ताजा समाचार
होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई || प्रहरीमा प्रविधि अभाव || प्रहरी दिवसः अमर र अशक्त प्रहरी परिवारका गुनासैगुनासा || बुलबुले वचत तथा ऋण सहकारीको साधारणसभा || गुराँस समृद्धिका लागि सहकारी नै गतिलो साझेदार || एएफसी फुटसल छनोटका लागि नेपाली टोली इरानतर्फ || तिलाठीका सीमा रक्षक यादव एमाले प्रवेश || सहकारीमा आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम सम्पन्न || देशभर ५७ पीछडिएका स्थानिय तह (प्रदेश नं. ६ मा को–को || कात्तिकभित्रै वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर बन्दै || अर्थतन्त्रको मजुवदीका लागि कर्णालीलाई प्राथमिकताः राष्ट्रपति || जातीय भेदभाव विरुद्धको नारा कार्यान्वयन गर्न सरोकारवालाहरुको जोड || राप्रपा सुर्खेतले ग¥यो उमेद्वार सिफारिस || ‘बालिकाहरुलाई न्यायको पहुँचमा पुर्‌‍याउन जरुरी’ || विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ पुर्ण खोप युक्त वडा || नेपालका कान्छा पत्रकार विश्व रेकर्ड सम्मको यात्रा गर्दै .९० घण्टाको || सामाजिक संजालको प्रयोग बाटै निर्माण गरिएको भवनको गरियो उद्धघाटन || कस्तुरीको विनासहित सुर्खेतमा दुईजना पक्राउ || राप्रपा सुर्खेतद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश || मोटरसाईकलमै रारा जानेको लहर || ब्राउन सुगर सहित सुर्खेतमा ४ जना पक्राउ || प्रभावकारी बन्यो यात्रु सहायता केन्द्र || ग्रामीण जागरणको साधारणसभाः अव दिउसो पनि सेवा || ‘अछुत्’, ‘सामाजिक परिवर्तनका लागि कोशेढुङ्गा’ || सुर्खेत देखी सिधा नेटासम्म फेरी बस संचालन || केन्द्रमा एकताको प्रयास र तालमेलको सहमति भएसँगै सुर्खेतका नेताहरु खुसी || टोट्नाउलामा मेला आज सकिँदै || कोजाग्रत पूर्णिमासँगै आजदेखि वडादशैँ सकिँदै || सुर्खेतको मुख्य निर्वाचन अधिकृतमा सिवाकोटी || नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन ||
स्वास्थ्य नीति बनाउन परामर्श समिति र कार्यदल गठन

काठमाण्डौँ, २० भदौ (जागरण) । स्वाथ्य नीति निर्माणका लागि एउटा परामर्श समिति र ९ वटा कार्यदल गठन गरिने भएको छ ।
नयाँ संबिधानमा आधारित राष्ट्रिय स्वास्थ्य नीति तर्जुका लागि आज बसेको ‘नयाँ स्वास्थ्य नीति निर्माण उच्चस्तरीय समिति’को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको ११ सदस्यिय उच्चस्तरीय समितिको पहिलो बैठकले कार्ययोजना, विभिन्न कार्यदल गठन, नीति निर्माण सम्बन्धी कागजातको सम्बन्धमा, सुझाव संकलनका लागि गोष्ठी, सेमिनार सञ्चालन तथा बजेट कार्यक्रम सम्बन्धमा छलफल गरेको थियो ।
बैठकपछि पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै समितिका कार्यकारी उपाध्यक्ष डाक्टर महेश मास्केले आज गठित नौ वटा छुट्टाछुट्टै कार्यदलले स्वास्थ्य प्रणाली, आधारभूत स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवामा स्वास्थ्य वीमाको सहज पहुँच, नर्सिङ्ग सेवा, चिकित्सा शिक्षा, मेडिकल काउन्सिल लगायतका स्वास्थ्य सम्बन्धी सबै विषयलाई समेट्ने गरी काम गर्ने जानकारी दिनुभयो । त्यस्तै, कार्यदललाई परामर्श दिनकै लागि परामर्श समिति बनाएको उहाँले बताउनुभयो ।
नीतिको पहिलो मस्यौदा साढे एक महिना भित्र तयार गरी त्यसलाई प्रदेश स्तरमा लैजाने निर्णय भएको छ ।
त्यसपछि कार्यदलबाट प्राप्त सुझावकै आधारमा समितिले प्रतिवेदन तयारी गरी आगामी मंसिरको निर्वाचनभन्दा पहिल्यै मन्त्री परिषद्को वैठकमा पेश गर्ने समितिले जनाएकोे छ ।
संघीय संरचना अनुसार नेपालको संविधानमा उल्लेख भए अनुसारको ‘राष्ट्रिय स्वास्थ्य नीति ०७४’ तर्जुमाका लागि गत भदौ ५ गते बसेको मन्त्रीपरिषद्को वैठकले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यिय ‘नयाँ स्वास्थ्य नीति निर्माण उच्चस्तरीय समिति’उच्चस्तरीय समिति गठन गरेको थियो ।

Comment Box

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...

सुर्खेत, २७ असोज (जागरण) । प्रदेशनम्वर ६ मा शान्ति सुरक्षा...

सुर्खेत, २७ असोज (जागरण) । नेपालभरजस्तै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रहरीको...

दैलेख, २६ असोज (जागरण) । दैलेखको गुराँस गाउँपालिकाको विकासका लागि...

काठमाण्डौँ, २६ असोज (जागरण) । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को...

काठमाण्डौँ, २६ असोज (जागरण) । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण...

सुर्खेत,२६ असोज (जागरण) । सहकारीहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको...

सुर्खेत, २५ असोज (जागरण) । देशभरका सातवटा प्रदेशमध्ये सवैभन्दा धेरै...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोपयुक्त...

जुम्ला, २५ असोज (जागरण) । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र...

सुर्खेत, २५ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य...

सुर्खेत, २४ असोज (जागरण) । बालिकाहरुलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा सुर्खेतका...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २४ असोज (जागरण) । नेपाल कै सबै भन्दा कान्छा...

सुर्र्खेत, २४ असोज (जागरण) । सामाजिक संजाललाई कसैले दुरुपयोग गरेका...

सुर्खेत, २३ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कस्तुरीको...

सुर्खेत, २३ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले प्रमुख...

सुर्खेत, २३ असोज (जागरण) । विगतका वर्षहरुमा मुगुको रारा घुम्न...

सुर्खेत, २२ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु...

सुर्खेत, २१ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगर बसपार्कमा स्थापना गरिएको...

सुर्खेत, २१ असोज (जागरण) । ग्रामीण जागरण वचत तथा ऋण...

सुर्खेत, २१ असोज (जागरण) । सामाजिक कथामा आधारित चलचित्र ‘अछुत्’...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरदेखि लेकवेशी नगरपालीका वडा...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेत र दैलेख जिल्लाको सीमाना...

सुर्खेत, १९ असोज (जागण) । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने...

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन...