जागरण विशेष २०७६/०५/०६

कर्णालीमा व्याप्त सामाजिक हानिकारक प्रथा र यसको प्रभावले हुने बालविवाहको विषयमा भएको कुराकानीमा हुनुहुन्छ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महासाखाकी अनिता ज्ञवाली, जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रकी डिला वि.क., आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाही र प्रस्तोता दीपेन्द्र ओली । सुन्नुहोस् यो कुराकानीः

Continue Reading