ताजा समाचार
सुर्खेतको दशरथपुर र रामघाट जोड्ने झलुङ्गे पुल जिर्ण बन्दै, स्थानियलाई || सुर्खेतमा वामगठबन्धनको क्लीन स्वीप || सुर्खेत क्षेत्र नम्वर १ को प्रतिनीधिसभामा शाही विजयी २ मा || सुर्खेतमा १ को गणना चल्दै, २ को भोली विहान || सुर्खेतमा पहिचान गुमाएकाहरु || युएइसँग नेपालले फेरी हार्‍यो || सुर्खेतको मतगणना कहिले ? || सुर्खेत, दैलेख र सल्यानमा निर्वाचन शान्तिपूर्णः प्रहरी || देशभर ६७ प्रतिसत मतदानः निर्वाचन आयोग || पहिलो चरणको मतगणना शुरु || नेपाल र युएइबीचको अन्तिम खेल भोली || युएइसँग यसकारण हार्‍यो नेपालले || दोश्रो चरणको निर्वाचनमा मतदान शुरु || प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोली मतदान, तयारी पूरा || मतदाता परिचयपत्र छैन ? तर तपाई भोट हाल्न पाउने || मौन अवधिले सामाजिक सञ्जालमा खासै प्रभाव पारेन || यसरी सम्झिए कलाकारले नारायण गोपाललाई || आइसीसी विश्व क्रिकेट लिगमा नेपालले भोली युएइसँग खेल्दै || निर्वाचनका लागी मध्य रातिबाट मौन अवधी सुरु, निर्वाचन प्रचार गर्न || वामगठबन्धनले ग¥यो अन्तीम शक्ती प्रर्दशन || नेपाली कांग्रेको अन्तीम निर्वाचन सभा || सुर्खेतका सबै दलहरुले आज अन्तीम शक्ती प्रदर्शन गर्दै, साना दलनै || अब ५ बर्ष स्थाई सरकार बन्छ ः बस्नेत || विश्व क्रिकेट लिग अन्तर्गत नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैै || मंसिर २१ गते मतदान, आज महादान || दृष्टिविहिन मैत्री मतपत्र हुनुपर्ने सुर्खेतका दृष्टिविहिनहरुको माग || आचार संहिता मिच्दै दलहरु, भित्ताभित्तामा पोष्टरको होडबाजी || दलहरु घरदैलो देखि आमसभासम्म || हिंसात्मक गतिविधिप्रति नागरिक संस्थाहरुको ध्यानाकर्षण || च्याउ खेतिबाट मनग्य आम्दानी गर्दै मनसरी || आचार संहिता मिच्दै गुर्भाकोट नगरपालिका, आमसभाकै बेला विजुलीका पोल वितरण || क्षेत्रीय अस्पताल सुर्खेतमा डायलसिस् सेवा शुरु, मृगौंला रोगी बाहिर जान || एमालेमा प्रवेशको लहर , कांग्रेस परित्याग गरी १ सय ५० || सुर्खेतका सरकारि कर्मचारी आचार संहिता तोडेरै दलको प्रचार प्रशारमा जुटे || सुर्खेतमा निर्माणाधिन चारलेन सडकको निर्माण कार्य सुस्त गतिमा, || पोषण सुधार गर्ने उद्दस्यले सुर्खेतका विभिन्न समुहहरुलाई प्रशिक्षण || न्यायमा पहुँच परियोजनाको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न || पहिलो चरणको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत || पश्चिम रुकुममा जीप दुर्घटना, सुर्खेतका ट्राफिक प्रहरी निरिक्षक श्रेष्ठ || केपी ओली र रामबहादुर थापाले सुर्खेतमा यसो भने...(भिडियोसहित) ||
सहकारी निती समन्धी तालिम सुरु

सुर्खेत, १३ भदौ (जागरण) । सहकारी निती तथा सहकारीहरुका लागि तीन दिने सहकारी निती निर्माण तालिम आज देखि वीरेन्द्रनगरमा सुरु भएको छ । 
युएसए आइडीको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत तालिम सञ्चालन भएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै पहल कार्यक्रमका जिल्ला संयोजक भीमराज वास्तोलाले सहभागिहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी अरुलाई समेत सिकाउन आग्रह गर्नु भयो । 
हाँले सहकारी सञ्चालन गर्न सहकारी सम्बन्धीका निती निमार्णका बारेमा गाउँ स्तरमा चेतना फैलाउने उद्देश्यले तालिम आयोजना गरेको बताउनु भयो । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी मार्फत युवालाई स्वरोजगार बनाउन सकिने भन्दै गाउँ गाउँमा रहेका  सहकारीहरुलाई विभिन्न सहकारी व्यवस्थापन तथा सहकारी संचालनका लागी चाहिने आवश्यक तालिमहरु प्रदान गरी एक सक्षम सहकारी बनाउने  उद्देश्य रहेको बताउनु भयो । तालिममा पहल परियोजना लागु भएको मध्यपश्चिमाञ्चलका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, प्युठान, रोल्पा र रुकुम गरी सात जिल्लाका ३० जना सहभागिहरु हरेका छन् ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्दैशक भुपेन्द्र प्रसाद कडेंले स्वागत मन्तव्य दिएको तालिममा प्रशिक्षक, बचत तथा ऋण बिशेषज्ञ बिष्णु कुमार श्रेष्ठले तालिमको अवधि भर सहजीकरण गर्ने, परियोजनाका बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठले जानकारी दिनु भयो ।

Comment Box

सुर्खेत, २७ मंसिर (जागरण) । सुर्खेतको लेकवेशी नगरपालीका दशरथपुर र...

सुर्खेत, २५ मंसिर (जागरण) । यही मंसिर २१ गते सम्पन्न...

सुर्खेत,२४ मंसिर (जागरण) । सुर्खेत प्रतिनीधिसभा तर्पm क्षेत्र नम्वर...

सुर्खेत, २२ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत...

सुर्खेत, २२ मंसिर (जागरण) । सामाजिक विभेद विरुद्धको अभियानले भोली...

काठमाण्डौँ, २२ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत...

सुर्खेत, २१ मंसिर (जागरण) । दोस्रो चरण अन्तर्गत प्रदेश नम्वर...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तिम...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन...

सुर्खेत, २० मंसिर (जागरण) । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन...

काठमाण्डौँ, २० मंसिर (जागरण) । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा...

सुर्खेत, १९ मंसिर (जागरण) । सुर्खेतसहित विभीन्न ४५ जिल्लामा हुने...

सुर्खेत, १९ मंसिर (जागरण) । श्वरसम्राट नारायण गोपाल गुर्वाचार्यका अजर...

काठमाण्डौँ, १९ मंसिर (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा...

सुर्खेत, १९ मंसिर (जागरण) । दोस्रो चरणमा निर्वाचन हुने ४५...

सुर्खेत, १८ मंसिर (जागरण) । बाम गठबन्धनले सुर्खेतमा अन्तिम निर्वाचन...

सुर्खेत, १८ मंसिर (जागरण) । नेपाली काँग्रेसले वीरेन्द्रनगरमा अन्तिम निर्वाचन...

सुर्खेत, १८ मंसिर (जागरण) । आज निर्वाचन प्रसारको अन्तीम दिन...

सुर्खेत, १७ मंसिर (जागरण) । नेकपा माओवादी केन्द्रका प्रभाबशाली नेता...

सुर्खेत, १७ मंसिर (जागरण) । युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट...

सुर्खेत, १६ मंसिर (जागरण) । सुर्खेतमा मतदाता शिक्षा प्रभावकारी नभएको...

सुर्खेत, १६ मंसिर (जागरण । सुर्खेतका दृष्टिविहिनहरुले मताधिकार प्रयोग गर्नका...

सुर्खेत, १६ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै...

सुर्खेत, १६ मंसिर (जागरण) । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट...

युवराज पंगाली, सुर्खेत, १५ मंसीर (जागरण) । चर्को घाम तथा कठाङ्गग्रीने...

सुर्खेत, १४ मंसिर (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा निर्वाचन आचार...

सुर्खेत १३ मंसिर (जागरण) । सुर्खेत अस्पतालमा पहिलो पटक मृगौंला...

सुर्खेत, ११ मंसिर (जागरण) । पछिल्लो समय सुर्खेतमा विभिन्न पार्टी परित्याग...

सुर्खेत, ११ मंसीर (जागरण) । सुर्खेतका केहि सरकारि कर्मचारिहरु आचार...

सुर्खेत, १० मंसिर (जागरण) । सुर्खेतको वीरेन्द्रनगरको धुलियाबिटदेखी बाङ्गेसिमल सम्मको...

सुर्खेत, १० मंसिर (जागरण) । सुनौला हजार दिनका आमा ,...

काठ्माडौँ, १० मंसिर (जागरण) । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत...

रुकुम ९, मंसिर (जागरण) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६...

सुर्खेत, ७ मंसिर (जागरण) । नेकपा एमालेका अध्यक्ष केपी ओली...