हानिकारक प्रथाविरुद्ध दुई किसिमका सञ्जाल बनाउने प्रतिवद्धता (अडियो सहित)

सुर्खेत, ६ भदौ (जागरण) । सामाजिक हानिकारक प्रथा–प्रचलनको विरुद्धमा काम गर्नेगरी कर्णाली प्रदेशमा क्रियाशिल सरकारी र गैरसरकारी निकायहरुको दुई किसिमका सञ्जाल बनाइने भएको छ । सामाजिक हानिकारक प्रथा–प्रचलनले महिला तथा बालबालिकालाई बढी प्रभावित गरेकाले त्यस्ता प्रथा–प्रचलन विरुद्ध काम गरिरहेका निकायहरुको सञ्जाल बनाइने भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महासाखाले प्रदेश, जिल्ला […]

Continue Reading

अध्यक्षमा पुनः शर्मा, स्याकको भूमिका अनकरणियः मन्त्री केसी

सुर्खेत, २९ साउन (जागरण) । कर्णाली सहित दुई वटा प्रदेशका विभिन्न जिल्लामा कार्य गर्दै आएको समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको अध्यक्षमा मीना तिवारी शर्मा फेरी चयन हुनुभएको छ । आज आफ्नो केन्द्रिय कार्यालय परिसर सुर्खेतमा २५ औँ वार्षिक उत्सव तथा २४ औँ बार्षिक साधारण सभाबाट शर्माको अध्यक्षतामा समिति चयन भएको हो । आगामी तीन […]

Continue Reading

अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

सुर्खेत, २७ साउन (जागरण) । आज अन्तर्राष्ट्रिय युवा दिवस, कर्णाली प्रदेशसहित नेपालभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसको अबसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विशेष समारोह गरिँदैछ । प्रदेशस्थित क्रियाशिल गैरसरकारी संस्थाहरुसँगको समन्वयमा कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले र्‍याली र दिवस विशेष समारोह गर्न लागेको हो । मंगलगढी चौकबाट विहान ११ बजे र्‍याली शुरु भई जिल्ला समन्वय […]

Continue Reading

जव किशोरीहरुले फोहोर नगर्न विन्ती गरे…

सुर्खेत, २५ साउन (जागरण) । दिउसो ३ बजे । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १२ मा एक हूल किशोरीहरुको टोली आयो । टोलीमा टोल विकास संस्थामा आवद्धहरु पनि लामवद्ध छन् । कोहीले बाटो वरिपरी रहेको फोहोर उठाइरहेका छन् भने कतिपयले घर घरमा पुगेर फोहोर व्यवस्थापनका विषयमा विन्ती गरिरहेका छन् । वडानम्वर १२ का किशोरी तथा टोल […]

Continue Reading

आहा कर्णालीः अव प्रवेशद्वारमै थाह हुनेछ कर्णाली (फोटोहरु)

दीपेन्द्र ओली सुर्खेत, २१ साउन (जागरण) । के तपाइलाई कर्णाली प्रदेश घुम्न मन छ ? मन छ भने तपाइलाई यो धर्तिको ‘भर्जिन’ पर्यटनको केन्द्रविन्दु कर्णालीमा स्वागत छ । तर अझै पनि तपाईमा केही अन्यौलता छ कि ? जस्तै कहाँ घुम्ने ? के हेर्ने ? कर्णालीको पहिचान के हो ? रितिरिवाज चालचलन, संस्कृति के छ ? […]

Continue Reading

आहा कर्णालीः अझेलमा चुलिमालिका (अडियो सहित)

अप्सरा विष्ट । कालिकोट, २३ असार (जागरण) । अग्ला डाँडाकाँडा, मनै लोभाउने पाटन, अनेकौँ जडिवुटी, मनमोहक जङगल, पहाड र विभिन्न किसिमका फुलहरुले पर्यटकको मनै लोभाउने ठाउँ हो चुलिमालिका माईको मन्दिर । त्यहाँ पुग्ने जो कोहि पनि त्यहाको चिसो, चिसो मौसम, सिमसिमे पानिले पर्यटकहरु त्यहाँबाट फर्किन मनै नलाग्ने बताउछन् । चुलिमालिकामा प्रत्येक वर्ष धार्मिक तिर्थालुहरु त्यहाँ […]

Continue Reading

आहा कर्णालीः विहान उठ्ने वित्तिकै हिमाल, झरना र कर्णाली देख्न पाइने मुगुम

मुगु, २२ असार (जागरण) । मुगुको सदरमुकाम गमगढीबाट २ दिनको पैदल यात्रापछि पुगिन्छ मुगुम गाँउ । मुगुम कार्मारोङ गाउँपालिका–२ स्थित यो गाउँ पर्यटकीय सम्भावनाको दृष्टिले आकर्षक मानिन्छ । तर, प्रचारप्रसारको कमिले ओझेल परेको छ । पर्यटकको पर्खाइमा रहेको मुगुम गाउँ राराताल अवलोकनपछि पर्यटकको मुख्य गन्तव्य बनाउन सकिने स्थानीय च्यावा तामाङले बताउनुभयो । गाउँमा पर्यटक भित्र्याउन […]

Continue Reading

आहा कर्णालीः डोल्पा चिनाउन साइकल यात्रा

डोल्पा, २२ असार (जागरण) । पर्यटनको प्रचुर सम्भावना रहेको डोल्पा जिल्ला पर्यटकले अझै चिन्न नसकेको भन्दै साइकल यात्रा गर्न थालिएको छ । डोल्पा जिल्लाका स्थानीय भाष्कर बस्नेतले पहिलो पटक डोल्पामा साइकल यात्रा गरिरहनुभएको छ । डोल्पा सबै हिसाबले पर्यटकीय सम्भावना रहेको जिल्ला हो भन्दै डोल्पालाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन साइकल यात्राको थालनी गर्नुभएको हो । […]

Continue Reading

आहा कर्णालीः पर्यटकको ‘ट्रान्जिट’ हुम्ला (अडियो सहित)

नन्द कठायत । हुम्ला, १९ असार (जागरण) । चीनसँग नाका जोडिएको कर्णाली प्रदेशको सुन्दर जिल्ला हो हुम्ला । विशेषगरी चीनतर्फबाट नेपाल घुम्ने पर्यटक र भारतबाट तिव्वतको मानसरोवर घुम्ने पर्यटक हुम्ला नपुगी अरु गन्तव्य पहिल्याउन सक्दैनन् । हुम्ला जिल्लामा पछिल्लो समय बाह्य पर्यटकको संख्या बढेको छ । विभिन्न भाषा, कला संस्कृति र फरकफरक रहनसहन भएका जातजातिहरुको […]

Continue Reading

शुरु भयो पेट्रोलियम पदार्थ अन्वेषण

दैलेख, १६ असार (जागरण) । दैलेखको पञ्चकोशी क्षेत्रमा आजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु भएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औपचारिक रुपमा उद्घाटन गरेपछि चिनियाँ विशेषज्ञको टोलीले अन्वेषणको काम शुरु गरेको हो । मन्त्री यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन भइरहेकाले कहिलेसम्म काम पूरा हुन्छ भन्ने अहिले नै बताउनु […]

Continue Reading