उपचाररत पत्रकार बोहराको सहयोग रकम जुट्दै

खड्क सुनार मुगु, ३० असोज (जागरण) । नेपाल पत्रकार महासंघ शाखा कार्यालय मुगुले महासंघका हुम्ला शाखा अध्यक्ष अर्जुन बोहराको उपचार खर्च संकलन शुरु गरेको छ । महासंघको पहलमा मुगुका विभिन्न माध्यममा कार्यरत पत्रकारहरुबाट आज मात्र १० हजार रकम संकलन गरि पठाएको हो । रकम संकलन हुन शुरु गरेको भन्दै धेरै ठाउँबाट सहयोगको प्रतिवद्धता आएकाले अबको […]

Continue Reading

कर्णालीका तीन जिल्लामा तीन वर्षभित्र ५० नमूना गाउँ बनाइदै

सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका तीन जिल्लामा तीन वर्षभित्र ५० वटा नमूना गाउँ बनाउने तयारी भएको छ । नमूना समाज सुर्खेतको सहजिकरण र स्थानिय तहहरुको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटमा ५० वटा नमूना गाउँ बनाउने तयारी भएको हो । सुर्खेतका सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, […]

Continue Reading

प्रदेश सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी (अडियोसहित)

नन्द कठायत सुर्खेत, १४ असोज (जागरण) । प्रदेश सरकार गठन भएपछि कर्णालीको स्वासथ्य क्षेत्रमा उल्लेख्य परिवर्तन भएको स्वास्थ्य महाशाखा कर्णाली प्रदेशले जनाएको छ । कर्णाली रैबारसँग कुरा गर्दै सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख वृश बहादुर शाहीले प्रदेश सरकार गठन भएपछि कर्णालीको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभएको हो । १० वटै जिल्लाका अस्पतालहरुमा […]

Continue Reading

मुगुमा आखाँ पाक्ने विरामी बढे

खड्क सुनार मुगु, ९ असोज (रेडियो सौर्यदय) । पछिल्लो समय मुगुमा आँखा पाक्ने विरामिहरुको संख्या बढेको छ । फोहोरमैलाका कारण आखाँ पाक्ने विरामि बढ्दै गएको जिल्ला आँखा उपचार केन्द्र मुगुले जनाएको छ । जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुमकार्मारोङ्ग गाउपालिकामा अहिले व्यापक रुपमा आँखा पाक्ने रोग फैलिएको आँखा उपचार केन्द्र मुगुका ईन्चार्ज डा. […]

Continue Reading

कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा ३१ जनामा डेङ्गुको संक्रमण

सुर्खेत, ९ असोज (जागरण) । कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा ३१ जनामा डेङ्गुको संक्रमण देखा परेको छ । डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्न थालेको भन्दै स्वास्थ्यकर्मीहरुले भने संक्रमण हुन बित्तिकै नआत्तिन आग्रह गरेका छन् । उनिहरु केहि अत्यधिक ज्वरो, आउने टाउको दुख्ने लगायतका लक्षण देखि स्वास्थ्य संस्था जान आग्रह समेत गरेका छन् । प्रदेश स्वास्थ्य […]

Continue Reading

सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै

सल्यान, ८ असोज (रेडियो राप्ती) । सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा नयाँ प्रबिधि जडान गरिएको हो । निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदै प्रबिधियुक्त बनाउन थालिएको हो । करिब १ करोड रुपैँया बढीको लागतमा जिल्ला अस्पतालमा बिभिन्न प्रबिधि जडान गरिएको […]

Continue Reading

सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन सल्यान, ५ असोज (रेडियाो राप्ती) । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने बिरामीहरुको चाप बढ्दै गएपनि दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको हो । आजभोली जिल्ला अस्पतालमा उपचारका लागी दैनिक १ सय ५० देखी दुइसय जना बिरामीहरु आउने गरेका छन् । अस्पतालमा दरबन्दी भएर […]

Continue Reading

सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु

बुद्धि पुन सल्यान, १ असोज (रेडियो राप्ती) । सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो । सल्यान जिल्ला अस्पतालमा नै दाँतका बिरामीहरुको उपचार हुन थालेपछि नागरिकहरु खुसी भएका छन् । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । […]

Continue Reading

डेङ्गु संक्रमणबाट बच्न जनचेतना मुलक कार्यक्रम गरिने

खड्क सुनार मुगु, ३० (रेडियो सौर्यदय) । मुगुमा डेङ्गु रोगको संक्रमण हुन नदिन जिल्ला प्रहरी कार्यालयले एक हप्ते जनचेतना मुलक कार्यक्रम संचालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुरुप जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत डेङ्गुु रोगको संक्रमण बाट बच्न एक हप्ते जनचेतना अभियान थालिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ […]

Continue Reading

डेङ्गुको प्रकोप फैलिन नदिन सल्यानमा उच्च सतर्कता

बुद्धिमान पुन सल्यान, २८ भदौ (रेडियो राप्ती) । डेङ्गुको प्रकोप फैलिन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । छिमेकी जिल्लाहरु दाङ, सुर्खेतमा डेंगुका बिरामीहरु भेटिएसंगै यसको प्रकोप फैलिन सक्ने भन्दै जिल्ला अस्पताल सल्यानले उच्च सतर्कता अपनाइएको जनाएको हो । विषेगरी श्रीनगर, कालीमाटीसँगै शारदा नदि करिडोरको वस्ती संक्रमणको जोखिममा रहेको अस्पतालका प्रमुख डाटर […]

Continue Reading