सरकारको काम प्रभावकारी बनाऔँः साँसदहरु

सुर्खेत, ४ भदौ (जागरण) । कर्णाली प्रदेशका प्रदेश सांसदहरुले सरकारले गर्नुपर्ने काम समयमै हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको चौँथो अधिवेशनमा विशेष समयमा बोल्ने धेरैजसो सांसदहरुले सरकारको काममा प्रश्न उठाएका हुन् । विशेष समयमा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवम् सांसद यमलाल कंडेलले सरकारले के काम गर्ने भन्नेमा अन्योल हुन नहुने बताउनुभयो । उहाँले […]

Continue Reading

अनियमिता भए सिधै सम्पर्क गर्नूः मुख्यमन्त्री

कालिकोट, १ भदौ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गर्नुुभएको छ । मुख्यमन्त्री शाहीले कालिकोटमा आज ‘हाम्मा कुँडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो । शुभाराम्भ कार्यक्रममा स्थानीय नागरिकले मुख्यमन्त्री शाहीसँग राखेको जिज्ञासाको उत्तर दिँदै प्रदेश, जिल्ला वा स्थानिय तहमा सरकारी […]

Continue Reading

मुख्यमन्त्री तर्साउँदै विप्लप

कालिकोट, ३० साउन (जागरण) । गृह जिल्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन नेत्रविक्रम चन्द विप्लप नेतृत्वको समूहले पटक पटक बम विष्फोट गराएको छ । अघिल्लो पटक कालिकोट जाँदा पनि विष्फोटको सामना गर्नुभएका मुख्यमन्त्री शाहीलाई यस पटक पनि लगातार दुई दिन बम पड्काएर तर्साइएको छ । मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउ स्थित घरबाट […]

Continue Reading

किन गठन हुन सकेन कर्णालीको लोक सेवा आयोग ?

सुर्खेत, २७ साउन (जागरण) । ऐन जारी भएको लामो समय भइसक्दा पनि कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग गठन गर्न सकेको छैन । प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको हो । कर्मचारीको अभाव पूर्ति गर्न भन्दै प्रदेश लोक सेवा आयोग गठन गर्ने […]

Continue Reading

भदौदेखि हेलिप्याड बनाउने प्रक्रिया शुरु हुने

सुर्खेत, २७ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले विभिन्न ठाउँमा हेलिप्याड बनाउन भदौ महिनादेखि प्रक्रिया शुरु गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आपतकालिन अवस्थामा उद्दार र अन्य कार्यका लागि १० वटै जिल्लाका १५ स्थानमा हेलिप्याड बनाउन थालेको हो । हेलिप्याड बनाउन मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । […]

Continue Reading

कर्णालीका सवै जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

काठमाण्डौँ, २३ साउन (जागरण) । कर्णाली प्रदेशका सवै जिल्लाहरु विजुलीको राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय प्रशारण लाइन नजोडिएका कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा पहल भइसकेको बताउनुभएको छ । तत्काल विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको मन्त्री पुनले बताउनु भयो […]

Continue Reading

कर्मचारीका लागि संघ सरकारमा कर्णालीको अनुरोध

काठमाण्डौँ, २१ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले संघीय सरकार समक्ष कर्मचारीको अभाव पूर्ति गरिदिन माग गरेको छ । प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्रीले संघिय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग कर्मचारी व्यवस्थापन गरिदिन माग गर्नु भएको […]

Continue Reading

कर्णालीको मन्त्रीपरिषद् बैठकः इन्जिनियरिङ कम्पनीको तयारी, बाढी प्रभावितलाई राहत

सुर्खेत, १० साउन (जागरण) । प्राविधिक जनशक्तिको पदपूर्ति गर्न कर्णाली प्रदेश सरकारले कर्णाली इन्जिनियरिङ कम्पनी लिमिटेड स्थापना गर्ने तयारी गरेको छ । प्राविधिक कर्मचारीको अभावले अघिल्ला वर्षमा सोेचेअनुरुप काम गर्न नसकेको भन्दै सरकारले कम्पनीमार्फत प्राविधिक जनशक्ति व्यस्थापन गरेर पूर्वाधार विकासका कामहरुलाई सहज गराउने बताएको छ । मन्त्रिपरिषद बैठकले इन्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णयसमेत गरिसकेको छ […]

Continue Reading

कर्णाली सरकारद्वारा केन्द्रसँग थप कर्मचारी माग

काठमाण्डौँ, ७ साउन (जागरण) । कर्मचारी अभावका कारण विकासका काम गर्न नसकिएको भन्दै कर्णाली प्रदेश सरकारले केन्द्र सरकारसँग थप कर्मचारी माग गरेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गर्नुभएको हो । मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने […]

Continue Reading

विनियोजन विधेयकमाथि छलफलको कार्यतालिका परिवर्तन

सुर्खेत, २५ असार (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलको कार्यतालिका परिवर्तन भएको छ । पूर्वनिर्धारित कार्यतालिकालाई परिवर्तन गरी असार २६ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेशसभा सचिवालय र प्रदेश योजना आयोगको वजेटमाथि छलफल हुने कार्यतालिका बनाइएको छ । यस्तै भोली असार २७ गते भौतिक पूर्वाधार विकास मन्त्रालय, लोक […]

Continue Reading