प्रदेश अस्पतालद्वारा ६० हजार बढीको उपचार

सुर्खेत, ७ फागुन (जागरण) । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले गत आर्थिक बर्षमा ६० हजार बढी विरामीलाई उपचार सेवा दिएको छ । प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिदैं यस अस्पतालले मुख्यगरी कर्णाली प्रदेशका बासिन्दाहरुलाई उपचार गरेको हो । गत आर्थिक बर्षमा अस्पतालको बहिरंग सेवाबाट ६० हजार बढी र आकस्मिकमा करिव १० हजार […]

Continue Reading