विवादमै अल्झियो नगरपालिका (अडियोसहित)

डोल्पाको ठुली भेरी नगरपालिका ढेड वर्ष सम्म विवादमा रहदा विकास निर्माणका काममा अवरोध भएको छ । ढेड वर्षसम्म नगरपालिका विवादमा भएकाले जनताको अपेक्षा अनुसारका योजना र काम गर्न नसकेको नगरपालिकाका उपप्रमुख योगेन्द्र शाहीले बताउनुभएको छ । सुन्नुहोस् अडियो…..

Continue Reading

बजेट कार्यान्वयन छिटो गरः जनता (अडियोसहित)

सुर्खेत, ३० (जागरण) । चालु आर्थिक बर्षको ३ महिना वित्नै लाग्दा समेत कर्णाली प्रदेशको बजेट कार्यान्वयनको अवस्था शुन्य देखिएको छ । आर्थिक बर्षको शुरुवातीमै वजेट खर्चको अवस्था शुन्य देखिएपछि विगतको जस्तै खर्च नहुने संकेत देखिन्छ । पहिलो त्रैमासिक सकिन लाग्दा समेत वजेट खर्चको चाँजोपाँजो नदेखिएपछि नागरिहरुले भने विगतको जस्तै वजेट खर्च नहुने समस्या दोहोरिने चिन्ता […]

Continue Reading

उपचाररत पत्रकार बोहराको सहयोग रकम जुट्दै

खड्क सुनार मुगु, ३० असोज (जागरण) । नेपाल पत्रकार महासंघ शाखा कार्यालय मुगुले महासंघका हुम्ला शाखा अध्यक्ष अर्जुन बोहराको उपचार खर्च संकलन शुरु गरेको छ । महासंघको पहलमा मुगुका विभिन्न माध्यममा कार्यरत पत्रकारहरुबाट आज मात्र १० हजार रकम संकलन गरि पठाएको हो । रकम संकलन हुन शुरु गरेको भन्दै धेरै ठाउँबाट सहयोगको प्रतिवद्धता आएकाले अबको […]

Continue Reading

युवाहरुको लागि काम गर्ने वतावरण बनाऊः सरोकारवाला (अडियोसहित)

सुर्खेत, ३० असोज (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले सरकारले युवाहरुको लागि काम गर्ने वतावरण बनाउन नसक्दा विदेशिने दर बढेको बताएका छन् । अकाउन्टीविलीटीले आज राजधानी वीरेन्द्रनगरमा स्थानीय तहको नीति निर्माणमा वैदेशीक रोजगारका विषयमा जनप्रतिनिधि र स्थानीयतहका सरोकारवालाहरु बिचको छलफलमा उनिहरुले युवाहरुलाई काम गर्ने वातावरण बनाउन सुझाव दिएका छन् । कार्यक्रममा सहभागी ललित भट्टराईले युवा स्वरोजगार […]

Continue Reading

कर्णाली प्रदेशः बालबिबाहको अवस्था चिन्ताजनक, चालिस हजारले उमेर नपुगी बच्चा जन्माउछन (अडियो सहित)

पंखबहादुर शाही सुर्खेत, ३० अससोज (जागरण) । कर्णाली प्रदेशका १० वटा जिल्लामा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाले गरेको एक अध्ययनमा बालबिबाहको अवस्था नघटेको पाइइएको हो । अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार कर्णालीमा ५२ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको छ । अधिकांश बालविवाह आफूखुशी हुने गरेको पाइएको […]

Continue Reading

स्थानीय सरकारले अपेक्षा अनुसारको काम नगरेको जनताको भनाई (अडियोसहित)

सुर्खेत, २९ असोज (जागरण) । सिंहदरबारको अधिकार गाउँगाउँससम्म पुग्यो भनियो । अहिले सबै गाउँगाउँमा सरकारहरु छन् । उनिहरुले जनताका समस्या र विकासका कुरा नजिकैबाट नियालेर योजना बनाउनुपर्छ । तर स्थानीय सरकारहरुले जनअपेक्षाअनुसारको काम नगरेको भन्ने गुनासो आउने गर्दछ । सुन्नुहोेस अडियो….

Continue Reading

जुम्लाका किसानलाई कालिमार्र्सी धान भित्र्याउन चटारो (अडियोहित)

जुम्ला, २९ असोज (जागरण) । जुम्लाका किसानहरुलाई यति बेला कालिमार्र्सी धान भित्र्याउन चटारो छ । दसैंले धान भित्र्याउन नसकेका जुम्लाका किसान दसैं सकिएलगतै धमाधम धान काटन थालेका हुन्। । यो वर्ष असोज महिनामा पानी परेका कारण आलु, मकै, कोदो र सिमी भने पाकेको छैन् । सुन्ुनहोस अडियो……

Continue Reading

विपत् प्रतिकार्य सम्बन्धि तालिम मुगुमा संचालन

खड्क सुनार मुगु, २९ असोज (रेडियो सौर्यदय) । नेपाली सेनाले समाजका अगुवालाई विपत् प्रतिकार्य सम्बन्धि तालिम मंगलबारबाट मुगुमा संचालन गरेको छ । सुरक्षा बेस नेपाली सेना मुगुले छायानाथ रारा नगरपालिका, सोरु गाउपालिका, खत्याड गाउपालिका र मुगुमकार्मारोङ्ग गाउपालिकाका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र जिल्लाका संघसंस्थाका प्रतिनिधिलाई आजदेखि चारदिने तालिम दिएको हो । जिल्ला […]

Continue Reading

कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार नियमीत अनुगमन गरिने

शंकर केसी सल्यान, २९ असोज (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार अनुगमन हुने भएको छ । कपुरकोट गाउँपालिकामा आज बसेको उपभोक्ता हित संरक्षण समितीले बजार अनुगमनलाइ प्रभावकारि बनाउने निर्णय गरेको हो । समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वस्तु वा सेवाको दर्ता, आपुर्ति, मूल्य, गुणस्तर, नापतौल […]

Continue Reading

बाल विवाहमा संलग्न ७ जना पक्राउ

सल्यान, २९ असोज (रेडियो राप्ती) । सल्यानमा बाल विवाहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेबाट विवाह गरिरहेको समयमा बेहुला, बेहुली, उनिहरुका आमाबुबा र बिबाह बनाउने ब्राहमणलाई समेत प्रहरीले पक्राउ गरेको हो । बाल बिबाह गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी […]

Continue Reading