कोरियामा नेपालीले जिते गोल्ड मेडल

काठमाण्डौँ, २३ साउन (जागरण) । नेपालका तेक्वान्दो खेलाडि दिपेश मानन्धरले दक्षिण कोरियामा गोल्ड मेडल जित्नुभएको छ । दक्षिण कोरियाको सिन्हान युनिभर्सिटीले आयोजना गरेको वल्र्ड पिस तेक्वान्दो फेस्टिभलमा नेपालका खेलाडी दिपेश मानन्धरले मेडल जित्नुभएको हो । विभिन्न देशहरुको सहभागिता रहेको प्रतियोगितामाह ८० किलो समूह तर्फ मेडल जित्न पाउँदा आफूलाई नेपाली भएको गर्व महसुस भएको मानन्धरले प्रतिक्रिया […]

Continue Reading

वीरेन्द्रनगरमा चिल्लोरहित र खेलकुदमैत्री पहिलो रेष्टुरेन्ट

सुर्खेत, १४ साउन (जागरण) । चिल्लो नै चिल्लो र बढि मसला मिसवट भएका खानाका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको बेला सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक चिल्लो रहित परिकार खान पाइने रेष्टुरेन्ट सञ्चालन भइरहेको छ । साथै खेलकुद्का लागि पनि गतिलो ठाउँ नभएको अवस्थालाई मध्यनजर गरेर पनि वीरेन्द्रनगर २ हिलेखालीमा टाकोमा दि स्पोर्ट्स रेष्टुरेन्ट सञ्चालनमा आएको हो […]

Continue Reading

यु–१९ एसीसी इस्टर्न रिजन क्रिकेट आजदेखि

काठमाण्डौँ, १७ असार (जागरण) । उन्नाई वर्षमूनीको एसीसी इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको समूह ’ए’ मा नेपालसहित चीन र सिंगापुर रहेका छन् । सिंगापुरका कप्तानले आफ्नो टिम युवा खेलाडीले भरिएको रहे पनि सुखद नतिजाका लागि मलेसिया आएको बताउनुभयो । यसका साथै उहाँले राम्रो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो । यो […]

Continue Reading

रेफ्रि सेमिनारमा नेपालबाट पाँच खेलाडि अष्ट्रेलिया

काठमाण्डौँ, १३ असार (जागरण) । अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि सेमिनारमा सहभागि हुन नेपालबाट पाँच जना खेलाडिको टोली अष्ट्रेलिया गएको छ । नेपालको तर्फबाट सेमिनारमा सहभागि हुन नन्दा बस्याल, नोर्वु लामा, हिरा थापा, रविन मल्ल र अशोक खड्का अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा पर्सी (जुलाई १ तारेख) देखि ११३ औँ तेक्वान्दो रेफ्रि सेमिनार हुँदैछ । सेमिनारमा नेपालमा […]

Continue Reading

सुर्खेतमा २७ विद्यार्थी बन्द प्रशिक्षणका लागि तयार

सुर्खेत, ८ असार (जागरण) । सुर्खेतमा विद्यालय स्तरका २७ जना व्याटमेन्टन खेलाडि प्रशिक्षणका लागि छनोट भएका छन् । दोस्रो विद्यालय स्तरीय छनोट प्रतियोगिताअन्तर्गत विभिन्न १० विद्यालयका ९० विद्यार्थीले गरेको प्रतिस्पर्धाबाट २७ जनालाई छनोट गरिएको हो । जिल्ला व्याटमेन्टन संघ सुर्खेतले आयोजना गरेको प्रतियोगिताबाट छनोट भएका खेलाडिहरुलाई अव असार अन्तिम हप्ता एक हप्ते बन्द प्रशिक्षण दिइनेछ […]

Continue Reading

प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णाली पराजित

काठमाण्डौँ, ५ असार (जागरण) । प्रधानमन्त्री कप टी–ट्वाइन्टी महिला क्रिकेटमा प्रदेश नम्वर तीनले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै तीन नम्वर प्रदेशले पहिलो जित निकालेको हो । कञ्चनपुरको महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्वर तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो […]

Continue Reading

दोस्रो विद्यालय स्तरीय छनोट व्याटमेन्टन प्रतियोगिता आजदेखि

सुर्खेत, ४ असार (जागरण) । सुर्खेतमा आजदेखि दोस्रो विद्यालय स्तरीय छनोट व्याटमेन्टन प्रतियोगिता शुरु हुँदैछ । जिल्ला व्याटमेन्टन संघ सुर्खेतको आयोजनामा आजदेखि असार ६ गतेसम्म छनोट प्रतियोगिता हुने भएको हो । प्रहरी व्यायमशालामा हुने छनोट प्रतियोगितामा सुर्खेत जिल्लाभरबाट १० विद्यालयका ९० विद्यार्थी सहभागि हुने जिल्ला व्याटमेन्टन संघले जनाएको छ । संघका सचिव खिमलाल देवकोटाकाअनुसार छनोट […]

Continue Reading

कर्णालीमा युवा तथा खेलकूद परिषद् गठन हुने

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णाली युवा तथा खेलकूद परिषद् गठन गर्ने भएको छ । ‘स्वास्थ्य र मनोरञ्जनका लागि खेल’ भन्ने अवधारणा अनुरुप प्रदेश सरकारले सवै नागरिकलाई खेलकूदप्रति आकर्षित गर्न विकासमा युवा परिचालनलाई प्रभावकारी बनाउन परिषद् गठन गरिने भएको हो । आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री […]

Continue Reading

सहिद स्मारक सी डिभिजन लिग छनोट फुटवलअन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि

काठमाण्डौँ, १ असार (जागरण) । काठमाण्डौँमा जारी सहिद स्मारक सी डिभिजन लिग छनोट फुटवल प्रतियोगिता अन्तर्गत दोस्रो चरण (नकआउट चरण) का खेलहरु आजदेखि शुरु हुँदैछन् । आज हुने खेलमा समूह ’ए’ बाट सरस्वती नगर स्पोर्ट्स क्लब र इमाडोल युवा क्लब तथा झापा फुटबल क्लब र एक्टिभ फुटबल क्लबबीच खेल हुनेछ । यस्तै भोली समूह ’बी’ […]

Continue Reading

कपुरकोटमा एकैसाथ तीन खाले प्रतियोगिता

शंकर केसी । सल्यान, २३ जेठ (रेडियो कपुरकोट) । सल्यानको कपुरकोटमा भलिवल, ब्याटमिन्टन र महिला दौड प्रतियोगिता आजदेखि शुरु भएका छन् । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत कपुरकोट गाउँपालिका, खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिताहरु सुरु भएका हुन् । प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गर्नुभएको […]

Continue Reading