जनतालले अनुभुती गर्नेगरी विकास गर्छौः उपाध्यक्ष जोसी (अडियोसहित)

सुर्खेत, २ असोज (जागरण) । हुम्लाको सर्केगाड गाउपालिकाले यो चालुआर्थिक वर्षमा भौतिक पूर्वाधारलाई प्रथामिकता दिएको जनाएको छ । कर्णाली रैबारसँग कुराकानी गदै गाउपालिकाका उपाध्यक्ष जोशी धामीले सबै क्षेत्रमा समस्या भएको भन्दै पहिलो प्राथामीकता भौतिक पूर्वाधार भएको बताउनुभयो । भौगोलिक अध्यन नगरेर बजेट विनियोजन गर्ने प्रविधिले काम गर्न समस्या भएको भन्दै उहाँले आगामी बर्षदेखि ठाँउको अध्यन […]

Continue Reading

टिप्पणी गर्ने ठाउँ नरहने गरी नगरको विकासमा लागेका छौँ: नगरप्रमुख भण्डारी

सुर्खेत ३० भदौ (जागरण) । दैलेखको दुल्लु नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले नगरपालिकामा कुनै पनि काममा टिप्पणी गर्ने ठाउँ नहुँने गरी नगरपालिका अघि बढेको बताउनुभएको छ । उहाँले आर्थिक बर्ष २०७३/०७४को सिमामा रहेर चालु आर्थिक बर्षको बजेट विनियोजन गरेको बताउनुभयो । नरपालिकाका केहि महत्वपुर्ण आयोजनालाई नगरपालिकाको गौरवको आयोजनाको रुपमा समेत घोषणा गरेकाे  छ,उहाँले भन्नुभयो । यहाँको […]

Continue Reading

सबैभन्दा धेरै बजेट स्वास्थ्य र शिक्षामा छुट्याएका छौँ: अध्यक्ष बस्नेत

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत वराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले चालु आर्थिक बर्षमा आफ्नो गाउँपालिकाले सबैभन्दा धेरै वजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा छुट्याइएको बताउनुभएको छ । जनतासँग जनप्रतिनिधी अन्तर्गत कुराकानी गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंश । (अडियो सहित)

Continue Reading

भाइरल ज्वरोका बिरामी बढे, खानपिनमा ध्यान दिन चिकित्सकको सुझाव

सुर्खेत, १५ भदौ (जागरण) । सल्यानमा भाइरल ज्वरोको प्रकोप बढदै गएको छ । जिल्ला अस्पतालमा दैनिक २० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका अनुसार गाउँका स्वास्थ्यचौकीमा पनि उपचारका लागि आउने बिरामी बढेका हुन् । जिल्ला अस्पताल प्रमुख डाक्टर अर्जुन बुढाले बिरामीको संख्या बढदै गएपछि शय्या अभाव हुन थालेको बताउनुभएको छ […]

Continue Reading

नागरिक संवाद केन्द्रको काम के ? (अडियो सहित)

दीपेन्द्र ओली । सुर्खेत, ९ भदौ (जागरण) । नेपाल कानून समाजले कर्णाली प्रदेशलाई लक्षित गरी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरको नागरिक संवाद केन्द्र सञ्चालन गरेको छ । विशेषगरी संघिय संसदमा पेश भएका र पास भएका ऐन, कानून र विधेयकबारे नागरिकस्तरमा जानकारी दिने कार्य नागरिक संवाद केन्द्रले गरिरहेको छ । अव गाउँ वा नगरसभा, प्रदेश सभा र संघिय […]

Continue Reading

स्याउको बजारिकणमा स्थानिय सरकारले जिम्मेवारी लिनुपर्दैन ? (अडियो सहित)

नन्द कठायत । सुर्खेत, ९ भदौ (जागरण) । कालिकोटको रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा उत्पादित स्याउले बजार नपाउँदा कृषक चिन्तित बनेका छन् । बगैंचामा लटरम्म फलेको स्याउ बिक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन् । रास्कोट नगरपालिका वडा नम्बर ९ का ३० जना कृषकले सिप्टीमा उत्पादन गरेको स्याउ खेर गइरहेको स्याउ उत्पादक कृषकले बताउने गरेका छन् […]

Continue Reading

महावैका योजना यसरी हुँदैछन् कार्यन्वयन (अडियो सहित)

नन्द कठायत । सुर्खेत, २७ साउन (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी […]

Continue Reading

के गर्‍यो र के गर्दैछ सिद्धकुमाखले ? (अडियो सहित)

अप्सरा विष्ट । सुर्खेत, ३२ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी […]

Continue Reading

कैलाश मनसराेवरकाे प्रसार-प्रचार गर्छाै्ः अध्यक्ष लामा

पंखबहादुर शाही । सुर्खेत, २७जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो […]

Continue Reading

प्रमुखको रजाईले कार्य सञ्चालनमा छैनन्ः उप–प्रमुख शाही

पंखबहादुर शाही । सुर्खेत, २५ जेठ (जागरण) । जागरणले नियमीत रुपमा जनताले नै निर्वाचित गरेका जनप्रतिनिधिहरुसँग उनिहरुका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । संघिय लोकतान्त्रिक व्यवस्थाअनुसार स्थानिय, प्रदेश र संघ सरकार छन् । आफ्ना सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी […]

Continue Reading