaya sarasar galat xa
3-Lêgênd Zombiêz Ðhírê Teso vayo muder gardai hidya vae halyo nii..... Punishment hudaina vanya ki kasoo???
4- Gokul Bhandari Panchiyata farkaunu parla jasto xa desa netaharuko gari khana vado vaya nalaya la kukura netaharulai Kala pani jelma lagera kochanu parane vayo
5-Tilak Mangoliyan प्रचण्ड को नालायक पन प्रष्ट भो
6-Jaya Bahadur Dangi दण्डहीनतालाई प्रशय दिने, कानुनी राज्यको उपहास गर्ने अमानबीय र गैरलोकतान्त्रिक कार्य हो ।
7- Narendra Aagri प्रचन्ड को राजनीति यहिनै हो अरु केनै गर्ना सक्छर देश कोलागि
8-Krishna Thapa यो एकदमै गलत छ।
9-Hamal Somraj जे गरे नि हुदाे रहेछ अब यी नेताहरू काे पालाे अाए जस्ताे छ भला खाने

Reporter : समाचार शाखा
Comment Box

सुर्खेत, १२ साउन (जागरण) । सुर्खेत जिल्ला समन्वय समिति गठनका...

काठमाण्डौँ, १२ साउन (जागरण) । दश दिने बिशेष क्याम्पका लागि...

काठमाण्डौँ, ११ साउन (जागरण) । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि...

काठमाण्डौँ, ११ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार...

काठमाण्डौँ, १० साउन (जागरण) । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट...

सुर्खेत, १० साउन (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको...

काठमाण्डौँ, ९ साउन (जागरण) । नेपालले प्रजनन् स्वास्थ्य क्षेत्रमा एकपछि...

काठमाण्डौँ, ९ साउन (जागरण) । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले गरेका निर्णयलाई...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुमा मानव वेचबिखन...

टेकराज केसी, सुर्खेत, ८ साउन (जागरण) । सुर्खेत चिङ्गाड गाउँपालिकाको...

काठमाडौं ८ साउन (जागरण) । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडौं ८ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार...

काठमाडौं ८ साउन (जागरण) । कांग्रेस केन्द्रीय सदस्यहरुले अन्तर्घातका कारण...

सुर्खेत, ७ साउन (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर...

काठमाण्डौँ, ७ साउन (जागरण) । प्रदेशनम्वर ६ को प्रमुख पर्यटकिय...

सुर्खेत, ७ साउन (जागरण) । बालबालिकाहरुका लागि नेपालमा अरु दुईवटा...

काठमाडौं, ५ साउन (जागरण) । प्रदेश नम्बर २ मा असोज...

काठमाडौं, ५ साउन (जागरण) । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग...

सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका द्वन्द्व प्रभावितहरुको लागि आएको...

टेकराज केसी, सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले...

काठमाडौं, साउन ५ (जागरण) १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत...

सुर्खेत, ३ साउन (जागरण) । साउन महिना शुरु भइसक्दा पनि...

सुर्खेत, ३ साउन (जागरण) । पहिलो चरणमा सम्पन्न स्थानिय तहको...

सुर्खेत, ३ साउन (जागरण) । स्थानिय तह संचालन सम्बन्धी आवश्यक...

काठमाण्डौँ, २ साउन (जागरण) । १९ वर्षमुनीको विश्वकप क्रिकेटअन्तर्गत एसियाली...

सुर्खेत, ३१ असार (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकाले आगामी आर्थिक...

सुर्खेत साउन १ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक...

काठमाण्डौँ, २ साउन (जागरण) । तेइस् वर्षमुनीको एसियन च्याम्पियनसिप छनोट...

सुर्खेत, १ साउन (जागरण) । सुर्खेतका स्थानीय तहमा कर्मचारी समायोजन...

सुर्खेत, १ साउन (जागरण) । दाह्री ग्याँङमा आवद्ध सुर्खेतका युवाहरुले...

सुर्खेत, १ साउन (जागरण) । सनराइज बैङ्क सुर्खेत शाखाले मेहन्दी...

सुर्खेत, १ साउन (जागरण) । गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड...