ताजा समाचार
होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई || प्रहरीमा प्रविधि अभाव || प्रहरी दिवसः अमर र अशक्त प्रहरी परिवारका गुनासैगुनासा || बुलबुले वचत तथा ऋण सहकारीको साधारणसभा || गुराँस समृद्धिका लागि सहकारी नै गतिलो साझेदार || एएफसी फुटसल छनोटका लागि नेपाली टोली इरानतर्फ || तिलाठीका सीमा रक्षक यादव एमाले प्रवेश || सहकारीमा आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम सम्पन्न || देशभर ५७ पीछडिएका स्थानिय तह (प्रदेश नं. ६ मा को–को || कात्तिकभित्रै वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर बन्दै || अर्थतन्त्रको मजुवदीका लागि कर्णालीलाई प्राथमिकताः राष्ट्रपति || जातीय भेदभाव विरुद्धको नारा कार्यान्वयन गर्न सरोकारवालाहरुको जोड || राप्रपा सुर्खेतले ग¥यो उमेद्वार सिफारिस || ‘बालिकाहरुलाई न्यायको पहुँचमा पुर्‌‍याउन जरुरी’ || विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ पुर्ण खोप युक्त वडा || नेपालका कान्छा पत्रकार विश्व रेकर्ड सम्मको यात्रा गर्दै .९० घण्टाको || सामाजिक संजालको प्रयोग बाटै निर्माण गरिएको भवनको गरियो उद्धघाटन || कस्तुरीको विनासहित सुर्खेतमा दुईजना पक्राउ || राप्रपा सुर्खेतद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश || मोटरसाईकलमै रारा जानेको लहर || ब्राउन सुगर सहित सुर्खेतमा ४ जना पक्राउ || प्रभावकारी बन्यो यात्रु सहायता केन्द्र || ग्रामीण जागरणको साधारणसभाः अव दिउसो पनि सेवा || ‘अछुत्’, ‘सामाजिक परिवर्तनका लागि कोशेढुङ्गा’ || सुर्खेत देखी सिधा नेटासम्म फेरी बस संचालन || केन्द्रमा एकताको प्रयास र तालमेलको सहमति भएसँगै सुर्खेतका नेताहरु खुसी || टोट्नाउलामा मेला आज सकिँदै || कोजाग्रत पूर्णिमासँगै आजदेखि वडादशैँ सकिँदै || सुर्खेतको मुख्य निर्वाचन अधिकृतमा सिवाकोटी || नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन ||
प्रदेश नम्वर ६ लाई अपराधमुक्त बनाउछु प्रदेश प्रहरी प्रमुख चन्द

सुर्खेत, २६ भदौ (जागरण) । प्रदेश नम्वर ६ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रणबहादुर चन्दले आफूले सञ्चालन गर्ने अपराध मुक्त समाजको अभियानमा साथ दिन अपिल गर्नुभएको छ । 
६ नम्वर प्रदेशमा ट्राफिक व्यवस्थापन, अपराधको अवस्था तथा लागु औषध दुव्र्यसन सम्वन्धी परिचयात्मक तथा अन्तक्र्रियामा उहाँले यस्तो बताउनु भएको हो ।
अहिले प्रदेश नम्वर ६ मा सुरक्षका लागि ५ हजार ९० जना प्रहरी कार्यरत रहेको उहाँले बताउनु भयो । 
आर्थिक वर्ष २०७२⁄०७३ मा प्रदेश नम्वर ६ का १० जिल्लामा ४ सय ९१ वटा आ आपराधिक घटना भएको उहाँले बताउनु भयो ।
आगामि दिनमा यस्ता घटना कम गर्न स्थानिय नागरिक, सबै जनप्रतिनिधि र सरोकारवाला निकायको सहयोग आवश्यक रहेको चन्दको भनाई छ ।
चन्दले सवारी दुर्घटना, लागु औषध र अन्य अपराधका घटना नियन्त्रण गर्नमा प्रहरीलाई निर्देशन दिएका बताउनु भएको छ ।
एआईजी चन्दले प्रहरीलाई अपराध जस्ता कार्य संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याउनमा सबैले सहयोग गर्न पनि आग्रह गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले प्रमुख तया लागु औषध नियन्त्रण गर्न सुझाव दिएका छन् ।
सुर्खेतमा आपराधिक क्रियाकलाप अत्याधिक बढेको र तीन वर्ष अगाडि अपरिचित समुहले आफुमाथि आत्रपमण गर्दा आफ्नो हात नै चुडिएको र दाषीलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न नसकेको र छिटो भन्दा छिटो अपराधिहरुलाई पक्राउ गर्न सुर्खेतका युवा कार्ल माक्स श्रेष्ठले एआजि समक्ष आग्रह गर्नुभयो । 
कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका निमित्त क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईँ, सह–क्षेत्रीय प्रशासक डाक्टर मानबहादुर विक, जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देल, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, गाउँ तथा नगरपालिकाका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, अधिकारकर्मी संघ संस्थाका प्रतिनीधि लगायतको उपस्थिती थियो ।

Comment Box

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...

सुर्खेत, २७ असोज (जागरण) । प्रदेशनम्वर ६ मा शान्ति सुरक्षा...

सुर्खेत, २७ असोज (जागरण) । नेपालभरजस्तै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रहरीको...

दैलेख, २६ असोज (जागरण) । दैलेखको गुराँस गाउँपालिकाको विकासका लागि...

काठमाण्डौँ, २६ असोज (जागरण) । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को...

काठमाण्डौँ, २६ असोज (जागरण) । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण...

सुर्खेत,२६ असोज (जागरण) । सहकारीहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको...

सुर्खेत, २५ असोज (जागरण) । देशभरका सातवटा प्रदेशमध्ये सवैभन्दा धेरै...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोपयुक्त...

जुम्ला, २५ असोज (जागरण) । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र...

सुर्खेत, २५ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य...

सुर्खेत, २४ असोज (जागरण) । बालिकाहरुलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा सुर्खेतका...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २४ असोज (जागरण) । नेपाल कै सबै भन्दा कान्छा...

सुर्र्खेत, २४ असोज (जागरण) । सामाजिक संजाललाई कसैले दुरुपयोग गरेका...

सुर्खेत, २३ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कस्तुरीको...

सुर्खेत, २३ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले प्रमुख...

सुर्खेत, २३ असोज (जागरण) । विगतका वर्षहरुमा मुगुको रारा घुम्न...

सुर्खेत, २२ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु...

सुर्खेत, २१ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगर बसपार्कमा स्थापना गरिएको...

सुर्खेत, २१ असोज (जागरण) । ग्रामीण जागरण वचत तथा ऋण...

सुर्खेत, २१ असोज (जागरण) । सामाजिक कथामा आधारित चलचित्र ‘अछुत्’...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरदेखि लेकवेशी नगरपालीका वडा...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेत र दैलेख जिल्लाको सीमाना...

सुर्खेत, १९ असोज (जागण) । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने...

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन...