आमा टीका पुनले गाएको गीतमा छोरीको गज्जवको अभिनय (भिडियो सहित)

सुर्खेत, २६ असोज (जागरण) । ‘झम्के साँझैमा, सम्झना छदैछ यो मुटु माझैमा भेरीमा, मन आत्तिन्छ सम्झिदा सोल्टीज्यु खेरीमा’। टीका पुन भन्नेबित्तिकै सुरिलो आवाजकी धनी र लाखौं दर्शक, श्रोताको मनमा बस्न सफल सदाबहार लोकप्रिय गायिका भन्ने कुरा सवैलाई थाह छँदैछ । गायिका पुनका प्रायः गीतहरु उत्तिकै चर्चित र लोकप्रिय छन् । गायिका पुन र गायक अर्जुन […]

Continue Reading

सुर्खेतको सिम्ता दरा मायालुको घर छ…(भिडियोसहित)

सुर्खेत सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले म्युजिक भिडियो सिम्ता दरा बजारमा ल्याउनुभएको छ । सिम्ता क्षेत्रको कला संस्कृती र प्राृतिक सुन्दरता समेटिएको उक्तगित आज कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विमोचन गर्नुएभएको हो । मन्त्री रावलले कर्णालीको कला, भाषा, र संस्कृतीको खानी भएको भन्दै कर्णालीका ऐतिहासिक धरोहरहरुको जगेर्ना गर्नुपर्नेबताउनुभयो । मन्त्री रावलले नेपाल […]

Continue Reading

‘मिस्टर एण्ड मिस सुर्खेत’ प्रतियोगिता हुँदै

सुर्खेत, ६ असोज (जागरण) । ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ । आयोजक मुन मिडिया हाउसले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आज पत्रकार समेलन गरी मिस सुर्खेत सिजन– थ्री र मिस्टर सुर्खेत सिजन– वान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । दुबै प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर हद तोकिएको छ, भने […]

Continue Reading

युवती महिला समुहहरुबीच तीज गीत प्रतियोगीता

सुर्खेत, १० भदौ (जागरण) । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भेरीगंगा र गुर्भाकोट नगरपालिकामा भएका युवती समुहले छलफल कक्षामा सिकेको प्रजनन, मातृ तथा नवशिशु स्वास्थ्य सिकाइहरुलाई तीज गीतमार्फत् प्रस्तुत गरेका छन् । समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तरगत गठन भएका […]

Continue Reading

शिव स‌ंगीतले गाएका गीत नै प्रथम, द्वितिय र तृतिय (भिडियो सहित)

काठमाण्डौँ, २४ साउन (जागरण) । कास्कीको पोखरामा भएको एक राष्ट्रियस्तरको नृत्य प्रतियोगितामा चर्चित कलाकार शिव संगीतले गाएका गीतमा नृत्य गर्नेहरु नै प्रथम, द्वितिय र तृतिय भएका छन् । साँस्कृतिक संस्थान नाँचघरको समन्वयमा कल्याण सेरचन स्मृति प्रतिष्ठान कास्कीको आयोजनामा पोखरामा भएको एकल लोक नृत्य प्रतियोगितामा शिवले गाएका गीतमा नृत्य गर्नेहरुले नै विजय हाँसिल गरेका हुन् । […]

Continue Reading

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतको नयाँ समिति

सुर्खेत, १९ साउन (जागरण) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतको सातौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ समितिको अध्यक्षमा खड्क चन्द, प्रथम उपाध्यक्ष चन्द्र मन्दिर मगर, द्वितीय उपाध्यक्ष भानुभक्त रिजाल, महिला उपाध्यक्ष तुलसी शाही, सचिव कवि गिरी, सह-सचिव अम्मर बहादुर चन्द, कोषाध्यक्ष सुर्य थापा, सह-कोषाध्यक्ष पार्वती थापा चयन हुनुभएको छ […]

Continue Reading

राष्ट्रिय एकल लोक नृत्य प्रतियोगिताको लागि कर्णाली छनोट असार २८ मा

सुर्खेत, २० असार (जागरण) । राष्ट्रियस्तरको एकल लोक नृत्य प्रतियोगिताको कर्णाली प्रदेशस्तरिय छनोट असार २८ गते गरिने भएको छ । साँस्कृतिक संस्थान नाँचघरको समन्वयमा कल्याण सेरचन स्मृति प्रतिष्ठान कास्कीको आयोजनामा पोखरामा हुन लागेको एकल लोक नृत्य प्रतियोगिताको लागि सात वटै प्रदेशमा छनोट गर्न लागिएको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट सहभागि हुन पाइने छनोट […]

Continue Reading

अधुरोका टेलर सार्वजनिक

सुर्खेत, २८ जेठ (जागरण) । सामाजिक कथामा आधारित लघु चलचित्र अधुरोको टेलर सुर्खेतको वीरेन्द्रनगरमा सार्वजनिक गरिएको छ । बालविवाह लगायतका कुप्रथाविरुद्धको अभियानस्वरुप तयार भएको लघु चलचित्र अधुरोको टेलर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । कर्णाली प्रदेशमा व्याप्त बालविवाह न्यूनिकरणका लागि चेतना बृद्धी गर्नका लागि चलचित्र तयार गरिएको चलचित्रका निर्माता राजेन्द्र खड्काले बताउनुभएको छ । […]

Continue Reading

आहा कर्णालीः राजेश हमाल ‘हुम्ला बाइजाउँ’

हुम्ला, २१ जेठ (जागरण) । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल कर्णाली र कैलाश मानसरोवरको भ्रमणमा निस्किनुभएको छ । मानसरोवर तीर्थयात्राका साथै कर्णालीका हिमाली जिल्लाहरुको भ्रमणका लागि हमाल काठमाण्डौँ बाहिर निस्किनुभएको हो । उहाँ आज हुम्ला पुग्नुभएको छ । पर्यटन र हुम्ली साँस्कृतिक सम्पदाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरिएको ‘हुम्ला बाइजाउँ’ कार्यक्रममा हमालले हुम्लेलीलाई […]

Continue Reading

गितले समाजको यर्थातलाइ झल्काउ सक्नुपर्छः गायक धिरेन्द्र शाही

प्रभा रावत । सुर्खेत, २१ वैशाख(जागरण) । कला साहित्य अन्तरगत आज हामीले गायक धिरेन्द्र शाहीको सागिंतिक यात्राका विषयमा चर्चा गर्दैछौँ । प्रश्तुत छ, प्रगतिशिल गितलाई प्राथमिकतामा राखेर सांगितिक यात्राको तय गर्नुभएका शाहीसँगको कुराकानी पछी तयार परिएको यो सामग्री । जनताका पिडालाई गित मार्फत नै प्रश्तुत गर्न रुचाउने, प्रगतिशिल गितलाई पहिलो प्राथमिकतामा राखेर गायन क्षेत्रलाई निरन्तरता […]

Continue Reading