युवाहरुको लागि काम गर्ने वतावरण बनाऊः सरोकारवाला (अडियोसहित)

सुर्खेत, ३० असोज (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले सरकारले युवाहरुको लागि काम गर्ने वतावरण बनाउन नसक्दा विदेशिने दर बढेको बताएका छन् । अकाउन्टीविलीटीले आज राजधानी वीरेन्द्रनगरमा स्थानीय तहको नीति निर्माणमा वैदेशीक रोजगारका विषयमा जनप्रतिनिधि र स्थानीयतहका सरोकारवालाहरु बिचको छलफलमा उनिहरुले युवाहरुलाई काम गर्ने वातावरण बनाउन सुझाव दिएका छन् । कार्यक्रममा सहभागी ललित भट्टराईले युवा स्वरोजगार […]

Continue Reading

रकम अभावकै कारण शिक्षाबाट कोही व्यक्ती पनि वञ्चित हुँदैन

भावना हमाल दैलेख, २८ असोज (रेडियो धुव्रतारा) । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गरिब बालबालिका रकम अभावकै कारण शिक्षाबाट वञ्चित नहुने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गर्न लागेको इएलपी दोश्रो चरणको कार्यक्रम बारे डाँडापराजुलमा भएको कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । नागरिकहरुलाई उत्पादनमूलक काममा प्रेरित गर्न गरिब परिवारका […]

Continue Reading

सल्यानमा समाजवाद अध्ययन केन्द्र स्थापना

बुद्धीमान पुन सल्यान, २६ असोज (रेडयो राप्ती) । पठन संस्कृतिको विकास गर्न सल्यानमा समाजवाद अध्ययन केन्द्र स्थापना गरिएको छ । शारदा नगरपालिका २ खलंगामा स्थित लाल दरबारमा अध्ययन केन्द्र स्थापना गरिएको हो । केन्द्रमा अहिले बिभिन्न लेखकले लेखेका डेढ सय बढी पुस्तकहरु रहेका छन् । मान्छेको रुचि र आबश्यकता अनुसार ती पुस्तकहरु अध्ययन गर्न सकिने […]

Continue Reading

कर्णालीका तीन जिल्लामा तीन वर्षभित्र ५० नमूना गाउँ बनाइदै

सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका तीन जिल्लामा तीन वर्षभित्र ५० वटा नमूना गाउँ बनाउने तयारी भएको छ । नमूना समाज सुर्खेतको सहजिकरण र स्थानिय तहहरुको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटमा ५० वटा नमूना गाउँ बनाउने तयारी भएको हो । सुर्खेतका सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, […]

Continue Reading

शिक्षाको गुणस्तर बढाऊः जनता (अडियोसहित)

सुर्खेत, १३ असोज (जागरण) । अहिले एकात्मक व्यवस्थाबाट संघात्मक व्यवस्थामा नेपाल गई तिन तहका सरकारहरुले काम गरिरहेका छन् । सरकारहरु गठन भएको करिब तिन बर्ष पुग्यो । सरकार त गाउँसम्मै पुगे जनताले के फरक पाए ? सुन्नुहोस अडियो

Continue Reading

अमरज्योतिमा विद्यार्थीहरुलाई स्वागत

सुर्खेत, ९ असोज (जागरण) । अमरज्योति नमूना माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले विहीबार एक कार्यक्रमगरी स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश कार्यालयमा प्रमुख जीतबहादुर शाहले हरेक व्यक्तिमा विशेष क्षमता हुने भन्दै आफू भित्र भएको क्षमतालाई […]

Continue Reading

शिक्षालाई गुणस्तरिय र व्यवहारिक कसरी बनाउने ?

सुर्खेत, ९ असोज (जागरण) । कर्णाली प्रदेशका सामाजि विकास मन्त्री दल रावलले अहिलेको शिक्षा प्रर्णालीले शैक्षिक बेरोजगारीको संख्यामा वृद्धि भएको बताउनुभएको छ । युनेस्कोको आर्थिक सहयोगमा कर्णाली फाउण्डेसनले सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको दीगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षासम्बन्धी दुई दिने कार्याशाला गोष्टि कार्यक्रमको उद्घाटन सामारोहमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको शिक्षा प्रर्णालीले झन् […]

Continue Reading

चार कोठे पक्की भवन निर्माणपछि पठनपाठनमा सहज

सल्यान, ८ असोज (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिका, २ स्थीत रहेको विरेन्द्र माध्यामिक विद्यालयमा ४ कोठे पक्की भवन निर्माण भएको छ । कक्षा कोठाको अभावमा पठनपाठन प्रभावित हुँदै आएकोमा अव केहि सहज हुने विद्यालयले जनाएको छ । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ओम बहादुर बुढाले शिक्षा विभाग अन्तर्गत गाउँपालिकाको दायीत्वमा आएको बजेटबाट भवन निर्माण गरिएको […]

Continue Reading

सामाजिक सेवा दिवसः वहिरा विद्यार्थीलाई कपडा वितरण

खड्क सुनार मुगु, ६ असोज (रेडियो सौर्यदय) मुगुका दुई विद्यालयका बहिरा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको छ । ४० औं सामाजिक सेवा दिवसको अवसरमा सोमबार महाकाली माध्यमीक विद्यालय र बालमन्दि आधारभुत विद्यालयका बहिरा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो । कक्षा १ देखि ९ सम्म अध्ययनरत १२ जना वहिरा छात्र÷छात्रालाई करिब ३० हजार बराबरको कपडा वितरण गरिएको […]

Continue Reading

अमरज्योतिमा ‘माइण्ड इम्पावरिङ प्रोग्राम’

सुर्खेत, ६ असोज (जागरण) । अमरज्योति नमूना माध्यामिक विद्यालय वीरेन्द्रनगर १२ नेवारेमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुलाई दिमागी शसक्तीकरण सम्बन्धी ‘माइण्ड इम्पावरिङ प्रोग्राम’ दिइएको छ । ब्रह्मकुमारी विश्व विद्यालय सुर्खेतसंगको सहकार्यमा सोमबार सो कार्यक्रम गरिएको हो । कार्यक्रममा ब्रह्मकुमारी आरतीले विद्यार्थीहरुलाई सकरात्मक सोच र सशक्तिकरणका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण दिँदै उहाँले सकरात्मक सोच र […]

Continue Reading