जुम्लाका किसानलाई कालिमार्र्सी धान भित्र्याउन चटारो (अडियोहित)

जुम्ला, २९ असोज (जागरण) । जुम्लाका किसानहरुलाई यति बेला कालिमार्र्सी धान भित्र्याउन चटारो छ । दसैंले धान भित्र्याउन नसकेका जुम्लाका किसान दसैं सकिएलगतै धमाधम धान काटन थालेका हुन्। । यो वर्ष असोज महिनामा पानी परेका कारण आलु, मकै, कोदो र सिमी भने पाकेको छैन् । सुन्ुनहोस अडियो……

Continue Reading

कर्णालीका तीन जिल्लामा तीन वर्षभित्र ५० नमूना गाउँ बनाइदै

सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका तीन जिल्लामा तीन वर्षभित्र ५० वटा नमूना गाउँ बनाउने तयारी भएको छ । नमूना समाज सुर्खेतको सहजिकरण र स्थानिय तहहरुको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटमा ५० वटा नमूना गाउँ बनाउने तयारी भएको हो । सुर्खेतका सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, […]

Continue Reading

जुम्लाका कृषकको उत्पादनले मुल्य पाएन् (अडियो सहित)

लिला शाही जुम्ला, ६ असोज (रेडियो खुल्ला आकास) । जुम्लामा बाहिर बाट भित्रिने विषाधी युक्त तरकारी तथा फलफुलका कारण जुम्लामै उत्पादन भएका अर्गानिक फलफुल तथा तरकारिले बजार नपाएको किसानको गुनासो छ । बर्ष भरि मेहनत गरि फलाएको स्याउले उचित बजार नपाउदा जुम्लाका किसान चिन्तित बनेका छन् । गत वर्षको भन्दा कम मुल्यमा स्याउ बिक्रि हुदा […]

Continue Reading

मुगुमा स्याउको उत्पादन बढ्दो, बजारीकरण नहुदा कृषहरु चिन्तित (अडियोसहित)

खड्क सुनार मुगु ३० भदौ (रेडियो सौर्यदय) । यति बेला मुगुका केही गाउमा स्याउ टिप्ने चटारो उत्तिकै चलेको छ । विहान बेलुका रात दिन भोक प्यास नभनि यहाका स्याउ कृषकहरु आफ्नो स्याउ बगैचामा व्यस्त देखिन्छन् । जिल्लाको छायानाथ रारा नगरपालिका भित्र रहेका केही गाउहरुमा असारे महिनामा हरियाली देखिन्छन्, भने भदौ , असोज महिनामा स्याउका बगैचामा […]

Continue Reading

नमुना गाउँका लागि अवलोकनमा प्रदेश सरकार, आँफर नमुना गाउँको कार्ययोजना सार्वजनिक

सुर्खेत, २६ भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र–एक नमुना गाउँ’ बनाउने योजनाको कार्यन्वयन शुरु गरेको छ । एउटा प्रदेशसभा निर्वाचन क्षेत्रको एउटा गाउँलाई नमुनाको रुपमा घोषणा गर्नेगरी योजना बनाएको प्रदेश सरकार अहिले गाउँहरुको अवलोकनमा जुटेको छ । जसअन्तर्गत सुर्खेतको पहिलो नमुना गाउँको रुपमा घोषणा गरिएको वीरेन्द्रनगर नगरपालिका १३ स्थित ‘आँफर नमुना गाउँ’को […]

Continue Reading

युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउन नया रणनीति बनाउदै कर्णाली प्रदेश

पंखबहादुर शाही सुर्खेत, २२ भदौ (जागरण)  । कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउन नयाँ कार्यक्रमहरु ल्याएको बताएको छ । कर्णाली रैबारसँग कुरा गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन नयाँ नयाँ कार्यक्रम ल्याइएको बताउनुभएको हो ।उहाँले कृषि पेशालाई मर्यादित बनाउन ‘मेरो किसान मेरो […]

Continue Reading

जुम्लामा स्याउ महोत्सव शुरु

रतन नेपाली (रेडियो खुल्ला आकास) जुम्ला १५ भदौ (जागरण) । जुम्लामा स्याउ महोत्सव शनिबारदेखि सुरु भएको छ । खलंगा बालमन्दिर नजिकै शुरु भएको दोस्रो स्याउ महोत्सको उद्घाटन कर्णाली प्रदेशका भुमी व्यावस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले गर्नुभएको हो । जुम्लाको उत्पादन र आम्दानीको मुख्यस्रोत भएकोले स्याउको बजारीकरण र प्रचारप्रसारको लागि स्याउ महोत्सवको आयोजना गरिएकोे आयोजक […]

Continue Reading

स्याउको बजारिकणमा स्थानिय सरकारले जिम्मेवारी लिनुपर्दैन ? (अडियो सहित)

नन्द कठायत । सुर्खेत, ९ भदौ (जागरण) । कालिकोटको रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा उत्पादित स्याउले बजार नपाउँदा कृषक चिन्तित बनेका छन् । बगैंचामा लटरम्म फलेको स्याउ बिक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन् । रास्कोट नगरपालिका वडा नम्बर ९ का ३० जना कृषकले सिप्टीमा उत्पादन गरेको स्याउ खेर गइरहेको स्याउ उत्पादक कृषकले बताउने गरेका छन् […]

Continue Reading

बाँदर धपाउन हेरालु

विश्वनाथ सिम्खडा । कालिकोट, ८ असार (रेडियो चंखेली) । कालिकोटको महावै गाउँपालिका वडा नम्वर ७ राम्निले बाली जोगाउन बाँदरको हेरालु राख्ने भएको छ । वर्षौँ देखि बाँदरले बाली सखाप पारेको भन्दै वडा कार्यालयमा स्थानिय नागरिकले गुनासो गरेपछि वार्षिक रुपमा ६० हजार रकम छुट्याएर बाँदरको हेरालु राख्ने निर्णय भएको हो । स्थानिय नागरिकले लगाएका मकै, तरकारी […]

Continue Reading

अनुदान दुरुपयोग गर्नेलाई कारबाही गरिने

सुर्खेत, १९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा अनुदानको रुपमा लगानी भएको रकम दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । विगतमा सरकारले दिने अनुदानका रकम र सम्पत्ती दुरुपयोग भएका इतिहाँस रहेकाले अव नियमीत अनुगमन गरी गल्ती भेटिए कारबाहीसमेत गरिने भएको हो । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा […]

Continue Reading