डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

माघ १८, काठमाण्डौ । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ४ रुपैयाँले तथा डिजेल र मट्टितेलमा लिटरको २ रुपैयाँले भाउ बढेको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले भाउ बढेको […]

Continue Reading

जागरण एफएम सुर्खेत आजदेखि १४ औं बर्षमा प्रवेश

सुर्खेत । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित जागरण एफ एम सुर्खेत आज १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । ‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफ. एम. आजदेखि १३ वर्ष पुरा गरेर १४ औँ वर्षमा प्रवेश गरेको हो । वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. […]

Continue Reading

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

काठमाडौं, १० वैशाख (जागरण) । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र […]

Continue Reading

सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने निर्णय

सुर्खेत,६ बैशाख (जागरण) । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन […]

Continue Reading

परिवारभित्रै बसेर होली मनाउन स्थानीय प्रशासनको आग्रह

नन्द कठायत सुर्खेत, १५ चैत (जागरण) । कोरोना भाइरसको जोखिलाई मध्यनजरगरी कर्णालीका सबै जिल्लामा समुदायस्तरमा होली मनाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिहरुले जमघट र भीडभाड गरेर समुदायमा नखेल्न सबैमा आग्रह गरेका हुन् । कोरोना भाइरस संक्रमणको नयाँ लहरलाई मध्यनजर गर्दै होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल […]

Continue Reading

कर्णालीका भुमीहिन नागरिकहरुको लगत संकलनको काम अन्तिम चरणमा (अडियाेसहित)

सुर्खेत, १४ चैत (जागरण) । कर्णालीका भुमीहिन नागरिकहरुको लगत संकलनको काम अन्तिम चरणमा पुगेको छ । भुमी सम्बन्धी समस्या आयोगले कर्णाली प्रदेशमा रहेका भमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम अन्तिम चरणमा पुर्याएको हो । कर्णाली प्रदेशमा लगत संकलनको काम केही स्थानीय पालिकाहरुमा अन्तिम चरणमा पुगेको बताइएको छ । आयोगले कर्णालीका १५ […]

Continue Reading

२०८१ सम्म कर्णालीवासीकाे प्रति व्यक्ति आय ११४७ अमेरीकी डलर पुर्याउने लक्ष्य

सुर्खेत, ५ चैत । कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच बर्षमा बार्षिक प्रति व्यक्ति आय १ हजार १४७ अमेरीकी डलर पु¥याउने लक्ष्यसहित प्रथम पञ्च बर्षिय योजना सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको प्रथम पञ्च बर्षिय योजनामा पाँच बर्षमा झण्डै दोब्बरले प्रतिव्यक्ति आय बढाउने योजना उल्लेख गरेको हो । साथै २५ बर्ष […]

Continue Reading

आन्दोलनरत वादी समुदायका नागरिकहरुलाई सरुवा रोगको संक्रमण

पंखबहदुर शाही सुर्खेत, २४ फागुन (जागरण) कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्याल अगाडीको खुल्ला चौरमा धर्नामा बसिरहेका वादी समुदायका अधिकाँश नागरिकलाई सरुवा रोग सम्बन्धीका समस्याहरु देखिएको छ । खेतीपाति गरिखाने जमिन दिनुपर्ने माग गर्दै १४ दिनदेखि धर्नामा बसेका अधिकांसलाई छाला सम्बन्धीका रोगहरु, रुघा खोकी ज्वरो, दम बढ्ने जस्ता समस्या देखिएको हो । खाना र सरसफाईको […]

Continue Reading

सुर्खेतमा बढ्दै जबरजस्ती करणीका मुद्धा

सावीत्रा उपाध्याय सुर्खेत, ४ फागुन (जागरण) । सुर्खेत जिल्लामा पछिल्लो समय जबरजस्ती करणीका मुद्धा बढ्दै गएका छन् । जिल्ला अदालत सुर्खेतको विगत तीन बर्षको तथ्याङ्क हेर्दा जबरजस्ती करणीका मुद्धा झण्डै तेब्बरले बढेको पाइएको हो । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७ असार मसान्तसम्म जिल्ला अदालत सुर्खेतमा एक सय ७७ मुद्धा दर्ता भएका छन् । जुन २०७४÷०७५ […]

Continue Reading

बृहत भेरी पम्पिङ्ग आयोजना तत्काल अघि बढाउने खानेपानी मन्त्रिको प्रतिबद्धता

गोविन्द खत्री सुर्खेत, १७ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर उपत्यकामा खानेपानी समस्या दीर्घकलीन रुपमा समाधान गर्न बृहत भेरी पम्पिङ्ग आयोजनाको काम तत्काल अघि बढाउने खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिबद्धता जनाएका छन् । शनिबार आयोजनाको स्थलगत अवलोकन गर्न पुगेका मन्त्रि थापाले आयोजना निर्माण काम तत्काल अघि बढाने प्रतिबद्धता जनाएका हुन् । मन्त्रि थापाले प्रस्तावित […]

Continue Reading