वडा भवन बनाउने बेलाको रकम पाएनौँः कामदार र व्यवसायी (अडियो सहित)

सुर्खेत, २४ असोज (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाका वडा कार्यालयहरु निर्माण कार्य गरेका कामदार र व्यवसायीले आफूहरुलाई ठेकेदारले रकम ठगेको गुनासो गरेका छन् । ६ महिनाअघि निर्माण सम्पन्न भएका वडा कार्यालयहरुमा विजुलीको वाइरिङ्ग गर्दा लागेको सामान र वाइरिङ्गमा खटिएका कामदारको ज्याला ठगिएको हो । वडानम्वर ३ र ४ को कार्यालय भवन निर्माण गर्दा आफूले वाइरिङ्गको […]

Continue Reading

कर्णालीका तीन जिल्लामा तीन वर्षभित्र ५० नमूना गाउँ बनाइदै

सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका तीन जिल्लामा तीन वर्षभित्र ५० वटा नमूना गाउँ बनाउने तयारी भएको छ । नमूना समाज सुर्खेतको सहजिकरण र स्थानिय तहहरुको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटमा ५० वटा नमूना गाउँ बनाउने तयारी भएको हो । सुर्खेतका सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, […]

Continue Reading

पापकुंश एकादशीः आज पनि टिका–जमरा लगाइदै

सुर्खेत, २२ असोज (जागरण) । आज नेपाली हिन्दुहरुको महान चाड बडादशैँको एघारौँ तथा विजयादशमीको दोस्रो दिन, पाप कुंश एकादशी मनाइँदैछ । आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहन्छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा व्रत बस्ने, फलाहारहरु मात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ […]

Continue Reading

नगरपालिकाले जनतालाई दसैंमा दियो बस सेवा ‘उपहार’

दैलेख, १९ असोज (जागरण) । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यका साथ नगर बस संचालनमा ल्याइएको हो । नगर बस संचानलमा आएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिएको जानकारी […]

Continue Reading

विदेश जानबाट रोक्न नसके विकास हुनै सक्दैनः युवा (अडियोसहित)

सुर्खेत, १५ असोज (जागरण) । कर्णाली प्रदेशका युवाहरुले विदेशिने युवाहरुलाई रोक्न नसके विकास हुन नसक्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थानीय तहको नीति निर्माण तथा वैदेशीक रोजगारका विषयमा अकाउन्टीविलीटी ल्यापले आयोजना गरेको छलफलमा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने भन्दै उनिहरुले विकासमा युवा सहभागिता हुन नसके विकासले गति […]

Continue Reading

प्रदेश सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी (अडियोसहित)

नन्द कठायत सुर्खेत, १४ असोज (जागरण) । प्रदेश सरकार गठन भएपछि कर्णालीको स्वासथ्य क्षेत्रमा उल्लेख्य परिवर्तन भएको स्वास्थ्य महाशाखा कर्णाली प्रदेशले जनाएको छ । कर्णाली रैबारसँग कुरा गर्दै सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख वृश बहादुर शाहीले प्रदेश सरकार गठन भएपछि कर्णालीको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभएको हो । १० वटै जिल्लाका अस्पतालहरुमा […]

Continue Reading

महिला तथा बालबालिका क्षेत्रमा नयाँ कार्यक्रमहरु संचालन गर्दै प्रदेश सरकार (अडियोसहित)

नन्द कठायत सुर्खेत, १३ असोज (जागरण) । कर्णाली प्रदेश सरकारले यो बर्षबाट महिला तथा बालबालिका क्षेत्रमा नयाँ कार्यक्रमहरु संचालन गरिने जनाएको छ । बालबालिका सम्बन्धी प्रदेश सरकाले सडक बालबालिका, हिंसा र विपतमा परेका बालबालिहरुको संरक्षण र सम्वद्र्धननका लागि विभिन्न कार्यक्रमहरु ल्याइएको जनाएको हो । सामजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाकी प्रमुख विश्वमणी जोसीले महिला […]

Continue Reading

हिन्दुहरुको महान चाड बडादशैं आजबाट शुरु, घरघरमा जमरा राखिदैँ

सुर्खेत, १२ असोज (जागरण) । नेपालीको महान् चाड बडादसैं आजाबाट सुरु भएको छ । पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ । घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभमुहुर्तमा घडा स्थापना गरी जमरा राखिन्छ । दसमीका दिन बिहान ८.४५ बजे […]

Continue Reading

जुम्लामा जिप दुर्घटनाः १४ घाईते, दुइजनाको अवस्था गम्भिर (अपडेट)

मान बहादुर कुँवर जुम्ला, ११ असोज (रेडियो खुला आकास) । जुम्ला पातारासी गाउँपािलकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जुम्ला बजार देखि पातारासि तर्फ जाँदै गरेको रा १ ज ६२४ नम्वरको जिप आज दिउसो ४ बजे पातारासी ५ को पानी धारा लम्केनीमा दुर्घटना भएको हो । घाईते मध्य दुईजनाको अवस्था गम्भिर रहेको […]

Continue Reading

जुम्लाको सिंजामा विश्व भाषा सम्मेलन गरिदै

सुर्खेत, १० असोज (जागरण) । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजामा कर्णाली प्रदेश सरकारले विश्व भाषा सम्मेलन आयोजना गर्ने भएको छ । नेपाल पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर प्रदेश सरकारले विश्वभरि छरिएर रहेका नेपाली भाषीलाई कर्णालीको सिंजामा भेला गर्न लागेको हो । ‘भाषा संरक्षण, संवद्र्धनका साथै खस भाषालाई विश्वभर फैलाउने उद्देश्यले सिञ्जामा भाषा सम्मेलन आयोजना गर्न […]

Continue Reading