सम्झनामा रविन्द्र अधिकारी (कविता)

हजुर कुन हत्तारमा हुनुहुन्थ्यो त्यसैले जिन्दगीको अन्तिम घडिमा पुग्नुभयो हावाको वेग झै आकाशमा मौसमी खराबि त्योे अधेरो दिन बाटो खोज्दै बहनु पर्ने के त्यस्तो बाध्यता थियो ।। हजुरको मिठो मुस्कान, ति समाजका प्रिय जनताहरुको माया बटुलि लक्ष्यका साथ, उडिएरहेको त्यो शरिर पाथीभर मन्दिरको अगाडि हजुरको कालो दिन खस्नु पर्ने के बाध्यता थियो । अमीट आकांक्षा […]

Continue Reading

जसले एक अनमाेलकाे मृत्युले हजारौँ अनमोल बचाउने साहस राखे

सुर्खेत, १९ वैशाख (जागरण) । यो संसारको कुनै महान् चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रंग चाहिए मेरा देशका गुराँसहरु सापटी माग्न आउनु तर यो कुरा चाहिँ पछि नै गरौँला कि मैले खाने चामलको रंग किन्न म आफु चाहिँ अरबमा आएको छु यो संसारको कुनै महान परोपकारीलाई यो पृथ्वीभरीको फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो […]

Continue Reading

मुक्तकः अगेनोमा सल्काइदिउ कि क्या हो

सोझो बन्नेलाइ बाङ्गो बनाइ ढल्काइदिउ कि क्या हो, सांझ सांझ रक्सिको स्वादमा पल्काइदिउ कि क्या हो । कहिले काहीँ ठट्टा हुन्छ उल्टै औलो ठड्याउछ्न बा ! त्यही हात समाइ अगेनोमा सल्काइदिउ कि क्या हो । -ठकर ओली

Continue Reading

मुक्तकः यस्तो दिन नआओस्

आसुले मात्रै मुख धुने दिन नआओस माया प्रीति छुट्यो भन्दै रुने दिन नआओस कहिले नमर्ने अजम्बरी जस्तै बनोस हाम्रो माया तिमि धर्ती म आकाश हुने दिन नआओस भरतकुमार दास

Continue Reading

मुक्तकः मनको घाउ

बेस्सरी दुख्छ यो मनको घाउ त्यसैले भन्छु म कत्ति नचलाउ छैन आधार बाँच्ने तिमीबिना सदाका लागि छोडेर नजाउ आड भरोसा हौ तिमी मेरो लड्न लाग्दा यी हात समाउ चाँदनी कठायत ।

Continue Reading

कविताः बेतार को तार जोडिन्छ

बेतार को तार जोडिन्छ, मन मिले घर बार जोडीन्छ ! यक तर्फी मायाको वार छोडिन्छ, लाउ लाउ जस्तो प्यार छोडिन्छ ! मेसो येसरी लाइन्छ कि, जसरी स्वरमा सास जोडिन्छ ! सबै काम बाल छोडिन्छ, उनको तालैमा ताल जोडिन्छ ! मेसो येसरी लाइन्छ कि, जसरी खुकुरिमा धार भरिन्छ ! बेतार को तार जोडिन्छ, मन मिले घर […]

Continue Reading

मुक्तकः म स‌ँग चावी हुने भए

दिल चोर्ने म सङ्ग चाबी हुने भए । चोक चोकमा जीवन हाबी हुने भए। म म कहिल्यै पिउने थिएन यो सब। एक बोत्तल पिउदैमा सराबी हुने भए। लेखकः घनश्याम राना (ऋतु)

Continue Reading

हाइकुः भ्यालेन्टाइन्डे

किनेको फूल ह्याप्पी भ्यालेन्टाइन्डे बेचेको माया रातो गुलाफ क्षणिक सुन्दरता ओइली झर्छ पुरानै माया देखासिकी को पर्व नयाँ मायालु आँखाको प्रेम पिरतीको ब्यापार मन त पापी प्रेम दिबस भताभुङ्ग सपना पारपाचुके लेखकः गणेशभक्त गौतम

Continue Reading