काँग्रेस र माओवादीले २-२ नेकपा एसले ३ मन्त्रालय पाउछ: मुख्यमन्त्री शाही (भिडियाेसहित)

जागरण सुर्खेत, २५ कात्तिक । कर्णालीको मुख्यमन्त्रिमा जीवनबहादुर शाही नियुक्त भएको दश दिन वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारको कुनै सुरसार देखिएको छैन । शाहीले अहिलेसम्म मुख्यमन्त्रीसहित प्रदेश सरकार अन्य सात मन्त्रालय एक्लै सम्हालिरहेका छन् । तर मन्त्री बाँडफाँडका विषयमा गठबन्धनका दलहरुबीच कुनै पनि औपचारिक छलफल भएको छैन । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले […]

Continue Reading

एमालेबाट फ्लोर क्रस गरेका मन्त्री भन्छन, ‘हामी राजिनामा दिन्नौ’

सुर्खेत, ५ असार (जागरण) । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दियो । संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिन भनेको छ । एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत […]

Continue Reading

युवाहरुलाई रोजगारी दिन प्रत्येक टोलमा एउटा उद्योग स्थापना गर्दै छौः अध्यक्ष चौलागाईँ

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एउटा जिल्ला हो कालिकोट । कालिकोट शुभकालिका गाउँपालिकामा २९८१ घरधुरी, कुल जनसंख्या १७९२० रहेको छ । सक्रिय उमेरका ४२ प्रतिशत युवाहरु मध्ये ५५ प्रतिशत रोजगारीको लागि भारत लगायत अन्य खाडी मुलुकमा गएर काम गर्न बाध्य छन् । शुभकालीका गाउँपालिका जल जंगल, खनिज, जडीबुटी, वन्यजन्तु, पशुपालन, अन्नबाली, फलफुल र ठुलो मानविय […]

Continue Reading

कर्णालीका भुमीहिन नागरिकहरुको लगत संकलन गरिँदैे, दुइबर्षभित्र भुमी सम्बन्धी समस्या समाध हुन्छः अध्यक्ष ज्ञवाली (अडियोसहित)

सुर्खेत, १ पुष (जागरण) । भूमि सम्बन्धी समस्या समाधान आयोगले कर्णालीका भूमिहिन सुकुम्बासीको लगत संकलन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । आयोगले कर्णालीका १५ पालिकामा रहेका भूमिहीनहरुको वास्तविक लगत संकलनका लागि जनप्रतिनीधिहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । कर्णालीका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न समझदारी गरिएको छ । भूमि सम्बन्धी […]

Continue Reading

परनिर्भरता हट्नुपर्‍यो, त्यस्तो चाहिन्छ बजेट

कृति सुवेदी । सुर्खेत, ३० जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? जनतासँग जनप्रतिनिधिमा हामिले रुकुमपश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्रनम्वर १ का […]

Continue Reading

यसपालीको बजेट खर्च हुने गरी ल्याइनुपर्छः रोकाय

कृति सुवेदी । सुर्खेत, २९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? जनतासँग जनप्रतिनिधिमा हामिले जुम्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट […]

Continue Reading

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनुपर्‍यो

नन्द कठायत । सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? अब आउने आर्थिक वर्षमा प्रदेश सरकारले ल्याउने बजेटमा कस्ता […]

Continue Reading

भोकमारी अन्त्य गर्ने किसिमले बजेट ल्याउनुपर्छः कंडेल

कृती शुवेदी । सुर्खेत, २४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्य यामलाल कंडेलसँग गरिएको कुराकानीको सम्पादित अंश । कर्णालीको नीति तथा कार्यक्रमबारे तपाईंको प्रतिक्रिया के […]

Continue Reading

विगतको वर्ष भन्दा अहिले सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम राम्रोः शाही

नन्द कठायत । सुर्खेत, २४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? हामिले कालिकोटको प्रदेश सभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य […]

Continue Reading

‘रोजगारी र खाद्य संकटलाई जोडेर बजेट ल्याइनुपर्छ’

कृति सुवेदी । सुर्खेत, २३ जेठ (जागरण) । संघीय नेपालका तीन तहका सरकारहरुमध्ये केन्द्र सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट जेठ १५ भित्र सार्वजनिक गरिसक्नुपर्छ र प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्छ । जसअन्तर्गत केन्द्र सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको छ भने कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम पारित भइसकेको […]

Continue Reading