अध्यक्ष कप सिम्ताको उपाधि न्यू सिम्ताली युवा क्लबको पोल्टामा

सुर्खेत, २७ फागुन । सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कप प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि न्यू सिम्ताली युवा क्लवले हात पारेको छ । आज भएको फाइनल खेलमा देउती बज्यै युवा क्लव नाहागाउँलाई पराजित गर्दै न्यू सिम्तालीले भलिबलको उपाधि जितेको हो । विजेताले एक लाख नगद पुरस्कार र ट्रफि तथा उप विजेताले नगद ५० हजारसहित ट्रफि पाएका […]

Continue Reading

सिम्तामा जारी अध्यक्षकपकाे फाइनलमा देउती बज्यै युवा क्लव र न्यू सिम्ताली

सुर्खेत, २६ फागुन । सुर्खेतको सिम्ता गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित अध्यक्ष कप खेलकुद कार्यक्रम अन्तर्गतका भलीवल तर्फ देउती बज्यै यूवा क्लव नाहागाउँ र न्यू सिम्ताली युवा क्लव फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमी फाइनल खेलमा न्यू सिम्तालीले आयोजकलाई र देउती बज्यैले युवा क्लवले चन्द्र सूर्य युवा क्लव वडा नं. ८ लाई पराजित […]

Continue Reading

महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने

२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको […]

Continue Reading

एपिएफलाई हराउँदै पुलिस ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन

पुष २६, सुर्खेत । वीरेन्द्रनगरमा बिहीबार सम्पन्न ३४ औं राष्ट्रिय भलिबलप्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । साबिक विजेता सशस्त्री प्रहरी बलको एपिएफ क्लबलाई हराउदै पुलिसले उपाधि जितेको हो । फाईनलमा पहिलो सेट गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै एपिएफबाट उपाधि खोसेको छ । रबिन चन्द नायक बनेको खेलमा सफल […]

Continue Reading

३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मीलाई हराउँदै गण्डकी तेस्रो

पुष २६, सुर्खेत । विभागी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले […]

Continue Reading

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

पुष २५, सुर्खेत । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेको हो । एपीएफले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले […]

Continue Reading

बडा दशैं २०८० विशेष ; प्रथम बालकोटमेला आयोजना हुदै

युवराज पौडेल /पर्वत- महाशिला गाउँपालिका वडा नंं. ३ पर्वतमा प्रथम बालकोट मेला २०८० संञ्चालन हुने भएको छ । भएको छ । स्थानिय समाज कल्याण युवा क्लब वालाकोटको आयोजनामा कार्तिक ९ गते पर्वत महाशिला गाउँपालिका वडा नंं. ३ बालाकोट भ्यू पोइन्ट (मुसुरबारी डाडा) मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । नेपालीहरुको महान चाड बडा दशैं […]

Continue Reading

क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ । बिहान खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ः ‘विश्व कप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा […]

Continue Reading

चुली क्लवको उपाधी रुकुमपश्चिमलाई

सुर्खेत । वीरेन्द्रनगरमा जारी दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधी जितेको हो । फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ । विजेताले नगद दुई लाख २० […]

Continue Reading

यूएईलाई हराउँदै नेपाल विश्व कपमा छनौट 

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । योसँगै नेपाल १९ वर्षमुनिको विश्व कपमा पुगेको छ । नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले […]

Continue Reading