समाचार

  • नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड सकियो, दशौँ रानीवासमा हुने (नतिजासहित)

    सुर्खेत, १६ फागुन (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकामा भएको नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगितामा शिखर माद्यमिक विद्यालय प्रथम भएको छ ।  यस्तै भेरी माद्यमिक विद्यालय तरङ्गा द्वितीय र जीवनज्योति माद्यमिक विद्यालय दशरथपुर तृतीय हुन सफल भएका छन्...

  • अमरद्विपमा सर्वसम्म्त स्ववियू घोषणा

    सुर्खेत, १६ फागुन (जागरण) । त्रिभूवन विश्वविद्यालयबाट मान्यता प्राप्त सुर्खेत वीरेन्द्रनगरको नेवारेमा रहेको अमरद्विप क्याम्पसमा सर्वसम्मत् रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा गरिएको छ । निर्धारित समयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय...

  • सुर्खेत प्रादेशिक राजधानी कसरी ?

    सुर्खेत, १६ फागुन (जागरण) । संविधानले मूलुकमा सात वटा प्रदेशको सुनिश्चितता गरेको साढे एक बर्षमा विभिन्न कोणबाट वहसहरु चलिरहेका छन् । ती मध्ये एउटा चर्चाको विषय हो प्रादेशिक राजधानीको केन्द्र कहाँ बन्छ होला ? यो प्रश्न धेरै नागरिकहरुमा उब्जीरहेको छ । प्रदेश नं.६ मा पनि प्रादेशिक...

  • केपी, माधव र झलनाथ चैत ५ गते सुर्खेत आउँदै

    सुर्खेत, १६ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा चैत ५ गते हुने जनसभाका लागि नेकपा एमाले सुर्खेतले तयारीलाई तिव्रता दिएको छ । ऋषि स्मृति भवन वीरेन्द्रनगरमा भएको एमाले जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकले तयारीलाई तिव्रता दिने निर्णय गरेको हो । एमाले अध्यक्ष एवं...

  • बालविवाह मुक्त बनाउने महाअभियान सुर्खेतबाट

    सुर्खेत, १५ फागुन (जागरण) । नेपाललाई नै बालविवाह मुक्त बनाउने भन्दै सुर्खेतमा आजदेखि फेरी अभियान सञ्चालन हुने भएको छ । विशेष समारोहमार्फत् बालविवाहरहित समाज निर्माण गर्ने महाअभियान सुर्खेतबाट शुरु हुने भएको हो ।   दक्षिण एशियामै बालविवाह हुने मुलुकहरुमध्ये नेपाल सातौँ...

  • आउला त भेरीको पानी सुर्खेत उपत्यकामा ?

    सुर्खेत, १४ फागुन (जागरण) । सुर्खेत उपत्यकामा हुने गरेको खानेपानीको अभाव टार्न यसै आर्थिक वर्षदेखि भेरी नदीमा पम्पिङको काम शुरु गरिने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गराएको योजनाअनुसार भेरीको पानी ल्याउन हेभी पम्पिङको काम गरिने भएको हो । सुर्खेत...

  • घर छेउमै स्वास्थ्य जाँच्न पाउँदा खुसी

    सुर्खेत, १४ फागुन (जागरण) । आफ्नै घर नजिक सित्तैमा स्वास्थ्य परिक्षण गर्न पाएपछि सुर्खेतको साटाखानी गाविसका नागरिकहरु खुसी भएका छन् । आफूलाई रोग लागेको वा नलागेको थाह पाउन र उपचार गर्न सदरमुकाम वीरेन्द्रनगर पुग्ने गरेका नागरिकहरु घर नजिकै शिवीर बसेपछि खुसी भएका हुन् । साटाखानी...

  • अव तास खेलेर बस्ने होइनः महान्यायाधिवक्ता

    सुर्खेत, १४ फागुन (जागरण) । सुर्खेत आउनुभएका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अव फुर्सदको बेला तास खेल्नुभन्दा नयाँ नयाँ अनुसन्धान गर्ने वानी बसाल्न सरकारी वकिलहरुलाई सुझाव दिनुभएको छ । अपराधका शैली समयअनुसार परिवर्तन हुने गरेको भन्दै उहाँले त्यहि अनुसारका कानूनी ज्ञान...

  • फागुनभित्रै पत्रकार शर्माको ‘अनुपमा’ आउने

    सुर्खेत, ८ फागुन (जागरण) । सुर्खेतका पत्रकार सुशिल शर्माद्वारा लिखित उपन्यास ‘अनुपमा’ फागुन महिनाको अन्तिममा सार्वजनिक गरिने भएको छ । काँक्रेविहार मिडिया प्राइभेट लिमिटेड सुर्खेतले प्रकाशन गर्ने यो उपन्यास शर्माद्वारा लिखित तेस्रो साहित्यिक कृति हो । एउटा नेताको...

  • विना साधनको आगो बलेपछि गाउँमा आतंक

    सुर्खेत, १ फागुन (जागरण) । आगो बाल्नका लागि सलाई लाइटरजस्ता सामाग्री चाहिने गर्दछन् । विभिन्न कारणबाट आगो लागि हुने कुरा सामान्य हो । तर सुन्दै अच्चम लाग्ने र समस्याको रुपमा सुर्खेतको कुनाथरी ९ भट्टेघारीमा कुनै साधन विना नै आगलागि हुने गरेको छ ।  केहिदिन अगाडिदेखि आपसे आप यसरी...

सामाजिक संजाल