ताजा समाचार
होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई || प्रहरीमा प्रविधि अभाव || प्रहरी दिवसः अमर र अशक्त प्रहरी परिवारका गुनासैगुनासा || बुलबुले वचत तथा ऋण सहकारीको साधारणसभा || गुराँस समृद्धिका लागि सहकारी नै गतिलो साझेदार || एएफसी फुटसल छनोटका लागि नेपाली टोली इरानतर्फ || तिलाठीका सीमा रक्षक यादव एमाले प्रवेश || सहकारीमा आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम सम्पन्न || देशभर ५७ पीछडिएका स्थानिय तह (प्रदेश नं. ६ मा को–को || कात्तिकभित्रै वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर बन्दै || अर्थतन्त्रको मजुवदीका लागि कर्णालीलाई प्राथमिकताः राष्ट्रपति || जातीय भेदभाव विरुद्धको नारा कार्यान्वयन गर्न सरोकारवालाहरुको जोड || राप्रपा सुर्खेतले ग¥यो उमेद्वार सिफारिस || ‘बालिकाहरुलाई न्यायको पहुँचमा पुर्‌‍याउन जरुरी’ || विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ पुर्ण खोप युक्त वडा || नेपालका कान्छा पत्रकार विश्व रेकर्ड सम्मको यात्रा गर्दै .९० घण्टाको || सामाजिक संजालको प्रयोग बाटै निर्माण गरिएको भवनको गरियो उद्धघाटन || कस्तुरीको विनासहित सुर्खेतमा दुईजना पक्राउ || राप्रपा सुर्खेतद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश || मोटरसाईकलमै रारा जानेको लहर || ब्राउन सुगर सहित सुर्खेतमा ४ जना पक्राउ || प्रभावकारी बन्यो यात्रु सहायता केन्द्र || ग्रामीण जागरणको साधारणसभाः अव दिउसो पनि सेवा || ‘अछुत्’, ‘सामाजिक परिवर्तनका लागि कोशेढुङ्गा’ || सुर्खेत देखी सिधा नेटासम्म फेरी बस संचालन || केन्द्रमा एकताको प्रयास र तालमेलको सहमति भएसँगै सुर्खेतका नेताहरु खुसी || टोट्नाउलामा मेला आज सकिँदै || कोजाग्रत पूर्णिमासँगै आजदेखि वडादशैँ सकिँदै || सुर्खेतको मुख्य निर्वाचन अधिकृतमा सिवाकोटी || नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन ||
वीरेन्द्रनगरमा नगर कृषि कार्यक्रम शुरु

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर कृषि कार्यक्रम शुरु गरेको छ ।
निर्वाहमुखी रहेको कृषि कृषि पेशालाई व्यवसायतर्फ रुपान्तरण गरी कृषकको आयस्तरमा वृद्धिका साथै जीबनस्तर सुधार गर्ने उद्देश्यले नगर कृषि कार्यक्रमको प्रारम्भ भएको हो ।
नगर कृषि कार्यक्रमको शुभारम्भमा नगर प्रमुख देवकुमार सुवेदीले नगरभित्रका कृषकहरुका हरेक समस्या समाधानको लागि आफुहरुले सहयोग गर्ने बताउनु भयो ।
आवश्यकताका आधारमा कृषक लक्षित कार्यक्रम गर्ने भन्दै उहाँले आगामी वर्ष वडास्तरबाट कृषिका लागि बजेट छुट्याउन सक्ने व्यवस्था गर्ने बताउनु भयो ।
वीरेन्द्रनगरमा अँझै पनि ५५ प्रतिशत तरकारी बाहिरबाट आउने नगरप्रमुख सुवेदीले बताउनु भयो । 
व्यवसाय गर्ने क्रममा श्रोतको अभाव हुन सक्ने भन्दै केही दिनमा लघुउद्यमका क्षेत्रमा काम गर्दै आएको लघु उद्यम विकास कार्यक्रम (मेडेप) सँग समन्वय गरेर काम गर्ने पनि नगरप्रमुख सुवेदीले जानकारी दिनु भयो । 
कार्यक्रममा उपप्रमुख मोहनमाया ढकालले कृषिको माध्ययमबाट युवा र महिला स्वरोजगारलाई प्रोत्साहन दिनका लागि काम गरिरहेको बताउनु भयो ।  
वीरेन्द्रनगरका वडा नम्बर ३, ९, १० ११ र १२ लगायतका क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि आवश्यकता पहिचान गरेर सल्लाह सुझावका आधारमा काम गर्ने उहाँको भनाई छ ।
व्यवसायिक रुपमा कृषि पेशालाई अंगाल्नुपर्ने भन्दै उपप्रमुख ढकालले प्रदेशस्तरीय बजार निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत बिमलराज आचार्य, वीरेन्द्रनगरका विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्यहरु, स्थानीय कृषकहरुलगायतको सहभागिता थियो ।
सोही कार्यक्रममका अवसरमा जिल्ला कृषि विकास कार्यालयले नगरभित्रका नौ वटा कृषक समुहका सदस्यहरुलाई मुला, भाजी, केराउ, सीमी र धनियाँको ५ सय प्याकेट बिउ वितरण गरेको छ ।

Comment Box

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...

सुर्खेत, २७ असोज (जागरण) । प्रदेशनम्वर ६ मा शान्ति सुरक्षा...

सुर्खेत, २७ असोज (जागरण) । नेपालभरजस्तै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रहरीको...

दैलेख, २६ असोज (जागरण) । दैलेखको गुराँस गाउँपालिकाको विकासका लागि...

काठमाण्डौँ, २६ असोज (जागरण) । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को...

काठमाण्डौँ, २६ असोज (जागरण) । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण...

सुर्खेत,२६ असोज (जागरण) । सहकारीहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको...

सुर्खेत, २५ असोज (जागरण) । देशभरका सातवटा प्रदेशमध्ये सवैभन्दा धेरै...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोपयुक्त...

जुम्ला, २५ असोज (जागरण) । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र...

सुर्खेत, २५ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य...

सुर्खेत, २४ असोज (जागरण) । बालिकाहरुलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा सुर्खेतका...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २४ असोज (जागरण) । नेपाल कै सबै भन्दा कान्छा...

सुर्र्खेत, २४ असोज (जागरण) । सामाजिक संजाललाई कसैले दुरुपयोग गरेका...

सुर्खेत, २३ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कस्तुरीको...

सुर्खेत, २३ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले प्रमुख...

सुर्खेत, २३ असोज (जागरण) । विगतका वर्षहरुमा मुगुको रारा घुम्न...

सुर्खेत, २२ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु...

सुर्खेत, २१ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगर बसपार्कमा स्थापना गरिएको...

सुर्खेत, २१ असोज (जागरण) । ग्रामीण जागरण वचत तथा ऋण...

सुर्खेत, २१ असोज (जागरण) । सामाजिक कथामा आधारित चलचित्र ‘अछुत्’...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरदेखि लेकवेशी नगरपालीका वडा...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेत र दैलेख जिल्लाको सीमाना...

सुर्खेत, १९ असोज (जागण) । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने...

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन...