ताजा समाचार
सुर्खेतको दशरथपुर र रामघाट जोड्ने झलुङ्गे पुल जिर्ण बन्दै, स्थानियलाई || सुर्खेतमा वामगठबन्धनको क्लीन स्वीप || सुर्खेत क्षेत्र नम्वर १ को प्रतिनीधिसभामा शाही विजयी २ मा || सुर्खेतमा १ को गणना चल्दै, २ को भोली विहान || सुर्खेतमा पहिचान गुमाएकाहरु || युएइसँग नेपालले फेरी हार्‍यो || सुर्खेतको मतगणना कहिले ? || सुर्खेत, दैलेख र सल्यानमा निर्वाचन शान्तिपूर्णः प्रहरी || देशभर ६७ प्रतिसत मतदानः निर्वाचन आयोग || पहिलो चरणको मतगणना शुरु || नेपाल र युएइबीचको अन्तिम खेल भोली || युएइसँग यसकारण हार्‍यो नेपालले || दोश्रो चरणको निर्वाचनमा मतदान शुरु || प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोली मतदान, तयारी पूरा || मतदाता परिचयपत्र छैन ? तर तपाई भोट हाल्न पाउने || मौन अवधिले सामाजिक सञ्जालमा खासै प्रभाव पारेन || यसरी सम्झिए कलाकारले नारायण गोपाललाई || आइसीसी विश्व क्रिकेट लिगमा नेपालले भोली युएइसँग खेल्दै || निर्वाचनका लागी मध्य रातिबाट मौन अवधी सुरु, निर्वाचन प्रचार गर्न || वामगठबन्धनले ग¥यो अन्तीम शक्ती प्रर्दशन || नेपाली कांग्रेको अन्तीम निर्वाचन सभा || सुर्खेतका सबै दलहरुले आज अन्तीम शक्ती प्रदर्शन गर्दै, साना दलनै || अब ५ बर्ष स्थाई सरकार बन्छ ः बस्नेत || विश्व क्रिकेट लिग अन्तर्गत नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैै || मंसिर २१ गते मतदान, आज महादान || दृष्टिविहिन मैत्री मतपत्र हुनुपर्ने सुर्खेतका दृष्टिविहिनहरुको माग || आचार संहिता मिच्दै दलहरु, भित्ताभित्तामा पोष्टरको होडबाजी || दलहरु घरदैलो देखि आमसभासम्म || हिंसात्मक गतिविधिप्रति नागरिक संस्थाहरुको ध्यानाकर्षण || च्याउ खेतिबाट मनग्य आम्दानी गर्दै मनसरी || आचार संहिता मिच्दै गुर्भाकोट नगरपालिका, आमसभाकै बेला विजुलीका पोल वितरण || क्षेत्रीय अस्पताल सुर्खेतमा डायलसिस् सेवा शुरु, मृगौंला रोगी बाहिर जान || एमालेमा प्रवेशको लहर , कांग्रेस परित्याग गरी १ सय ५० || सुर्खेतका सरकारि कर्मचारी आचार संहिता तोडेरै दलको प्रचार प्रशारमा जुटे || सुर्खेतमा निर्माणाधिन चारलेन सडकको निर्माण कार्य सुस्त गतिमा, || पोषण सुधार गर्ने उद्दस्यले सुर्खेतका विभिन्न समुहहरुलाई प्रशिक्षण || न्यायमा पहुँच परियोजनाको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न || पहिलो चरणको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत || पश्चिम रुकुममा जीप दुर्घटना, सुर्खेतका ट्राफिक प्रहरी निरिक्षक श्रेष्ठ || केपी ओली र रामबहादुर थापाले सुर्खेतमा यसो भने...(भिडियोसहित) ||
चौकुनेमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव हुने

सुर्खेत, १७ भदौ (जागरण) । यहि भदौ २१ गते देखि चौकुनेमा भेरि कर्णली  द्विपेश्वर धार्मिक महोत्शव संचालन हुन लागेको छ ।
चौकुने गाउँपालिका वडा नम्वर ९ घाटगाँउ स्थीत द्विपेश्वर महादेव मन्दरिको परिसरमा  भदौ २१ गते देखि असोज ४ गते सम्म परमपुज्य महाराज अन्तराष्ट्रीय कथा वाचक किशोर शुबेदी बाट संगितमय श्रीमद् भागवत पितृ मोक्ष तथा बैकुण्ठ उद्धार कार्यक्र हुन लागेको हो । कार्यक्रको उत्घाटन भदो २१ गते सुचना तथा संचार राज्य मन्त्री तप्त बहादुर विष्टले गर्नु हुनेछ ।
दैनिक कार्यक्रम अन्तरगत विहान ५ बजे देखि ७ बजेसम्म योग ज्ञान शिविर, १ हजार ८ शालिग्राम पुजन तथा परिक्रमा, विहान ६ बजे शिवपुराण पुजा दैनिक रुद्री पाठ नारायण, विहान ११ बजे देखि ४ बजे सम्म प्रवचन तथा विभिन्न भाषभाषीका भजान कृतन, श्रीमद् भागवतको दार्शनिक प्रवचन, बालसंस्कार बालबालिकाका लागि साँझ ६ बजे देखि ७ बजे सम्म शिक्षा र साँझ ७ बजे देखि १० बजे सम्म वृहत भागवत् चर्चा, राष्ट्रीय गित र दिव्य झाँकि हुने मुल आयोजक सिमतिका प्रचार प्रशार समितिका संयोजक पदम खनालले जानकारि दिनु भएको छ ।
महोत्शवमा करवि १५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
द्विपेश्वर मन्दीर निर्माण तथा तिर्थ स्थल घोषणा समिति को आयोजनामा हुने कार्यक्रममा सबैलाई निमन्त्रणा गरिएको छ ।

 

Comment Box

सुर्खेत, २७ मंसिर (जागरण) । सुर्खेतको लेकवेशी नगरपालीका दशरथपुर र...

सुर्खेत, २५ मंसिर (जागरण) । यही मंसिर २१ गते सम्पन्न...

सुर्खेत,२४ मंसिर (जागरण) । सुर्खेत प्रतिनीधिसभा तर्पm क्षेत्र नम्वर...

सुर्खेत, २२ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत...

सुर्खेत, २२ मंसिर (जागरण) । सामाजिक विभेद विरुद्धको अभियानले भोली...

काठमाण्डौँ, २२ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत...

सुर्खेत, २१ मंसिर (जागरण) । दोस्रो चरण अन्तर्गत प्रदेश नम्वर...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तिम...

काठमाण्डौँ, २१ मंसिर (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको...

सुर्खेत, २१ मंसिर (जागरण) । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन...

सुर्खेत, २० मंसिर (जागरण) । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन...

काठमाण्डौँ, २० मंसिर (जागरण) । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा...

सुर्खेत, १९ मंसिर (जागरण) । सुर्खेतसहित विभीन्न ४५ जिल्लामा हुने...

सुर्खेत, १९ मंसिर (जागरण) । श्वरसम्राट नारायण गोपाल गुर्वाचार्यका अजर...

काठमाण्डौँ, १९ मंसिर (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा...

सुर्खेत, १९ मंसिर (जागरण) । दोस्रो चरणमा निर्वाचन हुने ४५...

सुर्खेत, १८ मंसिर (जागरण) । बाम गठबन्धनले सुर्खेतमा अन्तिम निर्वाचन...

सुर्खेत, १८ मंसिर (जागरण) । नेपाली काँग्रेसले वीरेन्द्रनगरमा अन्तिम निर्वाचन...

सुर्खेत, १८ मंसिर (जागरण) । आज निर्वाचन प्रसारको अन्तीम दिन...

सुर्खेत, १७ मंसिर (जागरण) । नेकपा माओवादी केन्द्रका प्रभाबशाली नेता...

सुर्खेत, १७ मंसिर (जागरण) । युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट...

सुर्खेत, १६ मंसिर (जागरण) । सुर्खेतमा मतदाता शिक्षा प्रभावकारी नभएको...

सुर्खेत, १६ मंसिर (जागरण । सुर्खेतका दृष्टिविहिनहरुले मताधिकार प्रयोग गर्नका...

सुर्खेत, १६ मंसिर (जागरण) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै...

सुर्खेत, १६ मंसिर (जागरण) । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट...

युवराज पंगाली, सुर्खेत, १५ मंसीर (जागरण) । चर्को घाम तथा कठाङ्गग्रीने...

सुर्खेत, १४ मंसिर (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा निर्वाचन आचार...

सुर्खेत १३ मंसिर (जागरण) । सुर्खेत अस्पतालमा पहिलो पटक मृगौंला...

सुर्खेत, ११ मंसिर (जागरण) । पछिल्लो समय सुर्खेतमा विभिन्न पार्टी परित्याग...

सुर्खेत, ११ मंसीर (जागरण) । सुर्खेतका केहि सरकारि कर्मचारिहरु आचार...

सुर्खेत, १० मंसिर (जागरण) । सुर्खेतको वीरेन्द्रनगरको धुलियाबिटदेखी बाङ्गेसिमल सम्मको...

सुर्खेत, १० मंसिर (जागरण) । सुनौला हजार दिनका आमा ,...

काठ्माडौँ, १० मंसिर (जागरण) । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत...

रुकुम ९, मंसिर (जागरण) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६...

सुर्खेत, ७ मंसिर (जागरण) । नेकपा एमालेका अध्यक्ष केपी ओली...