ताजा समाचार
होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई || प्रहरीमा प्रविधि अभाव || प्रहरी दिवसः अमर र अशक्त प्रहरी परिवारका गुनासैगुनासा || बुलबुले वचत तथा ऋण सहकारीको साधारणसभा || गुराँस समृद्धिका लागि सहकारी नै गतिलो साझेदार || एएफसी फुटसल छनोटका लागि नेपाली टोली इरानतर्फ || तिलाठीका सीमा रक्षक यादव एमाले प्रवेश || सहकारीमा आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम सम्पन्न || देशभर ५७ पीछडिएका स्थानिय तह (प्रदेश नं. ६ मा को–को || कात्तिकभित्रै वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर बन्दै || अर्थतन्त्रको मजुवदीका लागि कर्णालीलाई प्राथमिकताः राष्ट्रपति || जातीय भेदभाव विरुद्धको नारा कार्यान्वयन गर्न सरोकारवालाहरुको जोड || राप्रपा सुर्खेतले ग¥यो उमेद्वार सिफारिस || ‘बालिकाहरुलाई न्यायको पहुँचमा पुर्‌‍याउन जरुरी’ || विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ पुर्ण खोप युक्त वडा || नेपालका कान्छा पत्रकार विश्व रेकर्ड सम्मको यात्रा गर्दै .९० घण्टाको || सामाजिक संजालको प्रयोग बाटै निर्माण गरिएको भवनको गरियो उद्धघाटन || कस्तुरीको विनासहित सुर्खेतमा दुईजना पक्राउ || राप्रपा सुर्खेतद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश || मोटरसाईकलमै रारा जानेको लहर || ब्राउन सुगर सहित सुर्खेतमा ४ जना पक्राउ || प्रभावकारी बन्यो यात्रु सहायता केन्द्र || ग्रामीण जागरणको साधारणसभाः अव दिउसो पनि सेवा || ‘अछुत्’, ‘सामाजिक परिवर्तनका लागि कोशेढुङ्गा’ || सुर्खेत देखी सिधा नेटासम्म फेरी बस संचालन || केन्द्रमा एकताको प्रयास र तालमेलको सहमति भएसँगै सुर्खेतका नेताहरु खुसी || टोट्नाउलामा मेला आज सकिँदै || कोजाग्रत पूर्णिमासँगै आजदेखि वडादशैँ सकिँदै || सुर्खेतको मुख्य निर्वाचन अधिकृतमा सिवाकोटी || नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन ||
जीवन सुरक्षा गर्न गुराँसका बालबालिकाको नाममा चार हजारको कोष

दैलेख, २८ भदौ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले गरिवीको रेखामुनी रहेका व्यक्तीहरुलाई माथी उठाउन ‘जीवन सुरक्षा कोष’ संचालनमा ल्याउने अन्तिम तयारी थालेको छ ।
गरिव भएकै कारण शिक्षा, स्वास्थ्य लगायतका कुराहरुमा पहुँच पु¥याउन भन्दै गाउँपालिकाले जीवन सुरक्षा कोष संचालनमा ल्याउने निति लिएको हो । त्यही नीतिअनुरुप कोष संचालनको कार्य अन्तिम चरणमा पुगेको हो ।
यो कोष बच्चाको नाममा संचालन हुनेछ । बाबुआमा गरिवीको चपेटामा परेपनि त्यसकै कारण बच्चाको भविश्य सुनिश्चित गर्न यो कोष संचालनमा ल्याउन लागिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको तर्फबाट दुई हजार रकम र आमाबुवाको तर्फबाट दुइ हजार रकम गरी चार हजार रकम कोषमा जम्मा गरिनेछ ।
यदी त्यो रकम बच्चाको बाबु आमाले दिन नसके चार हजार नै गाउँपालिकाले कोषमा जम्मा गरिदिनेछ भने त्यसको साटोमा बच्चाको अविभावकले दुइ हजार बराबरको गाउँपालिकाको काम गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
यसरी बनाइन्छ कोषः 
बच्चा वर्थिङ सेन्टरमा जन्मीएको सिफारिसका आधारमा बच्चाको लागि कोषमा रकम जम्मा गरिनेछ ।
यसले गर्दा अस्पतालमै गएर बच्चा जन्माउने र दुइ सन्तान भन्दा धेरै बच्चा जन्माउनु हुदैन भन्ने धारणा मानिसमा पैदा हुने पनि ओलीले बताउनुभयो ।
गरिवीको रेखामुनी रहेका व्यक्तीहरुलाई पनि आफ्ना छोराछोरीको उच्चा शिक्षा गराउन कुनै समस्या नुहुने उहाँको भनाई छ ।
यो रकमको प्रयोग यसरी हुन्छः
जीवन सुरक्षा कोषमा जम्मा भएको रकम २० बर्षपछिमात्र संचालनमा ल्याउन सकिने उल्लेख गर्दै उहाँले २० बर्षसम्म यो रकम विभिन्न व्यवसाय गर्न प्रयोग गरिने बताउनुभयो ।
व्यवसायलाई नाफामुखी बनाउदै लगिने र त्यो कोष ठुलो आकारको बन्दै जाने बताउदै उहाँले रकम अभाव बच्चाहरुको पठनपाठन नरोकिने बताउनुभयो ।
कोषको संरक्षक गाउँपालिका नै रहनेछ भने वचत भएको रकम २० बर्षपछि लाभांश सहित एकमुष्ट दिइने अध्यक्ष ओलीको भनाई छ ।

Comment Box

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...

सुर्खेत, २७ असोज (जागरण) । प्रदेशनम्वर ६ मा शान्ति सुरक्षा...

सुर्खेत, २७ असोज (जागरण) । नेपालभरजस्तै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रहरीको...

दैलेख, २६ असोज (जागरण) । दैलेखको गुराँस गाउँपालिकाको विकासका लागि...

काठमाण्डौँ, २६ असोज (जागरण) । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को...

काठमाण्डौँ, २६ असोज (जागरण) । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण...

सुर्खेत,२६ असोज (जागरण) । सहकारीहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको...

सुर्खेत, २५ असोज (जागरण) । देशभरका सातवटा प्रदेशमध्ये सवैभन्दा धेरै...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोपयुक्त...

जुम्ला, २५ असोज (जागरण) । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र...

सुर्खेत, २५ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य...

सुर्खेत, २४ असोज (जागरण) । बालिकाहरुलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा सुर्खेतका...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २४ असोज (जागरण) । नेपाल कै सबै भन्दा कान्छा...

सुर्र्खेत, २४ असोज (जागरण) । सामाजिक संजाललाई कसैले दुरुपयोग गरेका...

सुर्खेत, २३ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कस्तुरीको...

सुर्खेत, २३ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले प्रमुख...

सुर्खेत, २३ असोज (जागरण) । विगतका वर्षहरुमा मुगुको रारा घुम्न...

सुर्खेत, २२ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु...

सुर्खेत, २१ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगर बसपार्कमा स्थापना गरिएको...

सुर्खेत, २१ असोज (जागरण) । ग्रामीण जागरण वचत तथा ऋण...

सुर्खेत, २१ असोज (जागरण) । सामाजिक कथामा आधारित चलचित्र ‘अछुत्’...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरदेखि लेकवेशी नगरपालीका वडा...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेत र दैलेख जिल्लाको सीमाना...

सुर्खेत, १९ असोज (जागण) । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने...

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन...