बजेट कार्यान्वयन छिटो गरः जनता (अडियोसहित)

सुर्खेत, ३० (जागरण) । चालु आर्थिक बर्षको ३ महिना वित्नै लाग्दा समेत कर्णाली प्रदेशको बजेट कार्यान्वयनको अवस्था शुन्य देखिएको छ । आर्थिक बर्षको शुरुवातीमै वजेट खर्चको अवस्था शुन्य देखिएपछि विगतको जस्तै खर्च नहुने संकेत देखिन्छ । पहिलो त्रैमासिक सकिन लाग्दा समेत वजेट खर्चको चाँजोपाँजो नदेखिएपछि नागरिहरुले भने विगतको जस्तै वजेट खर्च नहुने समस्या दोहोरिने चिन्ता […]

Continue Reading

युवाहरुको लागि काम गर्ने वतावरण बनाऊः सरोकारवाला (अडियोसहित)

सुर्खेत, ३० असोज (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले सरकारले युवाहरुको लागि काम गर्ने वतावरण बनाउन नसक्दा विदेशिने दर बढेको बताएका छन् । अकाउन्टीविलीटीले आज राजधानी वीरेन्द्रनगरमा स्थानीय तहको नीति निर्माणमा वैदेशीक रोजगारका विषयमा जनप्रतिनिधि र स्थानीयतहका सरोकारवालाहरु बिचको छलफलमा उनिहरुले युवाहरुलाई काम गर्ने वातावरण बनाउन सुझाव दिएका छन् । कार्यक्रममा सहभागी ललित भट्टराईले युवा स्वरोजगार […]

Continue Reading

कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार नियमीत अनुगमन गरिने

शंकर केसी सल्यान, २९ असोज (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार अनुगमन हुने भएको छ । कपुरकोट गाउँपालिकामा आज बसेको उपभोक्ता हित संरक्षण समितीले बजार अनुगमनलाइ प्रभावकारि बनाउने निर्णय गरेको हो । समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वस्तु वा सेवाको दर्ता, आपुर्ति, मूल्य, गुणस्तर, नापतौल […]

Continue Reading

दैलेखमा पर्यटन क्षेत्रमा उल्लेख्य प्रगती

भावना हमाल दैलेख, २९ असोज (रेडियो धुव्रतारा) । दैलेखमा पर्यटन क्षेत्रमा उल्लेख्य प्रगती भएको वन डिभिजन कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेश उद्योग पर्यटन वनत तथा वातावरण मन्त्रालयको सहयोगमा संचालन गरिएको पर्यटन सम्बन्धीका कामहरु उत्साहजन भएको जानकारी गराइएको हो । मन्त्रालयले वन डिभिजन कार्यालय मार्फत दैलेखका विभिन्न पर्यटकीय क्षेत्रहरुमा पार्क बनाउने, गुराँस संरक्षण लगायतका […]

Continue Reading

वडा भवन बनाउने बेलाको रकम पाएनौँः कामदार र व्यवसायी (अडियो सहित)

सुर्खेत, २४ असोज (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाका वडा कार्यालयहरु निर्माण कार्य गरेका कामदार र व्यवसायीले आफूहरुलाई ठेकेदारले रकम ठगेको गुनासो गरेका छन् । ६ महिनाअघि निर्माण सम्पन्न भएका वडा कार्यालयहरुमा विजुलीको वाइरिङ्ग गर्दा लागेको सामान र वाइरिङ्गमा खटिएका कामदारको ज्याला ठगिएको हो । वडानम्वर ३ र ४ को कार्यालय भवन निर्माण गर्दा आफूले वाइरिङ्गको […]

Continue Reading

रारामा घुम्ने मौसम सुरुः बढ्दै पर्यटक

मुगु, ८ असोज (जागरण) । मौसममा सुधार आएपछि रारा घुम्ने मौसम सुरु भएको छ । नाग्मा–गमगढी सडक सञ्चालन भएसँगै रारा आउने पर्यटक बढ्न थालेका छन् । असारदेखि सुनसान बनेको रारामा मानवीय चहलपहल बढ्दै गएको छ । डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट, माझघट्ट होमस्टेलगायतमा पर्यटक भरिभराउ हुन थालेका छन् । दैनिक करिब २० आन्तरिक पर्यटकले […]

Continue Reading

कर्णालीका दुईवटा स्थानीय तहका आशालाग्दा काम, गाउँमै रोजगारी सृजना (अडियोसहित)

टेकराज केसी सुर्खेत, ७ भदौ (जागरण) । गाउँगाउँमा स्थानीय सरकारहरु गठन भइसकेपछि केही आशा लाग्दा कामहरु भएका छन् । कर्णालीका दुइवटा स्थानीय तहले गाउँमै रोजगारीका अवसरहरु सृजना गरि विदेशिने युवाहरुलाई काम दिएर उदाहरणिय काम गरेका हुन् । यसरी रोजगारी सृजना गर्नेमा दैलेखको गुराँस गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिका रहेका छन् । यी दुवै गाउँपालिकाले विकास […]

Continue Reading

पुर्वाधार विकासलाई पहिलो प्राथामिकता बनाएका छौः सांसद शाह

सल्यान, ६ असोज (रेडियो राप्ती) । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको विकासको लागी पूर्बाधार विकासलाई प्राथामिकतामा राखिएको बताउनुभएको छ । उहाँले जिल्लामा निर्माणाधिन दर्जनौँ भौतिक पूर्वाधारका कामहरु अलपत्र रहेको भन्दै कर्णाली सरकारले भौतिक पूर्वाधारमा जोड दिएको बताउनुभएको हो । अहिले सल्यानमा सडकको स्तरोन्नती नभएको, शिक्षा, स्वास्थ्य क्षेत्रमा भौतिक संरचनाको अभाव देखिएको, बिद्युक्तको उचित […]

Continue Reading

कालिकोटमा खाद्य समस्या नआउने

कालिकोट, २ असोज (रेडियो चंखेली) । सडक संज्जाल जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ । स्थानीय बजारहरुमा संस्थानको भन्दा स्तरीय चामल सबैतिर उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै कालिकोटका ग्रामीण भेगसम्म सडक जोडिएपछि गाँउघरमै स्थानीय व्यापारमा वृद्धि भएको छ । बढ्दो […]

Continue Reading

सुर्खेतमा पहिलो पटक सहकारीहरु ‘मर्ज’ हुँदै

सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतमा पहिलो पटक दुई सहकारीहरुबीच एकीकरण हुने भएको छ । समान उद्देश्य बोकेका सहकारीहरुबीच एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच एकीकरण हुने भएको हो । हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सावित्रा पौडेल (सुवेदी) ले सरकारको नयाँ […]

Continue Reading